ब्रेकिङ खबर

जालीले जोगायो बिरौटा गाउँ

दैलेख अबलपराजुल–५ बिरौटा खेतका २९ परिवार २०७१ सालको बाढी सम्झेर अहिले पनि गहभरि आँसु पार्छन् । खोलानजिकै सानो गाउँ बिरौटा खेतको पाँच सय मिटर भूभाग २०७१ सालमा बगेको थियो । यो भूभागमा रहेका एक सय ५० जनाले गाउँबाट विस्थापित हुनुपरेको थियो [...]

किसान भ्रमण सम्पन्न

नारायण नगरपालिका क्षेत्रमा भएका वेमौसमी तरकारी खेतीमा आवद्ध रहेका करलेआवत कृषक समुह,स्वर्ग भुमी दलहन वालि समुह आमा वचत सहकारी ज्वालामुखी वचत तथा क्रृण सहकारी संस्था अर्गाििनक मसला वाली समुह,डुग्रीस्थान कृषक समुहका किसानहरु लाई जिल्लाकै उच्च मूल्य कृषि वस्तु विकास आयोजना को सहयोगमा संञ्चालन भएको पिलाडीमा रहेका हिमशिखर सहकारी,लक्ष्मी कृषक समुह र सरस्वती कृषक समुहमा १ दिने भ्रमण सम्पन्न भएको [...]

पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन, १७ घाईते

ललितपुर – एक नीजि विद्यालय माथिको पर्खाल भत्केर खसेको पहिरो कक्षा कोठामा छिर्दा २ जना विद्यार्थीको निधन भएको छ । पहिरोमा परी घाईते १९ जना मध्ये बर्ष नौ की कृपा राई र बर्ष १० की अञ्जना पुनको निधन भएको हो । बाँकी १७ जना घाईतेको वी एण्ड वी र पाटन अस्पतालमा उपचार भईरहेको ललितपुरका प्रहरी नायव उपरीक्षक किसन सिंह थापाले जानकारी दिए [...]

खुला विश्वविद्यालय ऐन पारित

काठमाडौं – खुला विश्वविद्यालय सञ्चालन ऐन व्यास्थापिका संसदबाट पारित भएको छ । करिब दुई साता अघि संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिबाट विधेयक पारित भएर संसदमा गएको थियो [...]

जय धानवाद– जय गमलावाद

शेरबहादुर थापा, मुम्बई । आजकाल नेपालमा असार पन्ध्र आउनै हुन्न । त्यस अगावै हिलोमा छ्यापीएका तस्विरहरु सामाजीक सञ्जालमा बाढी आएसरि आउछन । यति सम्म कि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरेपश्चात त झनै सुनामी नै आउने गरेको छ सामाजीक सञ्जालमा । आजकाल एक दुनियाँमा आफू मात्रै किसान हुँ भन्ने होड चलिरहेको कुरा यी सामाजीक सञ्जालका भित्ताहरुले देखाउछन । कहिल्यै हिलोमा नटेकेका भद्र भलादमीदेखि, नेता कार्यकर्ताहरु, मोडल देखि सञ्चारकर्मीहरु सम्म आजकाल [...]

शिक्षा कार्यालयले दुख दियो भन्दै ध्यानकर्षण

रत्न शाही दैलेख, शिक्षा र शिक्षकका समस्या समाधानमा जिल्ला शिक्षा कार्यालय, दैलेखले दुख दिएका भन्दै नेपाल शिक्षक संघ दैलेखले जिल्ला शिक्षा अधिकारी समक्ष ध्यानाकर्षपत्र बुझाएको छ । शिक्षा र शिक्षक सँग सम्वन्धीत तमाम समस्याहरु समाधान तर्फ नगइ उल्टै शिक्षक हरुलाई दुख दिने काम भए पछि शिक्षक संघले निमित जिल्ला शिक्षा महेश केसर खनाललाइ ध्यानाकर्षण पत्र पेश गरेको हो [...]

शिक्षा ऐन आठौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण (शिक्षामा नयाँ युगको सुरुवात)

काठमाडौं । शिक्षा ऐनलाई आठौँ पटक संशोधन गर्न बनेको शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् । योसँगै बुधबारबाटै देशमा नयाँ शिक्षा ऐन (आठौं संशोधन २०७३) लागुभएको छ [...]

दैलेखमा धान दिवश होम स्टे संचालन गाउँमा

दैलेख, खागितडा असार १५ लाई धान दिवशको रूप दिएर दैलेख जिल्ला कृषि विकास कार्यालयले मनाउन थालेको यो ६ औं वर्ष हो । यसपटकका लागि स्थान तोकियो कालभैरवको खागितडा । यस वर्ष धान दिवश मनाएको खागितडा दैलेखको पहिलो होम स्टे संचालन भएको गाउँ हो । दैलेख सुर्खेत मोटर वाटोको चुप्रा वजारबाट पश्चिममा पर्ने यो क्षेत्रमा बुधबार दैलेख वजारका विभिन्न कार्यालय र संघ संस्थाका प्रमुख प्रतिनिधि सहित र्यालीमा सहभागी हुँदै हिलोमा पसे [...]

काग्रेसको पदाधिकारीले पुर्णता

दैलेख मंगलवार वसेको पार्टी जिल्ला कार्य समिति वैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारीले पुर्णता दिएको छ । तिन पद उपसभापती, सचिव र सहसचिवमा मनोनयन गरे पछि पदाधिकारीले पुर्ण पाएको हो [...]

सरोकारवाला निकायलाई व्यवसायिक वेसार खेतीको अवलोकन भ्रमण

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रका सरोकारवाला निकायलाई पार्ड नेपाल सल्यानले व्यवसायि वेसार खेतीको अवलोकन गराएको छ । सल्यानको पश्चिम क्षेत्रका राजनैतिक दल,पत्रकार,समुहमा आवद्ध अगुवा किसान,तरकारी संकलन कर्ता व्यवसायि ,विभिन्न सँघसंस्थाका व्यक्तिहरुलाई सिप विकासको लागि सल्यानको काल्चे र रामपुर गाविसमा किसानले लगाएको वेसार खेतीको अवलोेकन भ्रमण गराएको जनाएको छ [...]
1 564 565 566 567 568 609