ब्रेकिङ खबर

परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

ज्वाला सन्देश सम्वाददाता सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । तथा परियोजना सल्लाहकार समिति अध्यक्ष स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो [...]

संविधानको रक्षा जरुरी ः उपमहासचिव भूसाल

ज्वाला सन्देश संम्वाददाता दैलेख, १४ माघ – नेकपा एमालको उपमहासचिव घनश्याम भूसालले नयाँ संविधानले जनतालाई प्रयाप्त अधिकार दिएको बताउनु भएको छ । दैलेख सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘संविधानको रक्षा गरे मात्र राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि संभव छ [...]

निर्माण पस्चातको मर्मत संभार तालिम

दैलेख, १४ माघ – भवानीको डाँडागाउँमा जीवनज्योती र डाँडागाउँ पानी पलास्टीक पोखरी निर्माण उपभोक्ता समितिका लागि निर्माण पस्चातको मर्मत संभार सीप सम्वन्धी १ दिने तालिम आज सम्पन्न भयो [...]

आइएमईले दियो छात्रवृत्ति

 दैलेख, ग्लोबल आइएमईले दैलेखका एक विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गोगनपानीस्थित दुर्गादेवी प्रावि कक्षा ४ मा अध्ययनरत भुवन केसीलाई आइएमईले ‘आकांक्षा छात्रवृत्ति’ दिएको हो [...]

सरकार विकल्प होइन,अपुर्ण सरकार पुर्ण बनाइन्छ ः शर्मा

भक्तबहादुर शाही दैलेख माघ १३ गते । एमाओवादीका नेता जर्नादन शर्माले अपुर्ण सरकारलाई पुर्ण बनाउन सबै भन्दा ठुलो दल नेपाली काँग्रेसलाई राष्ट्रिय सरकारमा ल्याउनुपर्ने बताउनुभयो । हामीले सरकार ढाल्ने होइन् वरु सरकार बाहिर रहेका दललाई साथमा लिएर राष्टिय सरकार बनाए देशले संकटबाट उन्मुक्ती हुने छ । बुधवार नेपाल क्रान्तिकारी पत्रकार सँघ दैलेखले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो [...]

सार्वजनिक अपराधको मुद्दा फैसला

अमर सुनार दैलेख, १२ माघ – नयाँ संविधानले अधिकार कटौती गरेपछि प्रशासनबाट दैलेख जिल्ला अदालत पुगेका २१ मध्ये ३ वटा सार्वजनिक अपराध सम्वन्धी मुद्दा फैसला भएका छन् । निमित्त श्रेस्तेदार बिनोद आचार्यका अनुसार आज मात्र बडाभैरब गाविस–४ का सर्वजीत बिकले सफाई पाउनुभएको छ [...]

पशु, कृषि संयूक्त हाटबजार सुरु

 गोविन्द केसी दैलेख माघ ११ – जिल्लामै पहिलो पटक बेलपाटामा पशु तथा कृषिको संयुत हाटबजार तथा सेवा प्रदान गरिएको छ । बेलपाटामा पशु स्वास्थ्य शिविर, कृषि तथा पशु उपज हाट बजार सुरु गरिएको हो [...]

प्रवेशद्धार शिल्यान्यास

ज्वाला सन्देश सम्वाददाता दैलेख माघ ११ – दैलेख बजार छिर्ने सडकमा प्रवेशद्धार निर्माणका लागि शिल्यान्यास गरिएको छ । लायन्स क्लव अफ दैलेखले प्रवेशद्धार निर्माण गर्न शिल्यान्यास गरेको हो [...]

दैलेख उद्योग वाणिज्य संघका समस्या,उपलब्धि र अवसरहरु–कविराज खत्री

राज्यले तीन खम्बे नीति अवलम्बन गरी समग्र रुपमा गुणात्मक विकासको गतिलाई मूहुर्तता दिने उद्घोष गरेको छ । उद्घोष मात्र होइन,सोही अनुसारको कदम अवलम्बन गरेको छ । ती तीनखम्बे नीतिहरु सरकारी,सहकारी र नीजि क्षेत्र हुन । विश्वका सफल,उन्नतशील राष्ट्रहरुले यस्तै प्रकारका नीतिहरु अवलम्वन गरी ठोस रुपमा कार्यान्वयन गरिरहेका कारण ती राष्ट्रहरुको प्रगती संभव भएका जाजुल्य उदाहरण हाम्रा सामू छर्लङ्गछन [...]

दैलेख जेसिसमा सन्देश श्रेष्ठ

दैलेख जेसिसमा सन्देश श्रेष्ठ अध्यक्ष चुनिनुभएको छ । आज भएको १८ औं अधिवेशनबाट २ जना कार्यकारी उपाध्यक्षमा रबि श्रेष्ठ एवं अनु प्याकुरेल, अरु ४ उपाध्यक्षहरुमा झलक भण्डारी, पूजा बीसी, सुमीक्षा चन्द र बिनोद श्रेष्ठ छानिनु भएको छ [...]
1 605 606 607 608 609 629