फोटो फिचर

युवा संजालको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न

दैलेख– जिल्ला युवा सञ्जाल दैलेखको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न गाविसमा छरीएर रहेका युवाहरुको भातृत्व विकास गर्ने र खेलकुदको माध्यमवाट आपसी सद्भाव वृद्धि गर्ने उद्देस्यले भविवल प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला युवा सञ्जाल दैैलेखको आयोजनामा बडाखोला गाविसको ऐराडीमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ [...]

प्रजिअ भन्छन् ‘हिंसा सहँदा अपराध बढ्छ’

दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले हिंसा र उत्पीडन सहँदा अपराध बढ्दै जाने गरेको बताउनुभयो । जागरण मिडिया सेण्टर र रेडियो ज्वालाको आयोजनामा दैलेखमा शुक्रवार भएको मिडिया सम्वाद कार्यक्रममा उहाँले त्यस्तो विचार राख्नुभएको हो [...]

स्थायी सरकारले दिने पो हो माग्ने होइन –पण्डित

दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले निजामती कर्मचारीको ट्रेड यूनियनले राजनीतिक नेतृत्व र सरकारसंग अधिकार र सुविधा मागेको कुरा नमिल्दो प्रक्रिया भन्नु भएको छ [...]

युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमको समापनमा वोल्दै जिल्ला युवा संजालका अध्यक्ष रत्न वहादुर थापा

युवाहरुका लागि विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सम्वन्धि तालिमको समापनमा वोल्दै जिल्ला युवा संजालका अध्यक्ष रत्न वहादुर [...]

जिल्ला प्रहरी कार्यालय नजिकै वालविवाह

ज्वाला सन्देश सम्वाददाता दैलेख १३ जेठ–जिल्ला प्रहरी कार्यालय अगाडि सदरमुकाम देवकोटा चोकमा विहीवार वाल विवाह गरिएको छ । यो वाल विवाह भने साच्चीकै नभई वाल न्यूनिकरणका लागि जनचेतना फैलाउने सडक नाटक पुतलीको विहेको रुपमा वाल विवाह गरिएको हो [...]

दैलेखमा बजाजको नयाँ शोरुम

दैलेख, वैशाख – नयाँ वर्षको अवसर पारेर दैलेख सदरमुकामस्थित गणेशचौकमा बजाज मोटरसाइकलको शोरुमको उद्घाटन गरिएको छ । कैलाली अटो सर्भिसका सञ्चालक अशोक रानाले बजाजको शोरुम सञ्चालनमा ल्याएका हुन् [...]

सहकारीको सार्वजनिक सुनुवाइ

ज्वाला सन्देश सम्वाददाता, दैलेख, १८ चैत – दैलेखको बिन्ध्यवासिनीस्थित राइली कृषि सहकारी संस्थाको बीऊ आलु उत्पादन उपआयोजनाका क्रियाकलाप पारदर्शी र जनहितमा काम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ [...]
1 2 3 4 5