समाज

भारतीय राष्ट्रपति जनकपुर गएकोमा मधेसी नेताहरु खुशी

१९ कात्तिक, काठमाडौं । ‘सरकारले संविधान संशोधन गर्छ भन्ने हामीलाई विश्वास छैन, हामी यो संविधानलाई यहीरुपमा स्वीकार गर्दैनौं,’ मधेसी मोर्चाका नेताहरुले विहीबार साँझ हायत होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटमा भने, ‘महामहिम राष्ट्रपतिज्यूको जनकपुर जाने कार्यक्रमबाट भने हामीलाई धेरै खुशी लागेको छ [...]

दैलेखमा यस्ता बन्दैछन स्थानीय इकाई (विस्तृत विवरणसहित)

दैलेख, कात्तिक १९ । दैलेखमा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बन्ने भएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले जिल्लामा ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार स्थानीय इकाईको निर्माण गरिने भएको हो । राजनीतिक दल र जिल्लास्थित प्राविधिक समितिका संयोजकको बिहीबार बसेको बैठकले स्थानीय इकाईको नाम, संख्या र केन्द्रमा सहमति जुटाएको हो [...]

नाम मात्रैको ‘फ्रि भिसा, फ्रि टिकट’

काठमाडौं । रोजगारका लागि खाडीका ६ देशसहित मलेसिया जान भिसा र टिकट निःशुल्क उपलब्ध गराउने सरकारी निर्णयविपरीत म्यानपावर कम्पनीहरूले कामदारसँग रकम असुल्न छाडेका छैनन् । २०७१ जेठ २६ को मन्त्रीस्तरीय निर्णयबाट असार २१ देखि उक्त व्यवस्था लागु हुने भनेको थियो । तर, दुई वर्ष वितिक्दा उक्त निर्णय कार्यान्वयन नगरी व्यवसायीले कामदारबाट रकम असुलिरहेका छन् । मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कुवेत जान टिकट र भिसाको रकम तिर्नु [...]

भारतीय राष्ट्रपतिको भ्रमणमा ८ करोड खर्च हुँदै

काठमाडौं, १८ कात्तिक – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका क्रममा करीब ८ करोड रुपैयाँ खर्च हुने अनुमान नेपालका सरकारी अधिकारीहरूले गरेका छन् । खर्च अर्थ मन्त्रालयले बेहोर्नेछ । [...]

डेढ सय भन्दा बढी कोच्दा कारागारमा खानेपानी, शौचालयको असुविधा

दैलेख । कात्तिक १६ गते आज देश विदेशमा रहेका हिन्दूधर्मालम्वीहरुले तिहारको भाईटीका लगाए । दैलेखका कारागारमा पनि थुनुवा महिला र पुरुषहरुलाई उनीहरुका दाजुभाई दिदीबहिनीहरुले टीका लगाए । विहान झण्डै ८ बजेदेखि साँझैसम्म यो क्रम जारी थियो [...]

थाहा पाइराखाैं, अाफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.- जानकारी केन्द्र

यहाँ प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं. दिइएको छ कुनै समस्या परेमा चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धित निकायमा खवर गरे चाडै सामधान हुन [...]

घरेलु हिंसाको आरोपमा देवर पक्राउ

दैलेख, कात्तिक १५ – दैलेखको डाँडापराजुल गाविस–५ सिमटोलका ३५ वर्षीय भीमबहादुर भण्डारीलाई भाउजु माथि घरेलु हिंसा गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको छ । अंशसम्वन्धी विषयलाई लिएर २८ वर्षीया भाउजु पूजा भण्डारीलाई दाउराले लुकेर टाउकोमा प्रहार गरेको आरोप छ । उनले २ महिनादेखि भाउजुलाई थिचोमिचो गरेको बताइएको छ [...]

प्रहरीलाई ३ रोपनी जग्गा दान

दैलेख, कात्तिक १३ । इलाकका प्रहरी कार्यालय राकमकर्णालीका लागि तिलेपाटा ७ का दुईजनाले जिल्ला प्रहरी कार्यालय दैलेखलाई ३ रोपनी जग्गा दान गरेका छन् । इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि उनीहरुले सो जग्गा निःशुल्क दान गरेका हुन् [...]

दैलेखमा ११ स्थानीय इकाई बनाउने सहमति

दैलेख, कात्तिक १२ । दैलेखस्थित राजनीतिक दलहरुबीच जिल्लामा ११ वटा स्थानीय इकाई बनाउने सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको पछिल्लो मापदण्डअनुसार जिल्लामा ८ देखि ११ वटा स्थानीय इकाई बनाउन सकिने अवस्था थियो [...]

देउसीभैलो राती १० बजेसम्ममात्र

दैलेख, काात्तिक ११ । प्रशासनले तिहारको अवसरमा खेलिने देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम राती १० बजेसम्ममात्र आयोजना गर्न सार्वजनिक आग्रह गरेको छ . रातीको समयमा यस्ता कार्यक्रम गरिँदा जिल्लाको शान्ति स’रक्षाबाहलीमा अवरोध ह’ने भन्दै यस्तो आग्रह गरिएको प्रम’ख जिल्ला अधिकारी ल’कबहाद’र क्षेत्रीले बताए [...]
1 105 106 107 108 109 137