जिल्ला समाचार

सरोकारवाला निकायलाई व्यवसायिक वेसार खेतीको अवलोकन भ्रमण

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रका सरोकारवाला निकायलाई पार्ड नेपाल सल्यानले व्यवसायि वेसार खेतीको अवलोकन गराएको छ । सल्यानको पश्चिम क्षेत्रका राजनैतिक दल,पत्रकार,समुहमा आवद्ध अगुवा किसान,तरकारी संकलन कर्ता व्यवसायि ,विभिन्न सँघसंस्थाका व्यक्तिहरुलाई सिप विकासको लागि सल्यानको काल्चे र रामपुर गाविसमा किसानले लगाएको वेसार खेतीको अवलोेकन भ्रमण गराएको जनाएको छ [...]

लक्ष्मिको खुसी

दैलेख, भवानी – ५ की ७४ वर्षिया लक्ष्मी बोगटी नियमित सामाजिक सुरक्षा भत्ता पाउँदा औधी खुसी भएको वताईन । नियमित भत्ता पाउँदा खर्च गर्न सहज भएकोमा सार्वजनिक कार्यक्रमै खुसी ब्यक्त गरेकी हुन् [...]

जागिर नभए पनि तलब खाएका शिक्षकबाट झण्डै २ करोड असुल !

काठमाडौं – जागिर खाने अवधि सकिदाँ समेत तलब खाईरहेका १ सय २० शिक्षकबाट झण्डै २ करोड रुपैंया असुल गरिएको छ । उमेर हद कटेर पनि तलब खाँदै आएका शिक्षकबाट विद्यालय शिक्षक किताबखानाले यो आर्थिक बर्षको जेठ मसान्त सम्म उक्त रकम असुल गरेको हो । विभिन्न जिल्लाका ती शिक्षकबाट १ करोड ९७ लाख ३६ हजार ९० रुपैंया असुल गरेको किताबखानाले जनाएको छ [...]

बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्व सहित जन्मकैद

दैलेख, असार १२ – दैलेखमा बोक्सीको आरोपमा एक महिलाको हत्या गर्ने व्यक्तिलाई अदालतले सर्वस्व सहित जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट सो फैसला भएको हो [...]

बैतडी अस्पताल प्रकरण, जसले देश ततायो

विश्वास खड्काथोकीको स्थलगत रिपोर्ट बैतडी जिल्ला अस्पतालको छेवैमा छ, दलित भुलबस्ती, दशरथ चन्द नगरपालिका– १, बाल्लेक । उक्त दलित बस्तीबाट अस्पताल पुग्न ढिलोमा १० मिनेट मात्रै लाग्छ । तर, त्यही बस्तीकी गर्भवती दलित महिलालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीले एम्बुलेन्स माग्दा जातीय विभेद गरे भन्दै देशभर सनसनी मच्चियो [...]

कांग्रेसको प्रस्ताव प्रधानमन्त्री ओलीले मानेनन् भूकम्पपीडितलाई एकमुष्ट पैसा दिन कानुनी अड्चनः सरकार

विमल योगी काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मागअनुसार भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिन नसकिने भनेपछि संसदको बैठक स्थगित भएको छ [...]

पिलाडी साक्षर, आधारभुत शिक्षा, शान्ति क्षेत्र घोषणा

पिलाडी गाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस र विद्यालय शान्ति क्षेत्र गाविस एक समाहरोह विच घोषणा गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद भट्राईको प्रमुख अतिथ्यमा उक्त गाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस, विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको हो [...]

ईसिडीका सहयोगी कार्यकर्ता अब शिक्षक

काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्र(ईसिडि)का सहयोगी कार्यकर्तालाई अब शिक्षकमा रुपान्तरण गरिने भएको छ । शिक्षा विभागले उनीहरुलाई प्रारम्भिक बाल शिक्षकका रुपमा रुपान्तरण गर्ने भएको हो । शिक्षकमा रुपान्तरण गरिएसँगै उनीहरुको सुविधा समेत बढाइने विभागले जनाएको छ [...]

नाली व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्दै सडक

 ज्वाला सन्देश समाचारदाता दैलेख १० असार–ग्रामिण भेगका सडक यतिवेला वर्षात संगै नालीको व्यवस्थापन गर्न नसक्दा प्रयोग विहीन बन्न थालेका छन् । यो अवस्था विगतमा खनेको सडक भन्दा नयाँ खनेको सडकहरुमा वढी देखिएकोछ । जिल्लाका अधिकांश स्थानमा निर्माण गरिएका सडकहरु नाली व्यवस्थापन नहुँदा वर्षातको भेलले खोलेर यातायातका साधन आवत जावतमा समस्या हुदै आएको छ [...]
1 263 264 265 266 267 299