ब्रेकिङ खबर

अपहरण परेको २ घन्टा पछि ६ बर्षिय बालक सकुशल अपहरण मुक्त,

आज मध्यान्न १२ बजेतिर अपहरणमा परेका एक बालकको सकुशल उद्दार गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाट अपहरणमा परेका बालकको भारत लैजादै गरेको अवस्थामा बसपार्क बाट पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय कोहलपपुरका डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए [...]

टिप्पणी : प्रचण्ड–देउवाको दोस्रो ‘फायरिङ’

काठमाडौं– कुर्सीबाट ओर्लनुपर्ने पहिलो संकटलाई ९ बुँदे औपचारिक र ३ बुँदे अनौपचारिक सहमति गरेका प्रधानमन्त्री केपी ओलीका लागि दोस्रो संकट नजिकै आएको देखिन थालेको छ । नयाँ गठबन्धनका लागि पहिलो पटक ‘मिस फायर’ गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले यसपाली ठीक ‘टार्गेट’ लगाउन सक्ने अनुमान गरिएको छ । प्रचण्डको पहिलो ‘मिस फायर’लाई विपक्षी काँग्रेसले धोकाका रुपमा बुझेको थियो । झन्डै दुई महिनापछि तयारीपूर्वक [...]

अब निजी स्कुल खोल्न नपाइने

स्कुल सञ्चालकहरुको ‘सिन्डिकेट’ लाई कानुनी मान्यता शिक्षा ऐनको आठौं संशोधन शिक्षा ऐनको आठौं संशोधनले कम्पनी ऐनअनुसार निजी स्कुल खोल्न रोक लगाएको छ। गुठी/ट्रस्टका रूपमा स्कुल खोल्न सकिने प्रावधान भए पनि कम्पनीका रूपमा भने नपाइने व्यवस्था संशोधित ऐनमा [...]

प्रहरी भवन शिलान्यास

दैलेख,– जिल्ला प्रहरी कार्यालय दैलेखको भवन एक कार्यक्रम माँझ शिलान्यास गरिएको छ । दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीबाट भवन शिलान्यास गरिएको हो [...]

दैलेखका ७० बिद्यालयहरुम विद्यर्थीलाई हात धुने तरिका सिकाइयो ।।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा दैलेखका ७० बिद्यालयहरुमा विद्यर्थीलाई हात धुने तरिका सिकाईएको छ । एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा दैलेख जिल्लाका १ सय ६७ बिद्यालयहरु मध्य हाल सम्म ७० विद्यालयमा हात धुने तरीका सिकाईएको हो [...]

गाँउमा नयाँ घरहरु बनेपछि ……

गोविन्द केसी दैलेख, खड्गवाडा– रातो माटोले लिपेको सफा, चिटिक्क घर । वरपर सरसफाई उस्तै । धेरै झुकिन्छन पनि । मुल घरकै आँगन तथा घरछेउमा प्रायजसो टिनले छाएको दुई तलासम्मका घरहरु । यहाँ पुग्ने जो कोहीलाई पनि दंग पर्छन । कस्का लागि अर्को घर बनेको होला ? धेरैको मनमा उत्सुक्ता जाग्नु स्वभाविक नै हो । भाईहरु छुट्टिएर अर्को घर बनाएछन् की भनेर सोच्छन् तर, होईन् [...]

सडक वत्तिको करोडको सम्झौता

गोविन्द केसी दैलेख, असार १७ – सौर्य सडक बत्ती कार्यक्रमका लागि नारायण नगरपालिकाले असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको छ । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेको हो [...]

बालबालिका गरे, वृक्षारोपण

दैलेख, असार १९ – खड्कवाडाका बालबालिकाहरुले विद्यालय हाताभित्र वृक्षारोपन गरेका छन् । नव जागरण बाल क्लवको आयोजनामा खड्कवाडास्थित सरस्वती उच्च मावि परिसरभित्र वृक्षारोपण गरेका हुन् [...]

मापदण्ड अनुसार काम भएन

दुर्गा वि.सी सल्यान सल्ली हुदै सदरमुकाम खलंगा जोडने सडक मापदण्ड अनुसार नभएको देखिन्छ । बाटोको स्तरउन्नतीको लागि भनेर ८ महिना अघि सडक चौडाको काम सुरुवात भएको थियो । सडक चौडा ६ मिटर भन्दा वढि हुनुपर्ने हो तर ५ मिटर भन्दा कम नै कटिंग भएक भेटिन्छ [...]

कार्यालय परिसरमा वृक्षारोपण

दैलेख, दुल्लू, कार्यालय परिसरमा वृक्षारोपण गरिएकोछ । ईलाका प्रहरी कार्यालय दुल्लू, दैलेखको हाता भित्र फलफुल लगायत विरुवाको वृक्षारोपण गरिएको हो [...]
1 563 564 565 566 567 609