समाज

डेढ दशकदेखि ओढारमा बास

दैलेख असार ९ । कर्णाली राजमार्ग अन्तरगत पर्ने घट्टेखोला । सडकको कुनामा एउटा ठूलो ढुंगे ओढार । त्यहि ढुंगे ओडार भित्र गाँस, बास मात्र नभई व्यवसाय समेत सञ्चालन गरेको छन् । यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजाको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् । [...]

ठाँटिकाँध गाउँपालिका : एक हप्तादेखी सुत्केरी गाेठमा, अध्यक्ष भन्छन् याे परम्परा गाउँमा छैन

५ असार, दैलेख (ठाँटिकाँध) । दैलेख जिल्लाको पश्चिम भेक ठांटीकाँध गाउँपालिकामा सुत्केरी महिला गोठमा दिन बिताउन बाध्य भएकी छन् । धार्मिक परम्पराअनुसार सुत्केरी भएको ११ दिनसम्म घरबाहिर वा गोठमा बस्नुपर्ने प्रचलन अहिलेसम्म पनि रहेकोले गोठमा दिन विताउन बाध्य भएकी हुन् । ठाँटिकाँध गाउँपालिका वडानम्वर २ बस्ने प्रेम थापाको श्रीमती हरिकला थापा एक हप्ता अगाडि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा सुत्केरी भएकी थिइन् । उनी वर्षातको समय भएता पनि धार्मिक [...]
1 2 3 88