समाज

वातावरणमैत्री वडा बनाउन पहल थाल्छौ

दैलेख- दैलेखको गुरास गाउँपालिका वडा नं. २ पुरैनीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुरास गाउँपालिकाको साझेदारीमा संचालित जलाधार संरक्षण जलवायु परिवर्तन र वातावरण सरसफाई कार्यक्रममा स्थानीय बासीको उत्साह पूर्ण सहभागिता जनाउन थालेका छन् । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा मानव जिवनमा पारिरहेको भएपनि जलवायु परिवर्तन हुने कारण त्यसको असर र न्यूनिकरणको उपाएहरुबारे जानकारीनै नभएको स्थानीय बासीहरुले बताएका छन् । उनिहरुले [...]

नमूनाको रुपमा “युवा संसद” बनाइने

दैलेख चैत्र ७-जिल्ला युवा समितिका अध्यक्ष चन्द्रप्रसाद दाहालले युवाहरुलाई लक्षित गर्दै “यूवा संसद” स्थापनाका लागि पहल भइरहेको बताएका छन् । युवाहरुका लागि लक्षित गर्दै उनिहरु राजनीतिबाट भविष्यमा संसदमा पुगेपछि कसरी प्रस्तुत हुने भन्ने बारे स्थानीय स्तरबाटै जानकारी दिने उदेश्यले युवा संसदको खाका बनाइएको बताए । उनले जिल्लामा नमूनाको रुपमा दैलेखको एउटा स्थानीय तहमा युवा संसद स्थापना गरिने भएको बताए । उनका अनुसार पहिलो पटक नमूनाको रुपमा नारायण [...]
1 46 47 48 49 50 111