जिल्ला समाचार

अदालतकै नाममा ठग्नेलाई २ वर्ष कैद

दैलेख, भदौ १४ – अदालतकै नाम लिएर ठग्ने २ जनालाई आज दैलेख जिल्ला अदालतले २–२ वर्ष कैद र जनही ४५ हजार रुपैंयाँ जरिवाना गरेको छ । त्यस्तो सजाय पाउनेमा दुल्लू नगरपालिका–५ टीकाराम भन्ने प्रकाश रिमाल र गमौडी गाविस–६ का करुणकुमार खड्का रहेका छन् [...]

सवैको साथ आवश्यक : डिएसपी रजौरे

दैलेख, भदौ १४ । जिल्ला प्रहरी कार्यालय दैलेखमा हालै सरुवा भई आएका डिएसपी केदार रजौरेले जिल्लामा वसेर काम गर्दा सवै निकायहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्रकारहरुसंको भेटघाटका क्रममा डिएसपी रजौरेले जिल्लाका सम्पूर्ण गतिविधिमा सवैको सहयोग आवश्यक रहेको भन्दै प्रहरीवाट गरिने हरेका काममा सवैको सहयोग चाहिने बताएका हुन् [...]

हावाहुरीले मकैबालीमा क्षेती

दुर्गा वि.सी सल्यानको देवस्थल गाविसका वडा २,४,५ र ८ मा हावा हुरीका कारण मकै बालीमा ठुलो क्षेती पुगेको छ । पाक्दै गरेको मक्कैबाली हावाहुरीका कारण सवै ढलेर सोतर पारेको माल्पे २ का स्थानी टेकेन्द्र वि.सीले वताए [...]

दैलेखमा मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने

एच.एस.थापा दैलेख– मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने भएकोछ । मिति २०७३ भाद्र १३ गते दैलेख जिल्लामा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष लुक वहादुर क्षेत्रीको अध्यक्षतामा वसेको समितिको वैठकले मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन निर्णय गरेको हो [...]

दैलेखका दुइ पत्रकार पुरस्कृत

भाद्र ११, दैलेख । दैलेखमा खोजमूलक पत्रकारीता गरेको भन्दै प्रस्तावित बाटु स्मृति प्रतिष्ठानले दुइ जना पत्रकारहरुलाई जनहि रु १०००१ तथा प्रमाण पत्रका साथ पुरस्कृत गरेको छ । शनिबार दैलेख स्थित जिविस हलमा आयोजित सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभा समारोहका दौरान सो पुरस्कार वितरण गरिएको हो [...]

‘गगन हिरोबाट जिरो भएको देख्न नपरोस्’

स्वास्थ्य मन्त्रीका रूपमा सपथग्रहण गरेलगत्तै गगन थापाले वैदेशिक रोजगारमा जाने व्यक्तिको स्वास्थ्य परीक्षणमा हुने गडबडीमाथि छानबिन गर्न समिति गठन गरे। झट्ट हेर्दा यो स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सामान्य काम हो। तर, यही सामान्य काममा लामो समयदेखि बेथिति व्याप्त रहँदा वैदेशिक रोजगारमा जाने नेपालीले दुःख पाइरहेका छन्। उनीहरूको स्वास्थ्य परीक्षणकै नाममा कुनै समूहले कुस्त कमाउने परिस्थिति सिर्जना भइरहेको [...]

श्री कृष्णजन्माष्टीमा लाग्ने मेला सम्पन्न

दुर्गा वि.सी सल्यानको देवस्थलमा श्री कृष्णजन्माष्टीको अवसरमा लाग्ने मेला सम्पन्न भएको छ । सल्यानको बन्गाड र सुर्खेतको सिम्ता क्षेत्रका महिलाहरु विहानै देखि श्री कृष्णको मन्दीमा पुजाआजा गर्नेको घुईचो लागेको थियो । विहान ५ वजे देखि वेलुकीु ४ वजे सम्म समेत वर्तालु महिलाहरु मन्दीमा पुजा गर्न आउनेको ताँती लागेको थियो [...]

सुर्खेतमा महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न जिशिअ हमाललाई अभिनन्दन गरियो

शेरबहादुर थापा, सुर्खेत । प्रदेश नं ६को प्रस्तावित राजधानीका रुपमा स्थापीत बन्दै गएको सुर्खेतमा सुर्खेत महिला जेसिजले थुप्रै कार्याक्रम आयोजना गरि जेसिज सप्ताह समापन गरेको छ । विशेषगरि सामाजीक सचेतनाका क्षेत्रमा निरन्तर खटदै आइरहेको जेसिज सप्ताह विरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका विच समापन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि दाहालले सुर्खेतमा जेसिजले गरेको कामको प्रशंसा गर्दे आगामी दिनमा यसले थप विस्तारीत बन्दै लैगिंक [...]

स्याबास् ओनसरी ! सुवास नेम्वाङले गर्न नसकेको काम गरिन्

१० भदौ । संसद भतेर खाने थलो होइन । तर, माननीयहरुका नाममा सिंहदरवारभित्र भण्डारा लगाउने वर्षौं पुरानो चलनबारे खासै चर्चा हुँदैनथ्यो । संसदीय समितिका बैठकदेखि संसदकै कतिपय पूर्ण बैठकपछि संसद् सचिवालयले वितरण गर्ने कुपन लिएपछि पाइने निःशुल्क खान्कीमा भद्दा लाइन लाग्थ्यो । जनप्रतिनिधिका लागि व्यवस्था गरिएको चमेनागृहको लाइनमा भने सांसदहरुभन्दा बढी अरु नै हुन्थे । ६ सय १ सदस्यीय संसद्मा एक छाकमा ३ हजार ७ सय जनासम्मले खाएको व्ययभार राज्यकोषबाट [...]

जिल्ला युवा संजाल गठन

भाद्र ८, दैलेख जिल्ला युवा संजाल गठन भएको छ । विभिन्न गाविसमा रहेका युवा क्लवहरुका प्रतिनीधी सहभागि रहेका जिल्लामा युवाहरुको भेलाले रत्न पहादुर थापाको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला युवा संजाल गठन गरिएको हो [...]
1 86 87 88 89 90 131