समाज

दैलेख उद्योग वाणिज्य संघका समस्या,उपलब्धि र अवसरहरु–कविराज खत्री

राज्यले तीन खम्बे नीति अवलम्बन गरी समग्र रुपमा गुणात्मक विकासको गतिलाई मूहुर्तता दिने उद्घोष गरेको छ । उद्घोष मात्र होइन,सोही अनुसारको कदम अवलम्बन गरेको छ । ती तीनखम्बे नीतिहरु सरकारी,सहकारी र नीजि क्षेत्र हुन । विश्वका सफल,उन्नतशील राष्ट्रहरुले यस्तै प्रकारका नीतिहरु अवलम्वन गरी ठोस रुपमा कार्यान्वयन गरिरहेका कारण ती राष्ट्रहरुको प्रगती संभव भएका जाजुल्य उदाहरण हाम्रा सामू छर्लङ्गछन [...]

सुरक्षित घर नै जोखिम न्यूनीकरण ः साँसद थापा

दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित घर नै पहिलो आधार भएको बताएका छन् । १८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा दैलेख सदरमुकाममा शनिवार आयोजित प्रवचन कार्यक्रममा उनले त्यसो भनेका हुन् [...]

बासनिगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम सम्पन्न ।

“व्यवसायिक सीप सिकौ स्व रोजगारी सृजना गरौ”भन्ने मुलमन्त्रलाई आत्मसाथ गरी ग्रामिण पहुचकार्यक्रम को आर्थिक सहयोग तथा हेल्भेटास स्विसइन्टरकोपेरेशन नेपालको कार्यान्वयन सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल को सहजिकरणमा संचालित सामाजिक आर्थिक बिकास कार्यक्रम, अन्र्तगत हेल्भेटास स्वीस ईनटरकोपरेशन नेपालको आयोजनामा संचालन गरीएको १ महिने बास तथा निगालोमा आधारीत सामाग्री निमार्ण तालिमको आज समापन भएको हो [...]

गुणस्तरीय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता चामुण्डा, दैलेख–पौष २३ गते गुणस्तरिय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । चामुण्डा उच्च माध्यमिक विद्यालय चामुण्डा हाडाकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो [...]

समृद्धिका लागि अभियान चलाउनुपर्छ ः राज्यमन्त्री

महेन्द्र सापकोटा दैलेख २२ पुस २२ – दैलेख सदरमुकाममा रिपोर्टर्स क्वल नेपाल दैलेख शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले क्लवले जिल्लाको समृद्धिका लागि अभियान चलाउनुपर्ने बताएकी छन् । क्लवले सार्वजनिक रुचीका विषयदेखी सरकारी तथा राजनितिमा चनाखोका साथ उर्जागर गर्नुपर्ने शाहीले बताएकी हुन् [...]

दुल्लू नगरपालिकाको बजेट ८ करोड

ज्वाला सन्देश सम्वाददाता दैलेख २१ पुस–दुल्लू नगरपालिकाको पहिचान ऐतिहाँसिक तथा पुरातात्विक सम्पदाको संरक्षण र विकास हाम्रो अभियान भन्ने मुल नारका रहेको दुल्लु नगरपालिकाले आव ०७३÷०७४ को नगर परिषद मार्फत प्रास्तावित वजेट सार्वजनिक गरेको छ [...]

वजेट सुरक्षित गर्दै ग्रामिण महिला

महेन्द्र सापकोटा दैलेख – केहि वर्ष अघिसम्म कुनै भेलामा आफ्नो परिचय दिन समेत अफ्ठ्यारो मान्ने ग्रामिण भेगका महिलाहरुलाई अहिले असारे चटारोले छोएको छ । आगामि आर्थिक वर्ष ०७३÷०७४ का लागि गाविस नगरपालिकामा वडा भेला भैरहँदा ग्रमिण भेगका महिलाहरु आफ्नो लक्षित वजेट सुरक्षित गर्न लागि परेका हुन् [...]

श्रीमानको वैदेशिक आम्दानीलाई कृषि पेशाले उछिन्दै ।

ज्वाला सन्देश सम्वाददाता दैलेख जिल्ला नारायण नगरपालिका वडा नंं. ४ भिरमौरा स्थित भिरमौरा कृषक समूह एक सक्रिय समूह हो । दैलेख सदरमुकाम नै यस भिरमौराको मुख्य बजार हो । यस समूहका सबैको मुख्य आम्दानीको श्रोत भनेको नै कृषि पेशा रहेकोछ [...]

सरकार ढलाउन महान योजना (Grand Design) ः कोइराला

ज्वाला सन्देश सम्वाददाता दैलेख, पुस १९ गते । नेपाली काँग्रेसका पुर्व उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नेतृ सुजाता कोइरालाले सरकार ढलाउनका लागि महान योजना (Grand Design)  भइरहेको बताउनु भयो । आइतवार नेपाली काँग्रेस पार्टी कार्यालय उद्घाटन गर्न दैलेख पुग्नु भएको नेतृले वर्तमान सरकारलाई ढलाउनका लागि संविधान विरोधीले ग्रानडिजाइन गरेको आरोप लगाउनुभयो [...]
1 144 145 146 147 148 158