फोटो फिचर

पादुका स्थानमा रहेका बहुमुल्य मुर्ति चोरी

बिशाल सुनारदैलेख । गयरात्ति यहाँको दुल्लु नगरपालिका वडा नं ९ पादुका स्थानको मन्दिरको गएराति अर्थात मंसिर १४ गते चोरी भएको छ । चोरी भएको मुर्तिहरुमा ८ केजीको गणेशको मुर्ती, ४ केजीको घण्टा, २ केजीको गणेशको मुर्ति तथा अन्दाजी ८ केजीको बाँघको मूर्ति चारी भएको पादुकास्थान मन्दिरका पुजारी देवीनाथ योजीले प्रहरीलाई जानकारी दिएका छन् । नियमित नित्य कर्म गर्ने क्रममा आज बिहान खाली खाली देखेपछि मुर्ति हराएको महसुस गरेपछि पुजारीले प्रहरीलाई खवर गरेका थिए । [...]
1 2 3 10