जिल्ला समाचार

घटना संकलनमा अल्छी नगर्नू ः न्यायाधीश पण्डित

दैलेख, पुुस ६ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सुरुको तुलनामा मानवअधिकार वर्ष पुस्तकको मोटाई पातलिंदै आएको सन्दर्भमा घटना संकलनमा अल्छी गरेर घट्ने स्थिति नहोस् भनी सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सन् २०१६ को जनवरीदेखि १ वर्ष अवधिमा संकलित मानवअधिकार उलंघन् तथा ज्यादतिका घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो [...]

किन नियमित विद्यालय जाँदैनन् दलित विद्यार्थी ?

दैलेख, पुस ६ । दैलेखमा दलित विद्यार्थीहरुमा कक्षा छाड्ने समस्या उच्च रहेको पाइएको छ । जिल्लाका विभिन्न विद्यालयमा गरिएको अनुगमनले दलित विद्यार्थीहरुल नियमित कक्षामा उपस्थित नभएको पाइएको हो [...]

वाल क्लवका संजालका पदाधिकारी तथा वाल क्लव प्रतिनिधीहरुको क्षमता विकास तालिम

दैलेख जिल्ला जगनाथ गाबिसमा बाल कल्वका प्रतिनिधि र बाल क्लव सञ्जालका पदाधिकारि हरुलाई २ दिने क्षमता बिकास सम्बन्धि तालिम आज जगनाथ गाविसमा शुरु भएकोछ [...]

रेडियो दुल्लूको दोश्रो वार्षिक उत्सव सम्पन्न

जे रेग्मी दुल्लू, दैलेख पौष ५ गते सामाजिक सेवा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो दूल्लू १०१.५ मेघाहर्जको दोस्रो वार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएको छ । सामाजिक सेवा सञ्चार सहकारी संस्था लि. दुल्लूका अध्यक्ष सिताकुमारी रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य भक्तिप्रसाद उपाध्यायले गर्नु भएको थियो [...]

बजेट कार्यान्वयनको माग राख्दै ज्ञापनपत्र

दैलेख, पुुस ३ – नेपाल उत्पीडित जातीय मुक्ति समाज दैलेखले नेकपा एमालेको नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको लोक कल्याणकारी बजेट कार्यान्वयनको माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाजका जिल्ला अध्यक्ष कलमबहादुर बिक सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत आज सो ज्ञापनपत्र पठाएको हो [...]

दलित महिलामाथि कुटपीट

दैलेख, पुुस ३ – दैलेखको रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई जातीय हिसावले अपमानसंगै कुटपीट भएको छ । सोही ठाउँकी ४१ वर्षीया लालकुँवारा सिंह र उनकी बुहारी २१ वर्षीया बिष्णा सिंहले कुटपीट गरेको प्रहरीले जनाएको छ [...]

प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेला अध्यक्षमा प्रकाश आचार्य

प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । शनिवार दैलेख सदरमुकाममा गरिएको भेलाले प्रकाश आचार्यको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति चयन गरिएको छ । जसको सचिबमा तिर्थ भण्डारी, कोषाध्यक्षमा प्रेम बहादुर शाही सर्बसम्मत निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमशः लक्ष्मी प्रसाद रेग्मी, पृथ्वी के सी, खम्बीरा रेग्मी, मीना रेग्मी, संगीता थापा र रजनी योगी निर्वाचित हुनुभएको छ । यसै गरी भेलाले चार सदस्यिय सल्लाहकार समिति पनि चयन [...]

पैरवीले सरकारकै काम सघाउ

दैलेख, पुस २– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक भोला महतले समुदायलाई दिइने सेवा प्रभावकारिता निम्ति गर्ने पैरबीको कामले सरकारकै काममा सघाउने बताएका छन् । इन्सेकले बेलपाटामा सञ्चालन गरेको इएलपी परियोजना चिनारी कार्यक्रममा शनिवार चुप्रामा बोल्दै उनले यस्तो पैरबीले सरकारी निकायले माथिल्लो निकायको ध्यानाकर्षण गराउन सहयोगी बन्ने गरेको प्रष्ट्याए [...]

रेमिट्यान्स आप्रबाहमा सुधार, शोधनान्तर पनि बचतमा, मुद्रास्फीति घट्यो

 नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति बचतमा रहेकोले २०७४ मा मुलुकको समग्र आर्थिक स्थिति सुदृढ रहने आँकलन गरेको छ । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्मको विवरण सार्वजनिक गर्दे राष्ट्र बैंकले मुद्रास्फिर्ति कमी आएको र विप्रेषण आप्रबाहमा सुधार आएको जनाएको छ [...]

इसिडी कार्यकर्तालाई शिक्षक : खुला विज्ञापन नगर्ने षड्यन्त्र

रारम्भिक बालविकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्तालाई शिक्षकका रुपमा रुपान्तरण गर्ने गरी शिक्षा विभागले तयारी थालेको सुनेको छु । शिक्षकमा रुपान्तरण गरिएसँगै उनीहरुको सुविधा समेत स्वतः बढ्ने कुरामा दुईमत नहोला । संसदबाट पारित भएको शिक्षा ऐनको आठौं संशोधनले इसिडिलाई पनि विद्यालय संरचनामा ल्याएकाले त्यहाँ कार्यरत सहयोगी कार्यकर्तालाई शिक्षकमा रुपान्तरण गर्ने भनेका छन् तर त्यो निर्णय कत्तिको न्यायसंगत छ भन्ने विषयमा भने कोहीको ध्यान गएको [...]
1 110 111 112 113 114 174