समाज

मृत्युसंग लड्दै वोनम्यारो पीडित, परिवारद्धारा सहयोगको याचना

दैलेख वैशाख १६ गते । –नौमूले गाउँपालिका–५ सालकोटकी एक महिला यतिवेला वोनम्यारोको समस्यावाट पिडित भएकी छिन् । उनी अहिले मर्नु न वाच्नुको दोसाँदमा जिल्ला अस्पतालको वेडमा उक्त समस्यासँग जुधिरहेकी छिन् । वोनम्यारो समस्यावाट ग्रसित ३२ वर्षिय पवित्रा रेगामी मगर विगत ४ महिनादेखि उपचारको क्रममा रहेको उनका पति दलवहादुर रेगामीले वताए । आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक स्वास्थ्य उपचार गर्न नपाएपछि जिल्ला अस्पतालदेखि अन्यत्र जान नसकेको उनले दुखेसो [...]
1 2 3 4 5 6 165