समाज

दशैंमा घर जान आएका कर्णाली बासी नेपालगञ्जमै अलपत्र

नेपालगञ्ज, असोज १७ । तीन वर्षीय विवेक फडेरा एक वर्षपछि आफ्ना बाआमालाई भेट्न नेपालगन्ज आएको पाँच दिनभयो । अध्ययनका लागि काठमाडौं पुगेका सर्केघाड–३, उनापानीका विवेक काठमाडौंबाट नेपालगन्ज आए पनि घर पुग्न सकेका छैनन् । उनीजस्तै छायाँनाथ रारा नगरपालिका–४, मुगुका धीरेन्द्र महतारा चार दिनदेखि टिकट नपाउँदा नेपालगन्जमै छन् । यति मात्र होइन यातायातको सहज पहुँच नभएका कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाका सयौं यात्रु अहिले हवाई टिकट नपाउँदा नेपालगन्ज [...]

दशैं बिशेषः कस्ता बिरामीले के खाने के नखाने ?

काठमाडौँ, असोज १७ । दशैं हरेकको घर–घरमा आइसकेको छ। दशैं आएसँगै सबैले मासुलाई नै बढी महत्व दिने गर्छन्। मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौ । एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। चिल्लो मासु खाएर आरामसँग बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा [...]

एकल महिलाले झैँ एकल पुरुषले पनि अब भत्ता पाउने !

मेलम्ची, असोज १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएका छन् । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका हुन् । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । एकलल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । एकल पुरुष भत्ताका [...]

महरा प्रकरण: रोशनी शाहीका श्रीमान-श्रीमती छुट्टिए

काठमाडौँ, असोज १६ । कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी एक महिलाका श्रीमान-श्रीमती अलग भएका छन्। महराले आफूलाई जवर्जस्ती करणी गरेको आरोप लगाएकी रोशनी शाहीका श्रीमान-श्रीमतीबीच सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढेको हो। बिहीबार बिहान रोशनीका श्रीमान चित्रजंगले सामाजिक सञ्जाल फेसबुकमा दुई जनाबीच अलग बस्ने निर्णय भएको पत्र सार्वजनिक गरेका हुन्। उनले पत्रमा लेखेका छन्, ‘प्रीयजनहरु, थुप्रै उतार चढावका बीच हाम्रा [...]

दशैँमा पूर्णरुपमा मौसम खुल्दैन, लगातार पानी पर्ने सम्भावना पनि छैन : मौसमविद्

‘हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।। जता जाऊँ उतै भन्छन् दशैँ आयो दशैँ आयो । यही आनन्दले सबै संकट बिर्सायो ।।’ काठमाण्डौ, असोज १६ । पानी पनि नपर्ने र हिलो पनि नहुने मौसमका कारण बडादशैँले सबैको मन आनन्दित हुने दशैँबारे कवि लेखनाथ पौडेलले यसरी दशैँ कविता लेख्नुभएको थियो । खुलेको आकाश । राम्रो मौसम । लहलह फाँटैभरि झुलेका धानका बाला । आँगनभरि फुल्नै लागेका फुलका कोपिला । यस्तो वातावरणले दशैँको झल्को दिन्छ । [...]
1 2 3 4 5 153