समाज

पत्रकार महिलाका लागि तालिम

नेपाल पत्रकार महासंघको आयोजनामा दैलेखका पत्रकार महिला र पैरवी क्षेत्रमा क्रियाशील युवा महिलाका लागि लैंगिक समता र सुरक्षा सीप बारे २ दिने तालिम आजदेखि दैलेख सदरमुकाममा सुरु भएको छ । लैंगिक मूलप्रवाहीकरण, समता अभ्यासका निम्ति भइरहेका प्रयास, महिला सहभागितापछि यौन हिंसाको समस्या र सुरक्षा सतर्कता विषयमा पत्रकार देवकी तिमल्सिना र ज्योती कटुवालले तालिमको सहजीकरण गरिरहनुभएको छ । अन्तरराष्ट्रिय पत्रकार महासंघ (आईजेएफ), नर्वेजियन पत्रकार संघको [...]

दुर्घटनामा १० बर्षिया बालकको मृत्यू

सुर्खेत साउन २२, कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा स्कुल बसको ठक्करबाट १० बर्षिया बालकको मृत्यू भएको छ । सोमबार सुर्खेतको वीरेन्द्रनगर–११ स्थित गाग्रेताल नजिकै सुप्रिम इङ्गिस बोर्डिङ्ग स्कुलको भे १ क ४७३ नम्बरको बसले ठक्कर दिँदा १० वर्षिय बालक प्रदिप अधिकारीको मृत्यू भएको हो । अपराह्न साढे ४ बजे सेडा स्कुल सुर्खेतमा कक्षा ६ मा अध्ययन गर्ने दैलेखको भगवतीमाई गाउँपालिका तुर्सु, हाल विरेन्द्रनगर नगरपालिका ११ बस्दै आएका बालक [...]

बहुविवाहको क्रम बढ्दो !

नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौ वर्षमा चाहिं जुम्ल्याह २ छोरी भए । जुम्ल्याह छोरीहरू गएको चैत्रमा १ वर्षको भएका थिए, गएको वैशाखमा पाँचौ सन्तान छोरा जन्मिएको छ । छोरा जन्मेको पनि ४ महिना पुग्दैछ, यी बर्षौटे छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति बसन्त सुनारले २१ वर्षकी महिला दोश्रो पत्नीको रूपमा [...]

यो त केही होइन, घरधन्दाका काम धेरै बोझिला

दैलेख – रीता तिमिल्सेना आठबीस नगरपालिका–६ सिगासैनकी बासिन्दा हुन् । अक्सफामको साझेदारीमा एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको क्रेटिङ्ग स्पेस परियोजनाको लागि सिगासैनमा सामुदाय परिचालनको काम गर्ने सहजकर्ता पदमा कार्यरत छिन् । परिपोजनाले गर्ने महिला र बालिका माथि हुने हिंसा बिरुद्धको अभियानका क्रियाकलाप अझैं बढी प्रभावकारी बनाउने भन्ने बारे सीप सिकाउन साउन ११ देखि १३ गतेसम्मका लागि सञ्चालन गरेको नेतृत्व विकास तालिममा उनी पनि सहभागी छिन् । [...]
1 2 3 4 97