जिल्ला समाचार

छ दिनदेखि विद्यालय बन्द

दैलेख, मंसिर ७ – स्थानीय तहको सिमांकनको विवादमा दैलेखको इलाका नं. ७ का ३ गाविसका राजनीतिक दलहरुले गरेको वन्दको कारण ४० भन्दा बढी विद्यालयको पठनपाठन ६ दिनदेखि अवरुद्ध भएको छ । बन्दको क्रममा कालभैरव, गौरी र मालिका गाविसको कार्यालयहरु पनि मंसिर २ गतेदेखि तालाबन्दी गरिएका छन् [...]

दैलेखमा पुर्नसंरचना विवाद चर्कियो

दैलेख मंसिर ७ । ज्वालामालिका गाउपालीकाको माग गर्दै यातायत बन्द लागायत, जिल्ला विकास समिती घेराउ गर्ने कार्यक्रमको घोषणा गरेका छन् । स्थानिय तह पुनसंरचना प्राविधिक समितीले स्थानिय परामर्शकार्यसाला विना नै पुनसंरचनाको खाका बनाएको भन्दै मालिका, गौरी र कालभैरब गाबिसबासीले मंगलबार देखि विभिन्न दवावमुलक कार्यक्रम गर्ने जनाएका छन् [...]

दैलेख वजारको साथै गाउँ गाउँमा अन्तरष्ट्रिय बाल अधिकार दिवस

दुर्गा गिरी मंसीर ५, दैलेख, सम्वद्र्धन बल अधिकारको ः कार्यान्वयन संविधानको मूल नारा सहित दैलेख वजारमा अनर््तराष्ट्रिय बाल अधिकार दिवस र्याली सहित कार्यक्रम श्री जनता आधारभुत विद्यालयमा मंसीर ५ ( २० नोभेम्वरमा) सम्पन्न भएको छ [...]

पूण सरसफई टोल घोषणा

निरक शाही दूल्लू, दैलेख मंसिर ५ गते पूर्ण सरसफाईमा ऐक्यवद्धता, हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आज वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समिति दुल्लू नगरपालिका वडा नं. ९ अन्तरगतका भजनिया पोखरी, दर्थनी तथा रावलबाडा टोललाई एक भब्य कार्यक्रमका साथ पूर्णसरसफई युक्त टोल घोषणा गरिएको छ [...]

अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज बाल विबाह न्युनिकरण सम्बन्धि माबि स्तरिय लोक गित प्रतियोगिता सम्पन्न

निरक शाही दुल्लू, दैलेख सम्बर्धन बालअधिकारको कार्यन्वयन संबिधानको भन्ने मुल नाराका साथ मनाईएको अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज बाल विबाह न्युनिकरण सम्बन्धि माबि स्तरिय लोक गित प्रतियोगिता सम्पन्न भएको छ [...]

जम्वुकाँधमा बालअधिकार दिवस

इन्सेक प्रतिनिधि पत्रकार अमर सुनारले बालअधिकार मानवअधिकार प्रत्याभूतीको प्रारम्भ बिन्दू भएको बताएका छन् । अन्तरराष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर आइतवार दैलेखको जम्वुकाँधस्थित जनता मावि लैनचौरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखे [...]

बाल हितका लागि सबैको सहयोग आवश्यक : सांसद थापा

दैलेख क्षेत्र नम्बर १ का सांसद अम्मर बहादुर थापाले बालवालिकाको संरक्षण, सम्वद्धन प्रवद्धनमा घरपरिवारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । २७ औं अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा दैलेखमा आइतबार आयोजित कार्यक्रममा थापाले सरोकारवाला सबैले बालवालिकाको हक, हितका लागि काम गर्न सके मात्र बाल अधिकार सुनिश्चित हुने बताए [...]

प्राधिकरण नाफामा जाने गरी काम गर्नुहोस्ः उर्जामन्त्री

५ मंसिर, चितवन। ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन्। प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आज निर्देशन दिँदै उनले नटबल्टु, तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन [...]

बर्षमानले भने– मधेशी मोर्चाको प्रस्ताव अनुसार संसोधन प्रस्ताव तयार छ

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आन्दोलनरत मधेशवादी दललाई मान्य हुने गरी संबिधान संसोधन हुने बताएका छन् [...]

छाउपडी गोठमा थुनिएकी २१ वर्षे किशोरीको ज्यान गयो

अछामः अछामको तिनिनसेन गाविस वडा नम्बर सातकी एक किशोरीको छाउपडि गोठमै ज्यान गएको छ । छाउपडि गोठमा थुनिएकी २१ वर्षकी डम्बरा उपाध्यायको गएराति मृत्यु भएको स्थानीयले बताएका छन् [...]
1 239 240 241 242 243 299