जिल्ला समाचार

सल्लीवजारको गैलीवजारमा वाढि पस्यो

दुर्गा वि.सी. बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीवजारको गैलीवजारमा वाढि पसेको छ । राती ३ वजेतीर परेको अविरल वर्षाका कारण बन्गाड खोलामा आएको वाढिका कारण आधा दर्जन घरमा वाढि पसेको छ । सल्लविजारको गैलीवजारमा वाढिका कारण पुष्कर वि.सी, लाल वहादुर शाहि, हरि वि.क., हरि ग्रिल उद्योग, विनीता नास्ता पसल, मेघराज गिरी, दिनेश पुनको घर तथा पसलमा खोला पसेको छ । खोलाले पुष्कर वि.सीको लाखौको धनमाल वगाएको छ । त्यसै गरि हरि वि.क.को ग्रिल उद्योगमा रहेको वेल्डिंग मेसिन,बाख्रा र [...]

शुसासन र भष्ट्रचार न्युनिकरण नगर निमार्णमा जोड

दुर्गा वि.सी सल्यान, बन्गाड कुपिण्डे नगरपालीकाको प्रथम नगर सभालाई सम्बोधन गर्ने कुरामा नगर प्रमुख गोविन्द कुमार पुनले नमुना नगरको परिकल्पना निमार्ण गर्न जननिर्वाचित पदाधिकारीलाई निर्देश गर्नु भएको छ । १२ करोड ५० लाख बराबरको विकास तर्फ विनियोजन भएको रकमको सहि सद्पयोग गर्न समेत अपिल गर्नु भएको छ ।   विनियोेजित रकमबाट प्रत्यक्ष नारिकको दिगो जिवन यापनमा सक्दो मलम पट्टी लगाउन यो सफल हुने गराउने कुरामा अफु कति पनि विचलीत नहुने वताउनु भयो । कुशल [...]

दैलेखमा भूकम्प

दैलेख, साउन १ – गएराति दैलेखको नारायण नगरपालिका–१० इटडाँडा केन्द्रबिन्दू भएर ४ रेक्टरको भूकम्प गएको छ । राति १० बजेर २० मीनेटको समयमा पहिलो र त्यसपछि पनि रातिदेखि विहानसम्म ३ पटक पराकम्पन गइरहेकोले स्थानीयहरु राति अबेरसम्म घर छोडेर बाहिर बसेका थिए । भूकम्प मापन केन्द्र सुर्खेतले पहिलो भड्का ८ सेकेण्डसम्म रहेको र त्यसपछिका पराकम्पन ४ रेक्टर भन्दा कम रेक्टरको भूकम्प रेकर्डमा नदेखिने भएकोले जानकारी नभएको जनाएको छ । राति समय भएकोले जनमानस त्रास [...]

बग्ने युवकको परिचय खुल्यो

अमर सुनार दैलेख– १० दिनअघि दैलेखको रतिखोलाले बगाएका युवकको परिचय खुलेको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका–४ घाडाबासका १८ वर्षीय लालबहादुर ओली भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले बताउनु भयो । नारायण नगरपालिका–६ स्थित भाउजुको माइतीबाट फर्किएर सोझै घोडावास जाने गाडी छोडेर सियाकोट झरेर तल्लोडुंगेश्वर बजार घुम्न गएका थिए । बजार घुमेर फर्किने क्रममा अटो रिक्सा खोला पारी रोकिएको तर [...]

खोलाले बगाएका बालकको शव फेला

अमर सुनार दैलेख, असार ३१ – छ दिनअघि कट्टी खोलाले बगाएर वेपत्ता दैलेखको भगवतीमाई गाउँपालिका–६ सानतडाका १० वर्षीय नवीन रोकायको शव आज फेला परेको छ । सोही गाउँपालिकाको १ नं. वडा हुलाक टाकुरा नजिक सो शव फेला परेको प्रहरीले जनाएको छ । असार २६ गते बेस्तडा नजिक सानतडा भन्ने ठाउँमा कालेकाल्चुको गुँडबाट फूल लिएर आउन लाग्दा चिप्लिएर कट्टी खोलामा खसेपछि वेपत्ता भएका थिए । लगातार ६ दिनसम्म नभेटाएको, आज दिनभर मौसम सफा भएकोले हुलाक टाकुरा बजार नजिक कट्टीखोलामा शव [...]

पहिरोले विधालयको ५ कोठे भवनको क्षेति

जीवन आचार्य दैलेख, लगातारको भारी वर्षातका कारण दैलेखको भैरवि गाउपालिका ३ कूर्म स्थित देउती आधारभुत विद्यालयको ५ कोठे भवन भत्किएको छ । जिल्ला शिक्षा कार्यलय दैलेखको सहयोगमा निमार्ण गरीएको ३ कोठे भवन माथि बाट आएको माटोको ढिस्कोले पुरीदाँ करीव १९ लाख ५० हजार बरावरको क्षेति भएकोे छ । यस्तै सोहि विद्यालयको शान्ति मन्त्रालय द्धारा निमाणर््ा हुदै गरेकोे २ कोठे भवन पनि पहिरोले पुरेको प्रधानाध्यापक देविराम आचार्यले जानकारी दिनु भयो [...]

खराव मौसमका कारण आकस्मिक २ हेलिकप्टर अवतरण

दैलेखको माथिललाे डुङेगशवर बजारमा केही बेर अघि खराव मौसमका कारण आकस्मिक २  हेलिकप्टर अवतरण गरेको छ ।माउन्टेन एयर र फिस्टेल एयरका हेलिकप्टर दैलखमा आकस्मिक अबतरण गरेका छन । कालिकोटबाट विरामी लिएर उडेको फिस्टेल एयरको हेलिकप्टर दैलेखको तल्लोडुङ्गेश्वर र हुम्लाबाट सुर्खेतका लागी उडेको माउन्टेन एयरको हेलिकप्टर माथिल्लो डुङ्गेश्वरमा आकिस्मिक अबतरण गरेका हुन । मौसममा केही सुधार भएपछि कालिकोटबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकप्टर नेपालगंज र [...]

ज्यान मार्ने धम्की दिने प्रिन्सीपल प्रहरी खोरमा

दुर्गा वि.सी. बन्गाडगाड कुपिण्डे नगरपालीका वडा १ सल्लीवजारमा रहेको उज्वल स्टार वोर्डिङ्ग स्कुलका प्रिन्सीपल कुशम कुमार वुढाले शंखपिपल च्युरामा कार्यरत श्रोत व्यक्ति विर वहादुर सेजवाललाइ ज्यान मार्ने धम्की दिएका छन् । वेलुकि ९ ः ३० वजेको समयमा श्रोत व्यक्ति विर वहादुर सेजवालाई ९८१८८६८६९२ नम्बरको मोवाईल नम्बरबाट फोन गरेर धम्काएका थिए । प्रहरीसँग रिर्पोट भएमा सकाईदिने,मारी दिने समेतको धम्की दिए पछि सेजवालको परिवारमा त्रास फैलिएको छ । कुरालाई [...]

छिमेकीको घरमा आगो लगाउनेलाई ४ वर्ष कैद

दैलेख, असार २३ – छिमेकीको घरमा आगो लगाएको मुद्दामा आरोपितलाई दैलेख जिल्ला अदालतले ४ वर्ष कैद र २ लाख ७९ हजार क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आज सो फैसला भएको हो । दैलेखका नारायण नगरपालिका वडा नंं. ११ बिन्ध्यवासिनीका २७ वर्षका सूर्य भन्ने खगेन्द्रबहादुर मल्लले आफ्नै छिमेकी गोपी कामीको घरमा आगो लगाएको भन्ने मुद्दामा सो सजायँ भएको दैलेख अदालतका प्रवक्ता गोबिन्द आचार्यले बताउनुभयो । चेलीबेटी [...]

बहाँकोटी जनतामाझ गरेको प्रतिज्ञा पुरा गरें अव ५ वर्ष भित्रै सडक कालोपत्रे गर्छु ः पोख्रेल

हाम्रा गाँउको सडकका वारेमा पनि प्रतिज्ञा गरिदिन प¥यो हजुर ः स्थानियवासी रक्तिम दैलेखी विशाला, असार १८, चुनावमा जनतामाझ गरेको प्रतिज्ञा पुरा गरेको माननिय सांसद लक्ष्मी पोख्रेलले बताउनु भएको छ । ठाटीकाँध गाँउपालिका वठा न ३ विशाला बहाँकोटमा सडको उद्घाटन समारोहलाई संवोधन गर्दै उहाले यस्तो वताउनु भएको हो । आईतवार जनप्रतिनिधि र स्थानियवीच कुरा गर्दै उहाले भन्नु भयो “मैले ३ वर्ष ५ महिना पहिले विशालावासी जनतामाझ जव सम्म सडक वहाकोट आँउदैन तव सम्म यहाँ [...]
1 83 84 85 86 87 165