जिल्ला समाचार

मध्यपहाड लोकमार्ग सदरमुकाममै ट्रयाक खोल्न सकिएन्

ज्वाला सन्देश समचारदाता दैलेख, भाद २८– विवादकै कारण दैलेख सदरमुकामको ४ स्थानमा मध्यपहाडी लोकमार्गको रेखाङकन गरियो । स्थानीयकै अवरोधले अहिले पुर्वपश्चिमसम्म जोडिएको मध्यपहाड लोकमार्गको ट्रयाक खोल्न नसकिएको हो । दर्जनौ पटक सर्वदलिय, सर्वपक्षिय विभिन्न बैठकमा सहमत गराएपनि ठेकेदारले काम सुरु गर्दा स्थानीयहरुले अवरोध गरेकै कारण काम अघि बढ्न सकेको छैन् । सभाषद्देखी सिडिओ, एलडिओ समेत ट्रयाक खोल्नका लागि निकै कसरत गरे । तर, क्याविनेट बैठकबाट [...]

मिल क्लस्टर वैठक सम्पन्न

एच.एस.थापा सुर्खेत, भाद्र २६ – सेभ द चिल्ड्ेनको साझेदारीतामा स्थानीय साझेदार संस्थाद्धारा संचालित कार्यक्रमको मिल क्लस्टर वैठक सुर्खेतमा सम्पन्न भयो । किडार्क कालिकोट, वांके युनेस्को क्लव, एस.डि.एफ वांके र सोसेक दैलेखकाका संस्थाका फोकल व्यक्ति, मिल अफिसर, मिल सहायकको सहभागिता रहेको कार्यक्रममा मिलको प्रगति समिक्षा गरिएको थियो [...]

१ सय ४३ विद्यालय कारवाहीमा

गोविन्द केसी दैलेख, भाद्र २५ – जिल्ला शिक्षा कार्यालयले जिल्लाका १ सय ४३ विद्यालयलाई कारवाही गरेको छ । विद्यालयको भवन निमाण, चर्पी निमाण, पुराना भवन मर्मत, तथा शिक्षकहरु नियमित विद्यालय उपस्थित नहुने, विद्यालयमा नभएका विद्यार्थीको संख्या बढाई शिक्षक दरवन्दी माग गर्ने जस्ता कामहरु विद्यालयबाट हुन थालेपछि कारवाहीमा परेका हुन् [...]

दैलेखलाई तिज गितले ततायो

गोविन्द केसी दैलेख, भाद्र २४ – साँझपख टोलहरुमा जम्मा भएर नाच्ने यहाँका महिलाहरु खुल्ला मंञ्चमा वृहत तिज गित कार्यक्रममा नाच्दा माहोल नै तातियो । उनीहरु गायिकहरुसंगै गित गुनगुनाउँदै मनै खोलेर नाचे । लोकदोहोरी गायिकाहरु शान्ता परियार र सुनीता विसीले दैलेखको टुडीखेलको खुल्ला मञ्चमा गित गाउदा गित हेर्न आएका महिलाहरु पनि छमछमी नाचे । तिज गितले लामो समयपछि दैलेख सदरमुकामको माहोल नै एकाएक नाचगानमा मोडिदा नरमाउने विरलै देखीन्थे । गायिकाहरुले आफुले [...]

सिचाई विकास डिभिजन उद्घाटन

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र २३ – दैलेखमा पहिलो पटक सिचाई विकास डिभिजन कार्यालय उद्घाटना भएको छ । बुधवार आफ्नै भवनमा सिचाई विकास डिभिजन कार्यालयको एक समाहरोहविच उद्घाटन भएको हो [...]

सन्र्दभ शिक्षा दिवश : भानु उमावि प्रथम

दैलेख, भाद्र २३ – २६ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा भानु उमावि तोरायाँ कालभैरवका विद्यार्थी प्रथम भएका छन् । दैलेखी युथ क्लवको आयोजनामा भएको उक्त बक्तृत्वकला प्रतियोगितामा भानु उमाविका रमेश थापा प्रथम भएका हुन् [...]

जिल्लाभर खोरेतको प्रकोप

ज्वाला सन्देश संम्वाददाता दैलेख, भाद्र १३ –पशु रोग खोरेतको प्रकोप जिल्लाका धेरै स्थानमा देखा परेको छ । पूर्वी भेगमा अवस्थित पगनाथ गाविसका ब्यापक रुपमा खोरेत संक्रमण देखीएको हो [...]

जगन्नाथमा दशौं हजार तिर्थालु

गोविन्द केसी महावु (दैलेख), भाद्र १२ – जनौपूर्णिमाको अघिल्लो दिन दैलेखको अग्लो भाग महावुमा जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु पुगेका छन् । नाक ठोक्किने दर्जन भिरहरु काटेर तिर्थालुहरु महावु जगन्नाथको पुजाआर्जाका लागि पुगेका हुन् [...]

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहिलो वैठक सम्पन्न, जिम्मेवारी वाँडफाँड

रत्न वहादुर शाही दैलेख ११ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख १७औ साधारण सभा तथा विशेष अधिवेशनवाट निर्वाचित कार्य समितिको पहिलो वैठक सम्पन्न भएकोछ । वैठकवाट विभिन्न जिम्मेवारी वाँडफाँड गरिएकोछ [...]

कारोवारकर्मी सापकोटा सम्मानित

रत्न वहादुर शाही दैलेख ११ भदौ–सयस वर्षको वाटु स्मृति पत्रकारीता पुरस्कारवाट कारेवारकर्मी महेन्द्र सापकोटा पुरस्कृत भएका छन् । हरेका वर्ष सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले संस्थाको साधारण सभाको अवसरमा ममतामयी आमाको सम्झनामा वाटु स्मृति पत्रकारीता पुरस्कार महिला तथा दलित र वालवालिकाको सवालमा समाचर लेख्ने पत्रकारलाई प्रदान गर्दै आएका छन् [...]
1 197 198 199 200 201 203