फोटो फिचर

किन नियमित विद्यालय जाँदैनन् दलित विद्यार्थी ?

दैलेख, पुस ६ । दैलेखमा दलित विद्यार्थीहरुमा कक्षा छाड्ने समस्या उच्च रहेको पाइएको छ । जिल्लाका विभिन्न विद्यालयमा गरिएको अनुगमनले दलित विद्यार्थीहरुल नियमित कक्षामा उपस्थित नभएको पाइएको हो [...]

सामाजिक चेतनासंगै राज्यको नीति बदल्न सफल दैलेखका विद्यार्थी

दैलेखको चामुण्डा गाविस–२ चापागाउँको आनन्द माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीले विद्यालयको पढाई गुणस्तर सुधार्न विद्यार्थी, शिक्षक र अभिभाव समेतलाई अग्रसर गराउन डेढ वर्ष अघि बाल क्लव गठन गरे [...]

मुद्दा गर्ने आमा, चार बच्चा माइतमै पाल !

दैलेख, कात्तिक १९ – श्रीमानले अर्को श्रीमति ल्याएको विषयमा प्रहरीमा बहुविवाहको जाहेरी दिंदा दैलेखको कालभैरव गाविस–५ सिस्नेकी २८ वर्षीया सीता भण्डारीले ४ वटा बच्चा माइतीमा लिएर पाल्नु पर्ने वाध्यता आइलागेको छ [...]

तृतीय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

 दैलेख –कातिक १, साामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले तृतीय दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक रिपोर्टस क्लव मार्फत सार्वजनिक गरेका छन् [...]

मेहेलतोलि माईको दैबि शक्तिमा बिस्वास बढ्दै ।

जनक अधिकारी दैलेख जिल्लाको मेहेलतोलि वडान ७ मा पर्ने मेहोलतोलि माईको विस्वास बढ्दै गएको छ । गत बर्षमा ४५ वटा पञ्चबलि र ९३ वटा पाठा काटिएकोमा यस वर्ष ९६ वटा पञ्चबलि र १३७ वटा पाठा काटिएको पुजारी भक्त बहादुर साहिले बलाउनु भयो [...]

युवा संजालको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न

दैलेख– जिल्ला युवा सञ्जाल दैलेखको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न गाविसमा छरीएर रहेका युवाहरुको भातृत्व विकास गर्ने र खेलकुदको माध्यमवाट आपसी सद्भाव वृद्धि गर्ने उद्देस्यले भविवल प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला युवा सञ्जाल दैैलेखको आयोजनामा बडाखोला गाविसको ऐराडीमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ [...]

प्रजिअ भन्छन् ‘हिंसा सहँदा अपराध बढ्छ’

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले हिंसा र उत्पीडन सहँदा अपराध बढ्दै जाने गरेको बताउनुभयो । जागरण मिडिया सेण्टर र रेडियो ज्वालाको आयोजनामा दैलेखमा शुक्रवार भएको मिडिया सम्वाद कार्यक्रममा उहाँले त्यस्तो विचार राख्नुभएको हो [...]

स्थायी सरकारले दिने पो हो माग्ने होइन –पण्डित

दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले निजामती कर्मचारीको ट्रेड यूनियनले राजनीतिक नेतृत्व र सरकारसंग अधिकार र सुविधा मागेको कुरा नमिल्दो प्रक्रिया भन्नु भएको छ [...]
1 2 3 4 5