समाज

वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम

 ज्वाला सन्देश सम्वाददाता दैलेख, वैशाख १ गते, धमाका राष्ट्रिय दैनिक १० वर्ष पुरा भएको उपलक्षमा आफ्नो १० औ बार्षिक उत्सब तथा नयाँ वर्ष २०७३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ [...]

जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालको बैठक

जिल्ला कृषि विकास कार्यालय दैलेखले जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालको दोश्रो चौमासिक बैठक आज दैलेख सदरमुकाममा सम्पन्न गरेको छ । जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लामा गरिने यस्ता बैठक र बिश्लेषण गरिने तथ्यांकले योजना निर्माण सहयोग पुग्ने बताउनुभयो [...]

निरक्षर बस्तीमा सरकारी चासो कहिले ?

भक्तबहादुर शाही दैलेख–जनताको शान्ती सुरक्षा शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी दायित्व राज्यको हो । तर राज्य नै उदासिन भई दिदा कसरी पिछडएको वर्ग र समुदायले शान्ती सुरक्षाको अनुभुति नै लिन पाउँदैनन् । राज्यको उदासिनताले गर्दा नै दक्षिण एशियाको लोपोन्मुख मानिने राउटे समुदाय सरकारी सेवा सुविधाको स्वाद लिन छैन । पाओस पनि कसरी । सरकारले लोपोन्मुख जातीलाई आधुनिक समाजमा रुपान्तरण हुन अनुरोध गर्छ । नेपालको एकमात्र भ्रमणशिल जीवनयापन गर्दै आएको [...]

जोखिमपुर्ण यात्रा कहिले सम्म

भक्त वहादुर शाही दैलेख, नेपाल सरकारले अत्यन्त जोखिमपुर्ण र बाध्यात्मक रुपमा प्रयोग हुँदै आएका तुइन र लाक्पालाई विस्थापित गरी झोलुङ्गे पुर्ण निर्माण गर्ने निर्णयले कर्णाली र दुर्गमका बासिन्दामा सुरक्षित यात्राको लागि आशा पलाएको छ । तर त्यो जोखिमपुर्ण यात्राबाट कहिले उन्मुक्ति पाउने भन्नेबारे अधिकाँश दुर्गमका बासिन्दा चासो दिन थालेका छन् । यहाँका जिल्लामा यसरी जोखिमपुर्ण यात्रा गर्नुपर्ने कर्णाली नदी लगायत केही स साना खोलामा पनि स्थानीय बासी [...]

कृषि रणनीति आवश्यक ः साँसद पोखरेल

दैलेख,  दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले कृषिको उत्पादन बढाउन जिल्ला रणनीति आवश्यकता औल्याउनुभएको छ । दीगो र प्रकावकारी योजना बनाउँदा कुन ठाउँमा के उत्पादन सम्भावना छ, त्यस अनुरुपको पकेट क्षेत्र घोषणा गर्ने र कृषकहरुसम्म श्रोतको पहुँच पुग्नु पर्ने उहाको धारणा छ [...]

प्रमओली स्वदेश फिर्ता लगानीको वातावरण बन्यो– ओली

शेरबहादुर थापा, मुम्बई १२ फागुन । छ दिनको राजकीय भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण बनाइएको बताएका छन् । मुम्बईको हयात होटलमा आज भारतीय तथा नेपाली उधोगी व्यवायीहरुको जमघटलाई सम्वोधन गदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले व्यापारीहरुलाई सम्वोधन गर्दै नेपालमा लगानी गर्न एक क्षेत्र मात्र नभएको प्रस्ट पादै विजुली, उद्योग, व्यवसाय लगायत यहाँहरुले चाहेको क्षेत्रमा लगानी गर्न सकिने जिकिर समेत गर्नुभयो [...]

मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत दैलेख जिल्लाका दस वटा गा.वि.स का गाउँ बाल संरक्षण तथा सम्बर्धन उपसमितिका २४ जना पदाधिकारीहरुलाई मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न भएको छ | उक्त कार्यक्रमको सहजीकरण सामाजिक सेवा केन्द्रका एकीकृत परियोजनाका फिल्ड अधिकृत बासुदेव उपाध्यायले गरेका थिए [...]

सिलाई महासंघमा युवराज

दैलेख, माघ २५ – नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघको दोश्रो अधिवेशन आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनबाट युवराज नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ [...]
1 108 109 110 111 112 123