फोटो फिचर

पादुका स्थानमा रहेका बहुमुल्य मुर्ति चोरी

बिशाल सुनारदैलेख । गयरात्ति यहाँको दुल्लु नगरपालिका वडा नं ९ पादुका स्थानको मन्दिरको गएराति अर्थात मंसिर १४ गते चोरी भएको छ । चोरी भएको मुर्तिहरुमा ८ केजीको गणेशको मुर्ती, ४ केजीको घण्टा, २ केजीको गणेशको मुर्ति तथा अन्दाजी ८ केजीको बाँघको मूर्ति चारी भएको पादुकास्थान मन्दिरका पुजारी देवीनाथ योजीले प्रहरीलाई जानकारी दिएका छन् । नियमित नित्य कर्म गर्ने क्रममा आज बिहान खाली खाली देखेपछि मुर्ति हराएको महसुस गरेपछि पुजारीले प्रहरीलाई खवर गरेका थिए । [...]

महानायक राजेश हमाल दैलेखमा पहिलो पटक, यस्तो सम्म भयो !

काडाचौँर, दैलेख । दैलेख सदरमुकामको काडाचौँरमा जारी दैलेख सांस्कृतीक तथा घरेलु व्यापार महोत्सवको चौँथो दिन शनिवार दिउसो मेलाभरी दर्शकहरुको भिड थामिनसक्नु थियो । शनिवारका मुख्य आकर्षणका रुपमा रहेका महानायक राजेश हमाल आउने र उनलाई हेर्न पाईने मुख्य आशा बोकेर त्यहाँ पुगेका दर्शकहरुको उत्साह कम थिएन् । महानायक हमाल महोत्सव स्थलमा के पुगेका थिए दर्शकहरु निकै उत्साहित देखिए । महानायक राजेश हमाल इतिहासमै पहिलो पटक दैलेखमा आयोजना भएको महोत्सवमा [...]
1 2 3 9