जिल्ला समाचार

सुचनाको हक सम्वन्धि अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता दैलेख वैशाख २७ गते, दैलेख वजारमा आज सुचनाको हक सम्वन्धि अन्तरक्रिया सम्पन्न भएकोछ । जिविस दैलेखको सभाहलमा आज एक कार्यक्रमका विच राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरी वास्कोटाले सूचनाको अधिकार प्रत्येक नागरिकको मौलीक हक भएकाले सूचना नमागेपनि सवै सरोकारवाला निकायले नियमित सूचना सार्वजनिक गर्न जरुरी रहेको बताए [...]

हिंसाले एकता, सदभाव र आत्म सम्मानमा चोट पुर्याउछ ः पहाडी

ज्वाला सन्देश सम्वाददाता दैलेख वैशाख २६ गते, ििहंसाले एकता, सदभाव र आत्मसम्मानमा चोट पुर्याउने भएकाले अव हिंसाको राजनीति कसैले गर्न नहुने मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन् । मानवअधिकार तथा शान्ति समाजले संचालन गरेको स्वाभिमान अभियानलाई दैलेखमा सम्वोधन गर्दै शान्ति, अहिंसा र राष्टिय स्वाभिमानका लागि शान्ति चाहियएको कुरा उन्ले बताएका हुन् [...]

दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु

चेतन कुमार विष्ट दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु भएको छ । मित्र राष्ट्र चिनको सहयोगमा उधोग मन्त्री सोम प्रसाद पाण्डे सहीत चिनिय टोलीले आज बाट अध्ययन सुरु गर्ने भएको छ [...]

भिसन वर्षा

दुर्गा वि सि सल्यानकाे यश क्षेत्रमा परेकाे अविरल पानिले केही क्षेती पुर्‍याएको छ [...]

फलफुल वितरण

दैलेख २७ गते, (ज्वाला सन्देश सम्वाददाता) जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरुलाई आज एक कार्यक्रम विच फलफुल वितरण गरिएकोछ । प्रथम प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर जिल्ला अस्पताल दैलेखमा रहेका विरामीलाई फलफुल वितरण गरिएको हो [...]

भद्रगोलमा नेपाली झण्डा

महेन्द्र सापकोटा दैलेख २४ वैशाख–नेपालको झण्डा भन्दा पार्टीहरुका झण्डाको वढि चर्चा भइरहेकै सन्र्दभमा निकै लोकप्रिय बनेको टेलिश्रृंखला भद्रगोलमा अभिनय गर्ने हरी निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’ले नेपाली झण्डाको छुट्टै पहिचान भएको शन्देश दिएका छन् [...]

प्रथम प्रेस स्वतन्त्रता दिवश मनाइयो

प्रथम प्रेस स्वतन्त्रता दिवश विविध कार्यक्रमका साथ सदरमुकाममा मनाइएको छ । बैसाख २३, २४ र २५ गते तिन दिन प्रेस स्वतन्त्रता दिवश मनाउने नेपाल सरकार सुचना तथा संचार मन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ल अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा गठन भएको मुल समारोह समिति गठन भएको छ [...]

वद्रीले रुवाए, पशुपतिले नचाए’

महेन्द्र सापकोटा दैलेख २२ वैशाख– दैलेख सदरमुकामको काडाँचौरमा जारी दैलेख महोत्सवमा आ–आफ्नो प्रश्तुतीमा दैलेखीलाई कसैले रुवाउने त कसैले नचाउने गरेका छन् । महोत्सवको तेस्रो दिन आइतवार वद्री पंगेनीले आमा विदा पाउँदिन, अहिलेको सालमा आमा घरमा आउँदिन’ वोलको गीतले रुवाएका दर्शकलाई महोत्सवको छैटौं दिन पशुपति शर्माले भने छमछम्ती नचाएका छन् [...]

आजवाट महोत्सव शुरु सिगारिँदै दैलेख सदरमुकाम

दैलेख १६ वैशाख– यतीवेला तपाईहरु दैलेख सदरमुकाम आउदै हुनुहुन्छ भने तपाईले सदरमुकाम झट्ट हेर्दा कुनै व्यक्तिको विवाहमा गराईने रंगी चंगी भन्दा कम नभएको महशुर गर्नुहुने छ । सदरमुकाम सँगै जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार केन्द्रहरुमा पनि अहिले ब्यानरहरुले भरिभराउ छन् [...]
1 150 151 152 153 154 179