ब्रेकिङ खबर

बाँवियो माथि सुत्केरी

ज्वाला सन्देश सम्वाददाता दैलेख, फागुन १ गते । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । अझै पनि बाँवियो माथि सुत्केरी । तर अचम्म नमान्नुहोस । जंगलमा फिरन्ते जीवयापन गर्दै आएको राउटे महिलाले बाँवियो माथि बच्चा जन्माउने गर्छन् । बाँवियो माथि बच्चा जन्माउँदा बच्चा नमर्ने र बलियो हुने उनीहरुमा विश्वास भएको भएकाले बाँवियो माथि बच्चा गरेका हुन् [...]

चोरदै हिड्ने पक्राउ

गोविन्द केसी दैलेख, फागुन १ – मोवाईल र फेन्सी पसलहरुमा चोरदै हिड्ने चोरलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । दैलेख मालिका – ८ लेखाल गाँउ घर भएको १७ वर्षिय दुर्ग सिहलाई चोरेको सामान सहित पक्राउ गरेको हो [...]

प्रदेश अनुसार कृषि पकेट क्षेत्र

काठमाडौं/ कृषि विकास मन्त्रालयले परिवर्तित नेपालको संरचनाअनुसार ७ प्रदेशमा सम्भावित बालीको उत्पादनका लागि बृहत् व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट क्षेत्र) निर्धारण गरेको छ । मन्त्रालयले अढाई महिनाअघि सार्वजनिक गरेको २७ बुँदे प्रतिबद्धताअनुसार ‘कृषि विकासको आधार’का रूपमा पकेट क्षेत्रको खाका तयार पारेको हो [...]

ज्वाला सन्देश साप्ताहिक पत्रिका २२ औं अंक फागुन २ गते

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक पत्रिका २२ औं अंक फागुन २ गतेको पत्रिका वजारमा आउदैछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ । पत्रिका अध्ययन गरि सल्लाह सुझाव दिनु हुन अनुरोध गर्दछौं [...]

बालक हेरचाह देखी स्कुल सम्म

ज्वाला सन्देश सम्वाददाता दैलेख,माघ २८ गते । दैलेखको पश्चिम राकमकर्णाली ९ की १७ वर्षिया कोकीला माझीलाई विद्यालय जाउला पढौला भन्ने सय मनमा एक मन पनि थिएन । नावालकमै आमा बाबुले बालबच्चा हेरचाह गर्ने गोठाला बनाई दिएपछि पढने रहर पुरा हुन सकेन । नौ वर्षसम्म उसले स्कुलको अनुहार देखिनन् । भाई बहिनी हेरचाहमै दिन विताइन [...]

दैलेखमा राष्ट्रपति रनिङ्ग शिल्ड उद्दघाटन

ज्वाला सन्देश सम्वाददाता दैलेख, माघ २९ – दैलेख सदरमुकाममा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज उद्दघाटन एक समारोह विच भएको छ । दुवै निर्वाचन क्षेत्र स्तरिय प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो [...]

प्रविधि सिकाउन किसानलाई भ्रमण

दैलेख, माघ २८ – यूएसआईएडीको किसान परियोजनाले आफ्नो कार्यक्षेत्रका किसानलाई उन्नत प्रविधि सिकाउन दैलेखको बागवानी अनुसन्धान केन्द्र किमुगाउँको भ्रमण गराएको छ । बागवानी अनुसन्धान केन्द्रमा भइरहेका अन्न बाली, फलफूल र तरकारीको जात परीक्षण, उत्पादन, प्रविधि सञ्चारका विषयमा जानकारी गराउन आज त्यहाँ भ्रमण गराइएको हो [...]

कोइरालाको निधनमा दैलेख शोकमग्न

दैलेख, २७ माघ । महाधिवेशनको चटारो, उत्साह र कौतुहलता विच नेपाली काँग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री सुशिल कोइरालाको देहान्त भएपछि दैलेख काँग्रेश शोकमय भएको छ [...]

योगदान युगौँसम्म अविस्मरणीय

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उहाँका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ [...]

रेल दुर्घटनामा एकको मृत्यु

 मुम्बई, २५ माघ । छोरालाई भेटने सिलसिलामा मुम्बई आएका एक ब्यक्तिको मलाड स्थित चिञ्चोली फाटक क्रस गर्ने क्रममा रेल दुर्घटनामा परि एक व्यक्तिको मृत्यू भएको छ [...]
1 603 604 605 606 607 629