समाज

मृत्युसंग लड्दै वोनम्यारो पीडित, परिवारद्धारा सहयोगको याचना

दैलेख वैशाख १६ गते । –नौमूले गाउँपालिका–५ सालकोटकी एक महिला यतिवेला वोनम्यारोको समस्यावाट पिडित भएकी छिन् । उनी अहिले मर्नु न वाच्नुको दोसाँदमा जिल्ला अस्पतालको वेडमा उक्त समस्यासँग जुधिरहेकी छिन् । वोनम्यारो समस्यावाट ग्रसित ३२ वर्षिय पवित्रा रेगामी मगर विगत ४ महिनादेखि उपचारको क्रममा रहेको उनका पति दलवहादुर रेगामीले वताए । आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक स्वास्थ्य उपचार गर्न नपाएपछि जिल्ला अस्पतालदेखि अन्यत्र जान नसकेको उनले दुखेसो [...]

बादी बस्तीमा छाकटार्ने समस्या

हिक्मतबहादुर नेपाली, दैलेख : कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै गत मंगलवारदेखि लकडाउन गरेपछि उद्योग व्यापार क्षेत्र अस्तव्यस्त छ। लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने समुदाय समस्यामा परेका छन्। नारायण नगरपालिका–१ गणेशचोकस्थित नमुना बादीबस्तीका स्थानीयलाई छाक टार्न हम्मे हम्मे परेको छ। यो बस्तीका प्रायसबै परिवार ज्याला मजदुरीमा आ िश्रत छन्। ट्रक, ट्याक्टर तथा गोदामबाट सामान लोड अनलोड गरेर जिवीकोपार्जन गर्दै आएका बादी [...]
1 3 4 5 6 7 165