जिल्ला समाचार

युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिम सम्पन्न

एच.एस. थापा भाद्र ८, दैलेख, युवाहरुका लागि विपद जोखीम व्यवस्थापन र जलवायु परिवर्तन सम्वन्धि तालिम आज सम्पन्न भएको छ । हाल जल्दोवल्दो सवालमा रहेको जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापन सम्वन्धि तालिमको माध्यमवाट युवाहरुको क्षमता विकास गरि समुदायमा परिचालन गर्ने उद्देस्यका साथ तालिम संचालन गरिएको हो [...]

भेरिपुल निर्माण पश्चात् व्यापारी पलायन

दुर्गा वि सि / सल्लिवजार सल्यानकाे सल्लिवजार भेरिपुल बने पछि दिनैपिच्छे सुनसान बन्दै गएको छ । बसपार्क स्थानका फुटपाटे पसल देखि ठुला लगानीका हाेटल समेत धमाधम बन्द गरिएको छ [...]

दुर्घटना पछि मात्र हुन थाल्यो कडाई

भिम सिजापति भाद्र ५ दैलेख – सरकारले आफुले निर्माण गरेको नियम कानुन नियमनमा खासै ध्यान नदिएको पाईन्छ । सडक दुर्घटना भए पछि मात्र प्रहरी तथा सरकारले विभिन्न खाले नियम लागु गर्ने गर्दछ । केहि समय अगाडी लागु गरेको टाईमकार्ड पनि अहिले सञ्चालनमा छैन । सिट क्षमता भन्दा बढि यात्रु नराख्ने नियम पनि अहिले प्रहरी तथा सरकारले कार्यान्वयनमा त्यति चासो दिएको पाईदैन । तर सडक दुर्घटना भएर हुने धनजनको क्षति पछि मात्र सरकारले यातायात सञ्चालनमा कडाई गर्ने परम्परा [...]

जनताका समस्या बुझ्दै प्रहरी गाउँमा ।।

भिम सिजापति दैलेख–४ भाद्र, जिल्ला प्रहरी कार्यालय दैलेखले अहिले नयाँ अभियानको थालनी गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका चौकीहरुबाट प्रदान गरिएका सेवामा जनताको पहुँच तथा जनताले सेवा सुविधा लिँदा भोग्नु परेको समस्या र अपेक्षा संकलन गर्न प्रहरीले गाउँ अभियान सञ्चालन गरेको छ [...]

संस्कार परिवर्तनको खोजीमा दलित समुदाय

हिक्मत कुमार रतन कालिकाेट, भदौ ४-परम्परागत कुरिती र कु–संस्कारहरु ग्रामिण भेगहरुमा अझै पनि कायमै रहेका बेला कालीकोट जिल्ला सदरमुकाम देखी पश्चिम पर्ने धौलागोह गा.वि.स. का दलित समुदायहरु जातिय विभेद न्युनिकरण तथा परम्परागत रुपमाा मान्दै आएको कु–संस्कारलाई परिवर्तन गर्ने खोजीमा लागि परेका छन् । धौलिहवा गा.वि.स. को वडा नं ७ मा यस क्षेत्रकै ठुलो तथा दलितहरुको बढी बाहुल्यता भएको वडा लार्क गाँउ हो [...]

बलात्कारी फरार ।।

भाद्र ३ दैलेख- एक युवतीलाई बलात्कारको आरोपमा प्रहरीले खोज्न थालेपछि दैलेखको रानीवन गाविस वडा नं. ५ गैडाबाजका २३ वर्षीय दीपक पाण्डे फरार भएका छन् [...]

नगर सम्मेलन आयोजक समिति गठन

शेरबहादुर थापा, मुम्बई, ३ भदौ-प्रवासी नेपाली संघ भारत वसई विरार नगर समितिको छैटौं नगर सम्मेलन आयोजक समिति गठन भएको छ । जनक तिमिल्सिनाको अध्यक्षता र रतन चलाउनेको संचालनमा सो कार्यक्रम नालासोपारा स्थित पब्लिक एजुकेसन स्कुल गोराईपाडामा सम्पन्न थियो [...]

सुदुरपश्चिममा उत्कृष्ट देउडा गायकको अवार्ड पाएका कलाकार विक ६ वर्ष पछि “ झल्का झलीमली ” का साथ स्रोता माझ फर्किए ।।

कमल रावल, भदौ १ अछाम –२०६५ सालमा सुदुरपश्चिममा सबै देउडा कलाकारलाई पछि पार्दै उत्कृष्ट देउडा गायकको अवार्ड बाट सम्मानित भएका कलाकार महेन्द्र विक ६ वर्ष पछि कलाकारितामा फर्केका छन । २०६७ सालमा आफनो पाचौँ एल्बमको रुपमा गैलो मायाजाला बजार ल्याएपछि त्यसपछि स्टेज कार्यक्रममा व्यस्त भएपनि स्रोता दर्शकका लागि ६ वर्ष पछि मात्र “ झल्का झलीमली ” का साथ बजारमा आएका हुन [...]

खोलाको पानी खाने दिन गए ।।

हीम सिजापति  भाद्र ३ दैलेख – दैलेख सदरमुकाम देखी पश्चिममा पर्ने सिहाँसैन गाविसका वडा नं. १, २ र ४ का बासिन्दा अब खोलाको दुषित पानी खाने दिन गए भन्दै खुसी भएका छन् । पिउने पानीका साथै नुहाउने, लुगा धुने, पानीका लागी करिब घण्टाको बाटो हिडेर टाढा खोला, कुवा र मुलको पानील्याई खाने तथा गाई, भैसी लाई खुवाउने समस्या समाधान हुनुका साथै शुद्ध पानी पिउन पाउने भए पछि स्थानीयहरु खुसी भएका हुन् [...]

दैलेख अस्पताल वेहालै वेहाल ।।

हिमराज सिजापति भाद्र ३ दैलेख-जिल्ला अस्पताल दैलेख दिन प्रति दिन वेहाल वन्दै गएको छ । जिल्लाका अधिकांश क्षेत्रवाट दिनँहु जसो उपचारका लागि आउने विरामीहरु जिल्ला अस्पतालको विग्रदो हालत देखेर दिक्क हुन थालेका छन् । अस्पताल क्षेत्र अहिले सार्वजनिकस्थल झैं हुन थालेको अधिकांशको गुनासो रहेको छ [...]
1 180 181 182 183 184 224