जिल्ला समाचार

दैलेखमा कोरोना संक्रमितको संख्या ६३४, एक सय ८५ जना डिस्चार्ज

दैलेख अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै डा.जगतबहादुर थापा । दैलेख असार २ गते । दैलेखका कोरोना संक्रमितको संख्या ६ सय ३४ पुगेको छ । मंगलवार दुल्लु नगरपालिकामा पाँच जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको पीसीआर परिक्षणमा यस्तो नतिजा देखिएको हो । दुल्लु नगरपालिका–३ का एक, ५ का एक, ७ का दुई र ११ का एक जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमित मध्ये नारायण नगरपालिकाका [...]
1 3 4 5 6 7 305