समाज

भारतबाट परराष्ट्रमन्त्री ‘रित्तो हात’ फर्किए ‘कन्भिन्स’ गर्न गएका थापा आफैं ‘कन्भिन्स’ भएर फर्के

  २ कात्तिक, काठमाडौं । नाकाबन्दीका कारण देशमा उत्पन्न संकट निवारणको जिम्मवारी बोकेर भारत भ्रमणमा गएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा लगभग रित्तो हात स्वदेश फर्केका छन् । स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसित कुरा गर्दै उनले पटक-पटक भने, ‘म आशावादी छु ।’ तर, आशावादी हुनुको कुनै तार्किक आधार प्रस्तुत गर्न सकेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाउनुलाई नै उपलब्धी मान्ने हो भने छुट्टै कुरा, अन्यथा यो भ्रमण उपलब्धीहिन [...]

नेपाल प्रहरी दण्डहीनताको अन्त्य निम्ति तल्लिन

ज्वाला सन्देश सम्वाददाता असोज– ३०, दैलेखका प्रहरी प्रमुख डीएसपी बीरबहादुर वलीले सीमित साधन श्रोतको बावजुध पनि शान्ति सुरक्षा अमचैन कायम गर्नदेखि अपराध अनुसन्धान र दण्डहीनताको अन्त्य निम्ति तल्लिन रहेको बताउनुभएको छ । ६० औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले दैलेखमा आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नु भएको हो [...]

बाँझो जग्गा खाद्य उत्पादनमा बाधक

ज्वाला सन्देश संवाददाता  दैलेख, असोज २९ – जिल्लामा भएको खाद्य अधिकारको सम्वन्धी गरिएको एक अन्र्तक्रियामा बाँझो जग्गा खाद्य उत्पादनमा बाधक भएको सरोकारवालाहरुले बताएका छन् । ३५ औं खाद्य सुरक्षा अधिकार दिवशको अवसरमा नेपालको सम्वीधान २०७२ मा खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बाँझो जमिन र सिचाईको असुविधाका कारण उत्पादनमा कमी आएकाले खाद्य संकट भएको बताएका हुन् [...]

बढ्यो दसैंको चहलपहल

गोविन्द केसी दैलेख, असोज २९ – भारतको नाकाबन्दीले तराईमधेसका नागरिकको जिवन कष्टकर भईरहेका बेला पहाडी जिल्ला दैलेख सदरमुकाम लगायत मुख्यमुख्य बजारहरु किनेमल गर्नेहरुको चहलपहल बाक्लिएको छ । यहाँका बजारहरुमा दसैं तिहारको तयारीका लागि गाउँ–गाउँबाट किनमेलमा आउनेहरुको भीड बढ्न थालेको हो [...]

मध्यपश्चिमकै पहिलो गाउँ बन्यो सियाँला

रत्न शाही दैलेख, असोज २९ दुल्लु नगरपाललिका वडा नम्मवर ३ को सियाँला मध्यपश्चिमकै पहिलो पुर्णसरसफाइयूक्त गाउँ बनेकोछ । गत २८ गते एक औपचारिक समारोहका बीच गाउँलाई पूर्णसरसफाई यूक्त घोषणा गरे पछि उक्त सियाँला मध्यपश्चि कै पहिलो नमुना गाउँ बनेको हो [...]

चामल नविक्दा गोदाममै थन्कियो

गोविन्द केसी दैलेख, असोज २८ – ३ वर्षअघि दैलेख सदरमुकाममा रहेको खाद्य संस्थान शाखामा चामल लिनको लागि हाडालुज हुन्थ्यो । विहानदेखी साँझसम्म चामल वितरण गर्न कर्मचारीहरु असिनपसिन देखीन्थे । चामल लिनेको लाईन आखाको नजरभन्दा टाढा टाढासम्म देखीन्थ्यो । यतिसम्म की २ दिनसम्म लगाएर सदरमुकाममा चामल ल्याउन आउँथे । तर, अहिले त्यो समय परिवर्तन भईसकेको सहज अनुमान गर्न सकिन्छ । यहाँका नागरिकहरुको दिनचार्य धेरै परिवर्तन भईसकेको खाद्य संस्थानका चामलको गोदामले [...]

राउटे युवाले बस्ती छाडे

ज्वाला सन्देश संवाददाता दैलेख, असोज २७ – सधै सवै एउटै बस्तीभित्र बनाईएका झुपडीमा बस्ने राउटेहरु पछिल्लो दिनहरुमा कहिले विभाजन त कहिले एकिकृत रुपमा बस्ने गरेका छन् । ५ महिनाअघि मात्र बस्ती नै विभाजन भएका राउटेहरु फेरी विभाजन भएका हुन् । यसअघि जातपिच्छे विभाजन भएका राउटेहरु अहिले यूवाहरु मात्रै बस्ती नै छाडेका हुन् [...]

बाल न्याय कार्यविधिका बारेमा छलफल

दैलेख, असोज २५ – दैलेख सदरमुकाममा सरोकारवालाहरुले बाल न्याय कार्यविधि – हाम्रो दायित्व विषयक अन्र्तक्रियामा कार्यविधिका बारेमा वृहत छलफल छ । सेफ द चिल्ड्रेन÷ सामाजिक सेवा केन्द्र (सोसेक) को सहयोगमा वार एसोसियसन दैलेखको आयोजनामा वृहत रुपमा कार्यविधि कार्यान्वयको अवस्थाका बारेमा छलफल भएको हो [...]

टँुडीखेलमा गायक मोहन गौतम गुन्जीए

दैलेख, असोज २२– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट कार्यक्रमको पूर्वसन्ध्यामा गरिएको भब्य कार्यक्रममा दैलेख घर भएका चर्चित गायक मोहनकुमार गौतमले आफ्नो गित गाए । उनीले गित गाउदा टुडीखेलनै गुन्जायमान र स्तब्ध भएको थियो । लामो समयपछि शुभचिन्तकमाँझ सार्वजनिक स्थानमा गौतमले गित गाएका हुन् [...]

सेवा प्रदायकहरुको गरे, अवलोकलन भ्रमण

ज्वाला सन्देश संवाददाता दैलेख, असोज १९ – दैलेखका रामघाट–सिहासैन, चुप्रा–मेहेलतोली र देशीगाडे – महावु सडक खण्ड अन्र्तगत रहेका सेवा प्रदायकहरुले अन्र्तरजिल्ला भ्रमण तथा अवलोकलन गरेका छन् । उनीहरुले सुनेको विर्सिन्छ र देखेपछि विश्वास बड्छ भन्ने मुल नाराका अग्रिकार गर्दै भ्रमण गरेका हुन् [...]
1 159 160 161 162 163 165