जिल्ला समाचार

धरानमा कांग्रेसलाई ७४५ मतले अग्रता, नेकपालाई दबाब

धरान । धरानमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग मतान्तर बढाउँदै लगेको छ। सुरुवाती गणनामा मात्र लिड गर्ने अवसर पाएको नेकपाले अहिले भने कांग्रेससँग ७ सय ४५ को मतले पछि परेको छ। यी हुन् कांग्रेसले जितेका वडा धरानको अहिलेसम्म १४, १६, १७, १८, १९ र २० वडाको १६ हजार १ सय ६८ मत गणना भइसकेको छ। पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका तिलक राईले ७ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । नेकपाका प्रकाश राईले ७ हजार १ सय ७० मत ल्याएका छन्। यी हुन् नेकपा [...]

धरानमा कहिले नेकपा कहिले कांग्रेसको अग्रता

धरान । धरान उपमहानगरपालिकाको मेयर पदका लागि शनिबार भएको निर्वाचनको मतगणनामा कांग्रेसका उम्मेदवार झिनो मतले अघि देखिएका छन् । यी हुन् कांग्रेसले जितेका वडा नेपाली कांग्रेसका तिलक राईले ६ हजार ८ सय ५७ मत ल्याउँदा नेकपाका प्रकाश राईले ६ हजार ४ सय २४ मत पाएका छन् । कांग्रेस उम्मेदवारले अहिले ४ सय ३४ मतको अग्रता लिएका छन् । यसअघि नेकपाका उम्मेदवार अग्र स्थानमा थिए । यी हुन् नेकपा विजयी भएका २२ वडा हालसम्म धरान १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न [...]

भक्तपुर १ (क) मा कांग्रेसका भँडेल विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेस विजयी भएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डि।पि। ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय [...]

मोरङको धनपालथान गाउँपालिका–२ को अध्यक्षमा कांग्रेसको जित

मोरङ । धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी हुनुभएको छ । नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी हुनुभएको हो । नेकपाका पंकज मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गर्नुभयो भने विजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १ हजार ७ सय ०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र [...]
1 2 3 4 5 6 272