जिल्ला समाचार

बजार व्यवस्थित बनाउन माग सहित रीट

दैलेख, चैत २८ – दैलेख सदरमुकाममा व्यापारिक सामान सडकसम्मै फैलाउने, घर लगायतका भौतिक निर्माणका सामग्रीले सडक अवरुद्ध गर्ने र यत्रत्यत्र फोहोर गरिएको भन्दै व्यवस्थित गराउन निषेध आज्ञाको माग सहित दैलेख जिल्ला अदालतमा रीट दायर भएको छ [...]

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्राज्ञिक परिषद्को बैठक सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको  प्राज्ञिक परिषद्को  बैठक  उपकुलपति एवम् प्राज्ञिक परिषद्का अध्यक्ष  प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक स्थलको  रुपमा विकास गर्न अध्ययन , अध्यापन  र अनुसन्धानको केन्द्र बनाउनु पर्नेमा जोड  दिदै यस क्षेत्रको विकास र समृद्धिको  आधार विश्वविद्यालय बनाउन  सरोकारवाला सबैलाई अपिल गरे [...]

सहकारी दिवश भव्यताका साथ सम्पन्न

ज्वाला सन्देश सम्वाददाता दैलेख, ५९ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएकोछ । गणेश चोकवाट निकालिएको ¥यालीका स्थानीय टुडिखेलमा पुीग सभामा परिणत भएको थियो । ‘‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’’ भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ दैलेखको आयोजनामा शनिबार विविध कार्यक्रमका साथ यो दिवश मनाइएको हो [...]

सहकारीको सार्वजनिक सुनुवाइ

ज्वाला सन्देश सम्वाददाता, दैलेख, १८ चैत – दैलेखको बिन्ध्यवासिनीस्थित राइली कृषि सहकारी संस्थाको बीऊ आलु उत्पादन उपआयोजनाका क्रियाकलाप पारदर्शी र जनहितमा काम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ [...]

ओली सरकारका ६ महिना

शेरबहादुर थापा, मुम्बई, नेपालले सात दशक पछि सार्वभौम संविधानसभाबाट संविधान जारी ग¥यो । स्व. सुशिल कोइरालाको नेर्तत्वमा देशले लामो राजनैतिक संक्रमणकालीन अवस्थालाई एक हदसम्म निमिट्यान्न पा¥यो । खासगरि भुकम्पले थिचिएको नेपालले लामो राजनैतिक खिचातानीका बाबजुद संविधान पायो त्यो नै एक मूल उपलब्धि थियो हामी नेपालीहकालागि [...]

बारिमा लगाएको अागाेमा परि बालककाे मृत्युु

दुर्गा वि सि सल्यानकाे मुलखाेला ३ काराका ४ बर्सेयी बालक विनाेद गासाइको अाफ्नै बारिमा मलकाे रुपमा प्रयोग हुने स्याउला साेतर जलाउने क्रममा मृत्यु भएको छ [...]

चिट–भिड रहित एस.एल.सी ः अधिकारी

महेन्द्र सापकोटा यस वर्षको एस.एल.सी परिक्षा देशैभर भोलीवाट सुरु हुदैछ । एस.एल.सी परिक्षाको पहिलो दिन भोली अंग्रेजी विषयको परिक्षा हुनेछ । ३१ परिक्षा केन्द्र रहेको दैलेखमा यस वर्षको एस.एल.सी परिक्षा चिट र भिड रहित बनाउन जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले जिल्लावासी सवैमा अपिल गरेका छन् [...]

खाद्य सम्प्रभुताको हक अधुरै छ ः झा

अर्जुन शाही÷दैलेख चैत्र १६ गते । नेपाल कानुन आयोगका अध्यक्ष उमेश चन्द्र झाले नेपालको संविधानमा खाद्य सम्प्रभुताको हक पुर्ण नभएको बताउनुभएको छ । दैलेख जिल्लामा खाद्य अधिकार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो [...]

खाद्य सम्प्रभूता कार्यान्वयन रणनीति आवश्यक ः अध्यक्ष झा

दैलेख, १४ चैत – नेपाल कानून आयोगका अध्यक्ष उमेशचन्द झाले देशको मूल कानून संविधानमै खाद्य सम्प्रभूता भए पनि कार्यान्वयन रणनीति बन्न नसकेको बताउनुभएको छ । दैलेखमा आइतवार आयोजित एक अन्तरक्रियामा कुनै पनि नागरिक भोको बस्न नपर्ने गरी नीति बन्नु पर्ने उहाँले सुझाव दिनुभयो [...]

जीप दुर्घटना हुँदा सात जना घाइते, ढुंगा निकाल्दा एकको मृत्यु

भक्त वहादुर शाही दैलेख, चैत्र १० गते । नारायण नगरपालिका –१ को गताडीमा बुधवार भे १ ज ३४१ को जीप दैलेखबाट वेस्तडा जाने क्रममा दुर्घटना हुँदा घाइते सात जना घाइते भएका छन् [...]
1 140 141 142 143 144 166