फोटो फिचर

प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षणबारे जानकारी

एच.एस। थापा दैलेख, भाद्र २१ – दैलेखमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र नेपाल दैलेखको आयोजनामा दैलेखका प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षण सम्वन्धी अभिमुखीकरण तालिम लिईएको छ । एकीकृत परियोजना अन्र्तगत कार्यक्षेत्रका गाँऊ बाल संरक्षण तथा संर्वद्धन उपसमिति तथा अन्य सरोकारवाला निकायका फोकल व्यक्तिहरु तथा नेपाल प्रहरीहरुका लागि बाल संरक्षण र मामिला व्यवस्थापन सम्बन्धि १ दिवसिय अभिमुखीकरण सोमवार दैलेख बजारमा संचालन [...]

आहा क्या राम्रो विजारे !

गोविन्द केसी दैलेख, (विजारे) – हिउँदमा तम्म हिउँ पर्ने विजारे प्राकृतिक सौन्र्दयले मात्र धनी नभएर बेला बेला लाग्ने मेला र खेलहरुका कारणले पनि प्रख्यात रहेको छ । अग्लो लेकमा सानो उपत्यका भन्दा फरक नपर्ने विजारेको पाटन पुग्ने वित्तिकै आसपास र टाढाटाढा रहेका गाँउहरु चहलपहल नियाल्न स    किने भएकाले साँझ विहान स्थानियको ताति नै लाग्ने गर्दछ [...]

जगन्नाथमा दशौं हजार तिर्थालु

गोविन्द केसी महावु (दैलेख), भाद्र १२ – जनौपूर्णिमाको अघिल्लो दिन दैलेखको अग्लो भाग महावुमा जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु पुगेका छन् । नाक ठोक्किने दर्जन भिरहरु काटेर तिर्थालुहरु महावु जगन्नाथको पुजाआर्जाका लागि पुगेका हुन् [...]

पर्यटकका लागि łसुन्दर महावु !

गोविन्द केसी दैलेख, – चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ [...]

दैलेख जिल्ला वाल कल्याण समितिको विज्ञप्ती

दैलेख जिल्लामा अखण्ड मध्य पश्चिमको नाममा आन्दोलन भईरहेको सन्दर्भमा आन्दोलनमा वालवालिका प्रयोग भएको देखिएकोले सुरक्षित तथा संरक्षित हुन पाउने वालवालिकाको अधिकार भएकोले कोही कसैले आन्दोलनमा वालवालिकालाई प्रयोग नगर्न जिल्ला वाल कल्याण समिति दैलेख अनुरोध गर्दछ [...]

भोली आम हड्तालको पुर्व तयारीमा आज राँके जुलुश

भोली आम हड्तालको पुर्व तयारीमा आज राँके जुलुश ः शनिवार साँझ दैलेखमा वृहत राँके जुलुश जुलुुस निकालिएकोछ । दैलेख सदरमुकामका विभिन्न बजारहरुबाट काँग्रेस, एमाले, माओवादी लगायत दलहरुले भिन्दाभिन्दै राँके जुलुस निकालेकाछन् । भेरी कर्णाली अञ्चल मिलेर छुट्टै प्रदेशको माग गरि ७ दिनदेखी दैलेख बन्द गरी आन्दोलन गरेका हुन् [...]

तयारी राँके जुलुशको ः

तयारी राँके जुलुशको ः शनिवार साँझ दैलेखमा वृहत निकालिन लागेको राँके जुलुशको तयारी गर्दै नेताहरु । दैलेख सदरमुकामका विभिन्न बजारहरुबाट काँग्रेस, एमाले, माओवादी लगायत दलहरुले भिन्दाभिन्दै निकाल्ने तयारी गरिहेका छन् । भेरी कर्णाली अञ्चल मिलेर छुट्टै प्रदेशको माग गरि ७ दिनदेखी दैलेख बन्द गरी आन्दोलन गरेका हुन् । तस्विरहरु ः गोविन्द [...]

संविधान मस्यौदा ‘वडाध्यक्ष प्रत्यक्ष चुनौं’

प्रकाश अधिकारी दैलेख– नयाँ संविधानको प्रारम्भिक मस्यौदामा गाउँपालिका र नगरपालिकाका वडा प्रमुख अप्रत्यक्ष चयन हुने प्रावधान सच्याउनुपर्ने सरोकारवालाले बताएका छन् । जनतासंग प्रत्यक्ष सरोकार राख्ने राज्यको सबभन्दा तल्लो संरचनाकै प्रमुख प्रत्यक्ष निर्वाचनका आधारमा चयन नगर्दा त्यसले विकृति निम्त्याउन ल्याउन सक्ने चिन्ता गर्न थालिएको छ । [...]
1 3 4 5 6