जिल्ला समाचार

हाम्रो श्रमको राज्यले सम्मान गनुपर्छ : ज्येष्ठ नागरिक

१५ असोज, दैलेख । यूवा अवस्थामा देशका लागि खर्चेको श्रमको सम्मान सरकारले गर्नुपर्ने ज्येष्ठ नागरिकले माग राखेका छन् । राज्यले जेष्ठ नागरिकलाई सम्मान दिन नसकेको भन्दै इतिहासको सम्मान गर्नुपर्ने बताएका हुन् [...]

टुँडिखेलमा दुर्गा स्थापना

दैलेख, असोज १५ । यस वर्षको वडा दशैं शनिबार घटस्थापना गरी सुरु भएको छ । शनिबारबाटै नवरात्री पनि सुरु भएको छ । यसै अवसरमा दैलेखको सदरमुकाम दैलेख बजारस्थित टुंडिखेलमा ललितकला केन्द्र दैलेखले दूर्गा स्थापना गरेको छ [...]

युवा संजालको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न

दैलेख– जिल्ला युवा सञ्जाल दैलेखको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न गाविसमा छरीएर रहेका युवाहरुको भातृत्व विकास गर्ने र खेलकुदको माध्यमवाट आपसी सद्भाव वृद्धि गर्ने उद्देस्यले भविवल प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला युवा सञ्जाल दैैलेखको आयोजनामा बडाखोला गाविसको ऐराडीमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ [...]

सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर दैलेखमा

दैलेख, असोज १५ । सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर तातिया लाला बोर्जाले दैलेखमा सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरेकी छन् । दैलेखमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सामाजिक सेवा केन्द्रद्धारा सञ्चालित सहयात्रा परियोजनाको उनले अनुगमन गरेकी हुन् [...]

लालपूर्जाविनाको आधा शताब्दी

दैलेख, असोज १४ । दैलेख सदरमुकामसँगै जोडिएको छ नारायण नगरपालिका १ कुइकानाको रातामाटे दलित बस्ती । करिब २५ घर परिवार रहेको यो वस्ती करिब आधा शताब्दीदेखि भूस्वामित्वबीहिन छ [...]

आज १४ औं सहदि पूर्ण स्मृति दिबस सम्पन्न

निरक शाही दैलेख असोज १२– आज नेपाली कांग्रेस नगर कार्य समिति दूूल्लूको आयोजनामा नेपाली काँग्रेसका तत्कालिन क्षत्रिय कार्य समितिका सभापति पूर्ण भण्डारीको सम्झनामा १४ औ पूर्ण स्मृति दिबस दुल्ल्ूाको सहिद पूर्ण स्मृति पार्क बालेश्वरमा सम्पन्न भएको छ [...]

वेलासपुर मन्दिर निर्माणमा बजेट अभाव

दैलेख, असोज १२ । दैलेख जिल्लाको प्रशिद्ध धार्मिक, ऐतिहासिक, पूरातात्विक र सामरिक महत्व बोकेको वेलासपूर बटुकभैरवको मन्दिर पूर्ननिर्माणका लागि बजेट अभाव भएको छ । बजेट अभाव हुँदा मन्दिर पुनःनिर्माण हुन सकेको छैन । २०७३ जेठ २ गते पकुनःनिर्माण थालिएको मन्दिर हालसम्म एकतला मात्र निर्माण भएको छ । कलात्मक तीनतले मन्दिर निर्माण गरिने योजना छ [...]

अपराध अनुसन्धान गर्न प्रहरी सक्षम : एसएसपी बस्नेत

दैलेख, असोज १२ । भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्नेतले अपराध अनुसन्धान गर्न प्रहरी सक्षम रहेको बताएका छन् । आन्तरिक निरीक्षण तथा प्रहरी मेरो साथी हातेमालो सप्ताहको अवसरमा दैलेख आएका एसएसपी बस्नेतले बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रहरी तथ्यगत अपराध अनुसन्धान गर्न सक्षम रहेको बताएका हुन् [...]

भैरीकालिका थुममा खेलकुद प्रतियोगिता

दैलेख, असोज ११ । दैलेखको भैरीकालिका थुममा मंगलबार बाल क्लबको आयोजनामा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । भैरीकालिका थुमको बालेकाँडास्थित गौरी माध्यमिक विद्यालयमा समावेसी बाल क्बलको आयोजनामा दौड तथा म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरिएको हो [...]

लागुऔशध दुव्र्यसनीलाई परामर्श

दैलेख, असोज ११ । “प्रहरी मेरो साथी“ कार्यक्रम अन्तरगत “नागरिक प्रहरी हातेमालो सप्ताह कार्यक्रम“को तेस्रो दिन मंगलबार लागु पदार्थ र मादक पदार्थ सेवनकर्ताहरुलाई मनोवैज्ञानिक परामर्श दिइएको छ [...]
1 158 159 160 161 162 209