जिल्ला समाचार

हराउँदै ऐतिहाँसिक नाच

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक ८ – द्धन्द्धको सुरुवातसंगै हाम्रो गाँउघरमा नाचीने सयैवर्ष पहिलेदेखी पुस्तासगै हस्तान्तरण हुँदै आएका नाचहरु हराउने अवस्थामा पुगेका छन् । हाम्रो समाजमा आएको सामाजिक राजनीतिक परिवर्तनसंगै सदियौदेखी चलिआएका नाचहहरु लोप हुने अवस्थामा पुगेका हुन् । नयाँनयाँ गितसंगितले गाँउघरसम्म छाँउन थालेपछि खासगरी हाम्रो समुदायहरुमा नाचिने हुड्के, पैंजरी, ढोलकी, रत्यौली, गर्रा, लगायतका परम्परागत लोक नृत्यहरु हराउने [...]

बाग्लुंग सेवा समाज युएई रास अल खैमाको दसै शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न

धन बहादुर चन्द / युएई रास अल खैमा -बाग्लुंग सेवा समाज युएइको रास अल खैमा क्षेत्रीय समितिको योजनामा २०१५ अक्टोबर२३ तारिखका दिन बिजया दशमी २०७२ को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भयको छ [...]

कर्णालीमा डुंगा दुर्घटनामा एकको मृत्यु

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक ६ – लयाटीविन्द्रासैनी गाविसको पाल्तडादेखी आधा घण्टा माथि कर्णाली नदि हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुंगा पल्टिदा एक जनाको ज्यान गएको छ [...]

दलिय हस्तक्षेपको एक नमुना एक शिक्षकको पदपूर्तीमा तीन शिक्षकको नियुक्ति

गोविन्द के.सी. दैलेख, कात्तिक ७ – दलिय हस्तक्षेपका कारण दैलेखमा शिक्षक नियूक्तीमा भागबण्डा गरीएको छ । एक शिक्षकको पदपूर्तीमा दलिय हस्तक्षेपले ३ शिक्षकहरु नियूक्त गरिएको हो [...]

संकलन केन्द्रले ल्यायो मेरो जिवनको नया मोड

ज्वाला सन्देश सम्वाददाता दैलेख कार्तिक–७, भवानि ५ स्थायि घर भै देसिगाडेमा हाल वस्दै आएका राम वहादुर थापा सामान्य परीवारमा हुर्केका व्यक्ति हुन । उनको परीवारमा श्री मति ३ छोरा १ छोरी र आफु गरी जम्मा ६ जनाको मझौला परीवार हरेको छ । उनि ३० वर्षको हुदा कुलतमा फसे जसको कारण विभिन्न झगडा गर्ने जाड रक्सी खाने गरे र अलिअलि भएको कमाई पनि सके अन्तमा त्यसैक्रममा साना तिना मुद्धामालिमा पनि व्यर्हाेनु परयो । त्यसले गर्दा भैसीखोरमा भएको १ तले घर विक्रि गरी ति मुद्धा [...]

तरकारी व्यवसायले ल्यायो जिवकोपार्जनमा सुधार

ज्वाला सन्देश सम्वाददाता दैलेख कार्तिक ३, समुहमा सवैभन्दा लगनशिल र मेहेनती कृषकको पहिँचान बनाएका उदयराज रेग्मी यति वेला खुशी छन् । उन्ले गरेको तरकारी खेतीलाई व्यवसायिक बनाएर आएको आम्दानीले जिविकोपार्जनमा समस्या नभएको अनुभुति गर्दै उनि खुशी भएका हुन् [...]

ढिस्कोले परिदा ५ घाईते

दैलेख, कात्तिक ३ – दशैंका लागि माटो लिन गएका तोलिजैसी – ८ पाँचतलामा ५ बालबालिकाहरु माटोको ढिस्कोले पुरिदा घाईते भएका छन् । माटो खन्दै गरेका बालबालिकाहरु अचानक माटोले छोपिएपछि घाईते भएका हुन् [...]

३९ वर्षदेखि प्रशासनमै मूर्ती पुजा, प्रत्येक वर्षको गाउँबाट आएर प्रशासनमै पुजा

गोविन्द केसी दैलेख, कात्तिक ३ – काशिकाँध गाविस–६ पातिआन्लास्थित जगनाथ महाबै मन्दिरको मूर्ती असुरक्षाको कारणले ३९ वर्षदेखि जिल्ला प्रशासनमै राखेर चतुथीका दिन मंगलवार पुजा गरिएको छ । बहुमूल्य अष्टधातुबाट निर्मित मूर्ती एकपटक चोरी भई फिर्ता आएपछि पुनः चोरी हुने आशंकाले स्थानीयकै अनुरोधमा प्रशासन कार्यालयमा राखिएको हो [...]

घरेलु हतियार वनाउने पेशा पलायन

ज्वाला सन्देश सम्वाददाता दैलेख कात्तिक ३ – पुर्खाहरुदेखी बनाउँदै आएको परम्परागत घरेलु हतियार बनाउने पेशा पलायत हुने अवस्थमा पुगेको छ । बजार अभाव, मुल्य कम हुँदा घरेलु आरनमा कामी जातका समुदायद्धारा बनाउँदै आएको आँसी, वन्चरो,खुकुरी, तरवार लगायत हतियार बनाउने पेशा लोप हुन थालेको हो [...]

डिजेल, पेट्रोल अभावमै दशैं

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक ३ – यसपालीको दशैं भारतीय पक्षले लगाएको एकतर्फी नाकाबन्दी महिनौदिनसम्म खुकुलो नहुँदा दैलेखमा पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको छैन् । जिल्लामा आयल निगमको एकमात्र अधिकृत विक्रेताले यसअघि पेट्रोलको स्विकृति नलिएकाले निगमको क्षेत्रीय डिपोले पेट्रोल पठाउन समस्या भएको हो [...]
1 296 297 298 299 300 306