समाज

दशैंमा घर जान आएका कर्णाली बासी नेपालगञ्जमै अलपत्र

नेपालगञ्ज, असोज १७ । तीन वर्षीय विवेक फडेरा एक वर्षपछि आफ्ना बाआमालाई भेट्न नेपालगन्ज आएको पाँच दिनभयो । अध्ययनका लागि काठमाडौं पुगेका सर्केघाड–३, उनापानीका विवेक काठमाडौंबाट नेपालगन्ज आए पनि घर पुग्न सकेका छैनन् । उनीजस्तै छायाँनाथ रारा नगरपालिका–४, मुगुका धीरेन्द्र महतारा चार दिनदेखि टिकट नपाउँदा नेपालगन्जमै छन् । यति मात्र होइन यातायातको सहज पहुँच नभएका कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाका सयौं यात्रु अहिले हवाई टिकट नपाउँदा नेपालगन्ज [...]

दशैं बिशेषः कस्ता बिरामीले के खाने के नखाने ?

काठमाडौँ, असोज १७ । दशैं हरेकको घर–घरमा आइसकेको छ। दशैं आएसँगै सबैले मासुलाई नै बढी महत्व दिने गर्छन्। मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौ । एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। चिल्लो मासु खाएर आरामसँग बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा [...]
1 2 3 151