समाज

पेन्सनपछि समाजसेवा

गोविन्द केसी दैलेख – वेलपाटास्थित चुप्राका यक बहादुर राना ७५ वर्ष आघिसके । उनी भारतिय सेनाको सुवेदार पदबाट पेन्सन निस्केको पनि २२ वर्ष पुग्यो । त्यसयता उनले शहरमा घरजग्गा बनाएर बस्ने कल्पना समेत गरेनन् । शहरको सुखसुविधाको मोह त्याग्दै उनी गाँउको माया र विकासका लागि सधै अग्रणी भएर खटिरहे । २८ वर्षसम्म जाँगीरको दौरानमा उनी भारतका धेरै ठाँउ चाहारे । धेरै ठाँउमा सामाजिक सेवा गरे त धेरै अनुभवहरु सम्हाले पनि [...]

बालकका लागि सहयोग

अमर सुनार भनिन्छ एक हातले ताली बज्दैन, यसको अर्थ एक जनाले मात्र गर्न खोजेर केही हुन सक्दैन । सहयोग गर्नेहरुको थपिंदै गएमा सहज हुन्छ । दैलेखमा एक जना बालकको शिक्षा दिक्षाको अवसर दिलाउन एक गैसस र सरकारी अधिकारीको प्रयास प्रशंसनीय छ [...]

महिला तथा बालबालिकाको भवन बनेपछि मुद्दा हेर्न सहज

गोविन्द के.सी. दैलेख – साँगुरो कोठामा सिमित महिला सेलका कारण काममा कठिनाई हुने गर्दथ्यो । छुट्टै भवन नहुँदा महिला तथा बालबालिकाको मुद्दाहरु एकै ठाँउबाट हेर्नुपर्ने बाध्यता समेत रहेको थियो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय हाताभित्र महिला तथा बालबालिकाका मुद्दाहरु हेर्नका लागि छुट्टै भवन बनेपछि कामकार्वाहीमा सहज भएको जनाईएको छ । हलसहित दुई कोठे भवन बनाईएको हो । भवनलाई सुविधासम्पन्न बनाईएको छ । दुई महिला प्रहरी सहायक निरिक्षकले महिला तथा [...]

महिला राष्ट्रपति निर्वाचित भएको खुशीमा खुशीयालीमा दीपावली

व्यवस्थापिका संसदमा आज भएको राष्ट्रपति पदको निर्वाचनमा बिद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । उहाँ ३ सय २७ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको हो । सो पदका प्रत्यासी कुलबहादुर गुरुङ्गले २ सय १४ मत प्राप्त गर्नुभएको थियो । कुल ५ सय ४९ मत खसेको मध्ये ८ मत बदर भएको थियो [...]

समृद्ध÷मध्यपश्चिम दैलेखमा अखण्ड ज्वाला पितृउद्वार, आत्मशुद्धि र मनोकांक्षा पूरा गर्न पञ्चकोसी दर्शन

अमृत भादगाउँले गुराँसे जंगल छिचोलेर महाबु पुग्दा घोडेपानीको झल्को आयो । पोखरा–जोमसोम ओरिदोरी गर्ने बाटोको घोडेपानी भञ्ज्याङ । महाबु भञ्ज्याङले चाहिँ दैलेख र कालीकोटलाई जोड्छ । घोडेपानीबाट एक घन्टामा पुनहिल (३,२१० मिटर) पुगिन्छ भने महाबु भञ्ज्याङबाट डेढ घन्टामा महाबु पर्वत (४,१०० मिटर) [...]

बालबालिकाको सक्षमता परिवारको प्रयाय जरुरी ः न्यायाधीश आत्रेय

ज्वाला सन्देश सम्वाददाता दैलेख – दैलेख जिल्ला अदालतका न्यायाधीश बिश्वमंगल आत्रेयले भविष्यका कर्णधार बालबालिकालाई सवल र सक्षम बनाउन पहिलो प्रयास परिवारको जरुरी हुने बताएका छन् [...]

यसकारण महत्वपूर्ण हो दैलेख !

विश्व के.सी. (पोखरेल) मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत भेरी अञ्चलको दैलेख जिल्ला पश्चिम नेपालको राजनैतिक तथा सांस्कृतिक इतिहासका लागि एउटा महत्वपूर्ण जिल्ला हो । देवताहरूको वासस्थान रहेकोले देवलोक हँुदै दैलेख भनिएको वा दधिचि ऋषिको तपोभूमि भएकोले दधिलेखबाट दैलेख भनिएको वा भगवान शिवले कामदेवलाई भष्म गर्दा शिवको तेस्रो नेत्रबाट निस्किएको अग्नीज्वालालाई शिवद्वारा दुल्लू पर्वतमा फालिएकोले वैश्वानर ज्वालाक्षेत्र भनिएको वा सतीदेवीको [...]

स्थानीय श्रोतले नै जिल्लालाई अभाव हुन नदिने उद्घोष

ज्वाला सन्देश सम्वाददाता दैलेख – उद्यमीहरुको साँझा संस्था जिल्ला लद्यु उद्यमी समुहले भारतिय नाकाबन्दीले हुनसक्ने दैनिक खाद्यान्न अभाव हुन नदिने उद्घोष गरेको छ । मसला, जुस, तरकारी, फर्निचर, खाद्य, कपडा लगायतका बस्तुहरु अहिले बजारमा विक्रि भईरहेको भन्दा १० प्रतिशत सस्तोमा विक्रि गरिने बताएको छ । स्थानीय श्रोत परिचालन गरेरै कुनै पनि अभाव हुन नदिने समुहका अध्यक्ष झविराम खत्री (कवी) बताएका हुन् । उनले जुक्त झोला, कोट लगायत बस्तुहरु पनि उत्पादन हुने बताए [...]

प्रहरी महानिरिक्षकद्धारा विष्टलाई प्रशंसापत्र

ज्वाला सन्देश सम्वाददाता दैलेख – गैडावाजस्थित अस्थाई प्रहरी पोष्टलाई जग्गा दान गरिएको छ । रानीवन – ७ का जयबहादुर विष्टले प्रहरीलाई जग्गा दान गरेका हुन् । जग्गादाता विष्टले कित्ता नम्वर ३ सय ८९ क्षेत्रफल ४ सय ४८ वर्गमिटर भएको ४ लाख मूल्य बरावरको जग्गा दान गरेका हुन् [...]

शिक्षक नै वास्तविक अगुवा

आत्माराम भट्टराई विद्यालयमा दिइएका शारीरिक एवं मानसिक सजायबाट बालबालिका प्रताडित भएका घटनाहरु हाम्रा अगाडी ताजै छन् । यसका साथै विद्यँलयमा गरिने दूव्र्यवहारका कारण पनि बालबालिका भयमूक्त हुन सक्दैनन् । शिक्षक वा ठूला विद्यँर्थीले खास गरी केटीहरुको गाला सुम्सुम्याउने, मसार्ने, ढाडमा धाप मार्ने गर्नाले पनि बालीकामा नकारात्मक असर पर्न जान्छ । केटा र केटीलाई जोडेर गाली गर्ने, विवाह गरेको भए यती उती छोरा छोरी हुन्थे भनि अवहेलना गर्ने गर्नाले पनि [...]
1 143 144 145 146 147 151