समाज

संस्थालाई सुशासित बनाई सवल, सक्षम बनाउन सहज

ज्वाला सन्देश सम्वाददाता नेपालगंज – नेपालगंजमा भएको सुशासन तथा स्रोत परिचालन तालिममा कार्तिक १९ गते साझेदार संस्थाका पदाधिकारी तथा कर्मचारीहरुका लागि संचालन गरिएको छ । शुसासन तथा स्रोत परिचालन सम्वन्धि तालिममा संस्थाद्धारा संचालित कार्यक्रकमा संस्थालाई सुशासित बनाई सवल, सक्षम र दिगो संस्था संचालनका लागि महत्वपूर्ण हुनेछ । संस्था तथा व्यक्तिगत रुपमा सिकाई प्रकृयालाई संस्थागत गर्दै व्यवहारमा समेत पारदर्शिता कायम गर्ने उद्देश्यले शुसासन तथा [...]

लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम शूरु

खिमु केसी सेभ द चिल्ड्रेन अन्र्तगत एकिकृत परियोजना लागु भएका ५ वटा जिल्ला बाजुरा, अछाम, कालीकोट, दैलेख र बाँके जिल्लाका जिल्ला शिक्षा कार्यालय र साझेदार संस्थाका कर्मचारीहरुकालागि ३ दिने लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम बाँकेको नेपालगंजमा २० कार्तिक २०७२ देखी शूरु भएको [...]

मातृभाषा सिकाउन भारतबाट शिक्षक

ज्वाला सन्देश सम्वाददाता दुल्लू, दैलेख – मातृभाषा सिकाउन यहाँको एक विद्यालयमा भारतबाट शिक्षक झिकाएर उर्दू र अरबी भाषामा पढाई भएको छ । हाल दुल्लू न.पा. १० साविक वडलम्जी –५ कुराहाँस्थित मदरसा काँदरियो ओ मदिना प्राविमा अरबी र उर्दु भाषामा तत्कालिन प्रधानाध्यापक ईव्राहिक मियाँको पालादेखी ४ वर्षअघिबाट पढाई सुरु गरिएको हो [...]

मध्यपहाडी निकास संर्घष समिति घोषणा गरी आन्दोलित

दैलेख – दैलेख सदरमुकाममा कुन स्थानबाट लैजाने भन्नेबारे विवादित बनेको मध्यपहाडी लोकमार्गको चुप्राका स्थानीयहरुले मध्यपडाही निकास संघर्ष समिति गठन गरेर आन्दोलित भएका छन् । बुधवार चुप्रामा वृहत संवपक्षिय भेला बसेर समिति घोषणा गरि आन्दोलनका कार्यक्रम तय गरिएका हुन् [...]

भागवत ज्ञान सप्ताह क्लश यात्र र उद्घाटन

दैलेख कार्तिक १७ – भोली देखि भागवत ज्ञान सप्ताह महायज्ञ विन्द्रासैनी भगवती मन्दिर परिसरमा हुन लागिरहेको श्रीमद् भागवत ज्ञान सप्ताह महायज्ञको क्लश यात्रा र उद्घाटन भएको छ [...]

नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने

ज्वाला सन्देश सम्वाददाता दैलेख दिपावलीको अवसरमा कांग्रेशजनको शुभकामना आदन प्रदान कार्यक्रम भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखद्धारा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश नेता कार्यकर्ताले अब काग्रेशजन र नेता नसच्चिए पार्टीमा ठुलो संकट आउने धारणा राखे [...]

चुराले बजार पायन, मुस्लिम समुदायका पेशा संकटमा

एच.एस.थापा दैलेख, वडलम्जी आफैले घरमा निर्माण गरेको चुराले बजार नपाउदा सदरमुकामदेखि ६ कोष टाढा बडलम्जि ५ मा वसोवास गर्ने मुस्लिम समुदायको पुख्र्यौली पेशा संकटमा परेको [...]

द्धितिय दैलेखी युथ कप खेल महोत्सव उद्घाटनको फोटो फिचर

दैलेख – दैलेख सदरमुकामस्थित खुल्ला मञ्च टुडीखेलमा द्धितिय दैलेखी युथ कप खेल महोत्सवको एक समाहरोहका विच उद्घाटन भएको छ । जिल्ला अदालत दैलेखका जिल्ला न्यायधिश बिश्वमंगल आत्रेयलको प्रमुख अतिथिमा उद्घाटन भएको हो [...]

ईन्धन अभावले एम्वुलेन्स समेत थप्प

गोविन्द केसी दैलेख – ५ दिनदेखी शुभकामना सहकारी मार्फत चलेको भे १ च १५०२ एम्वुलेस ७ दिनदेखी थप्प भएको छ । ईन्धन अभावमा सातादिनदेखी एम्वुलेस नचल्दा दैलेखमा विरामीहरुको विचल्ली नै भएको छ । करिव दुई महिनाजति चलेका यहाँका एम्वुलेन्सहरु दशैं देखी चल्न नसकेका हुन् [...]
1 120 121 122 123 124 129