जिल्ला समाचार

मेरो बुझाइमा बालमैत्री विद्यालय

: आत्माराम भट्टराई आजभोली हामी हरेकको मुखबाट बालमैत्री विद्यालय भन्ने शब्द सुन्न पाइरहेको छौं । सबैले यो शब्दको वाचन गर्नुको अर्थ के हुनसक्छ भने बालमैत्री विद्यालयको आवश्यक्ताको महशुस हुन थालेको छ । भलै बालमैत्री विद्यालय हुनलाई के के पूर्वाधारहरु तथा सूचकहरु आवश्यक पर्दछन सो कुरामा अनभिज्ञ भए पनि विद्यालय बालमैत्री बनाउनु पर्दछ भन्ने तर्फ सबैको ध्यान आकृष्ट भएको पाइन्छ । तर विद्यालय बालमैत्री बनाउनका लागि एक मात्र कुरा भौतिक पूर्वाधारलाई जोड [...]

आज पनि बन्द ।।

भिम सिजापति ३२ साउन दैलेख स्वायत्त भेरी–कर्णाली सहितको अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको बन्दको कारण आज पनि दैलेखको जनजिवन प्रभाबीत भएको छ । प्रदेशको सिमाङ्कन प्रति असन्तुष्टी जनाउदै आह्वान गरिएको आम हड्तालका कारण बिहानैदेखी दैलेख सदरमुकामका बजार, पसल, होटल,तरकारी पसल,शिक्षण सस्था, सरकारी तथा गैरसरकारी कार्यालय तथा यातायतका साधनहरु ठप्प रहेका छन । बन्दका कार्यक्रम अन्र्तरगत आज दिउसो सम्पुर्ण युवा बिद्यार्थीहरुको आयोजनामा दैलेख [...]

आज शीर्ष नेताहरूको बैठक बस्न सकेन

पहिलेको मध्य मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न पहाडी जिल्ला र पश्चिम तराईका थारू-बहुल जिल्लामा सीमांकनको विषयमा देखिएको अशंतुष्टिलाई कसरी सम्बोधन गर्ने भन्नेमा शीर्ष नेताहरूबीच अन्योल देखिएको [...]

भोली आम हड्तालको पुर्व तयारीमा आज राँके जुलुश

भोली आम हड्तालको पुर्व तयारीमा आज राँके जुलुश ः शनिवार साँझ दैलेखमा वृहत राँके जुलुश जुलुुस निकालिएकोछ । दैलेख सदरमुकामका विभिन्न बजारहरुबाट काँग्रेस, एमाले, माओवादी लगायत दलहरुले भिन्दाभिन्दै राँके जुलुस निकालेकाछन् । भेरी कर्णाली अञ्चल मिलेर छुट्टै प्रदेशको माग गरि ७ दिनदेखी दैलेख बन्द गरी आन्दोलन गरेका हुन् [...]

व्यवसायिक सेवा प्रदायकहरुका लागि क्षमता अभिवृद्धि तालिम

ग्रामिण पहँुच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक )नेपाल, दैलेख र भिडीसेफ नेपाल कालिकोट द्धारा संचालित सामाजिक तथा आर्थिक विकास कार्यक्रम अन्र्तगत हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल दैलेखको आयोजनामा व्यवसायिक सेवा प्रदायकहरुका लागि ३ दिने व्यवसायिक क्षमता अभिवृद्धि तालिम होटेल पन्चकोशी, दैलेखमा संम्पन्न गरीयको छ [...]

जीविकोपार्जनमा उपयोगी बन्दै तरकारी खेती

महेन्द्र सापकोटा दैलेख २७, श्रावण– ‘वुढेसकालमा पनि पैसाले वुढो भइस भन्दो रहेनछ । केहि सिप नलागेपछि कसको के लाग्छ र ?’ उमेरले ५५ वर्ष पुगेका दैलेख दुल्लु नगरपालिका –१० वडलम्जीका नन्दबहादुर शाहीले अहिले तरकारी खेतीवाटै वार्षिक रुपमा १ लाख रुपैयाँ भन्दा वढि आम्दानी गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि वुढेसकालमा पनि भारतमा ज्याला मजदुरी गर्दै आएका शाहीले ४ वर्ष अगाडिदेखि गाउँमै तरकारी खेती सुरु गरेका हुन् [...]

व्यवसायिक बन्दै गाउँका महिला

महेन्द्र सापकोटा दैलेख २७ श्रावण– पिपलकोट–७ की बहुन्धरी वि.क.लाई अहिले आफ्नो व्यवसायवाट अन्य ठाउमा जान फुर्सद समेत छैन । गाउँ घरमा विभिन्न महिला लक्षित कार्यक्रम गएपछि महिलाहरुलाई अहिले आफुले सक्ने व्यावसाय गर्न सहज हुने गरेको छ । बहुन्धरीले बाख्रापालन व्यवसायवाट राम्रो आम्दानी गरेकी छन् । पहिला घाँस दाउरा र चुलो चौकोमा सिमित महिलाहरु अहिले विभिन्न समुहमा समेत सहभागि भएर व्यवसायिक बन्दै गएका छन् [...]
1 258 259 260 261 262