समाज

अपडेट ः ४ जनाको घटनास्थलमै मृत्यू , घाइतेको अस्पतालमा उपचार हुँदै, मृतकको सव ल्याउने तयारी

दैलेख फागुन १०-  दैलेख सदरमुकामबाट गैडाबाजका लागि छुटेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप दुर्घटनामा घाइते ५ जनाको दैलेख जिल्ला अस्पतालमा उपचार सुरु भएको छ । जीपमा सवार ४ जनाको घटनास्थलमै मृत्यू भएको थियो भने ५ जना घाइत भएका थिए । महाबु गाउँपालिका–१ खरिगैरा घर भएका २८ वर्षीय चालक कर्णबहादुर मल्ल, नारायण नगरपालिका–२ जाहरकोटका २३ वर्षीय रमेशकुमार थापा, महाबु गाउँपालिका–५ काशिकाँधका २२ वर्षीय एकेन्द्र शाही, र महाबु गाउँपालिका–१ खरिगैराका २१ वर्षीय बखत [...]

सम्बन्धको न्यास्रोपना कि सेक्सको ?

श्रीमान् विदेशिएका महिलाका आवश्यकता हिंसामा परेकी एक महिलाबारे जानकारी लिन अघिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपीलाई सम्पर्क गरेको थिएँ । ‘हिजोआज त महिलाले पुरुष हिंसा गरेका घटना उजुरीमा आउँछन्’ मेरो प्रश्न पूरा हुन नपाउँदै डीएसपी सापले श्रीमान् वैदेशिक रोजगारीमा गएपछि सम्पत्ती उडाएर उहाँकै भाषामा बिना प्रसंग ‘बिग्रिएकी’ महिलाको कहानी सुनाए । प्रतिमा सिलवाल श्रीमानले पठाएको रकम अर्कै केटासँग लागेर सिध्याएको । त्यो कुरा समाजले [...]

प्रजातन्त्र दिवसको अबसरमा विरामीलाई फलफुल वितरण

६८ औं प्रजातन्त्र दिवस देशभर उत्साहपूर्वक सम्पन्न भएको छ । दिवसको अबसरमा दैलेखमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । दिवसको अबसरमा आइतवार दैलेख सदरमुकाममा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो भने सोमवार जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको प्रजातन्त्र दिवसको अवसरमा स्थानीय गणेशचौक देखि व्यानर सहित बजार परिक्रमा गरिएको छ । जिल्ला समन्वय समितिको हलमा गरिएको प्रजातन्त्र दिवस तथा दोस्रो निर्वाचन दिवसको अवसरमा बोल्ने अधिकाँस [...]

सुर्खेत डायरी

               रामहरि अधिकारी गत हप्ता प्रदेश नं ६ को राजधानी सुर्खेतको एकसरो भ्रमण गर्ने मौका मिल्यो। सुर्खेतको बाटो हुँदै पहिले एक दुइ पटक हिडेको भए पनि बजारको अन्तरकुन्तर हेर्ने गरि यो भ्रमण पहिलो जस्तै  थियो । साथै प्रदेशको राजधानी भैसके पछि को सुर्खेत हेर्दा छुट्टै अनुभब हुने कारण नया अनुभूति हुँदै थियो । गत बुधबार सुर्खेत आउँदा जिल्ला  स्वास्थ्य कार्यालय  ( जि स्वा का) बाट यस पटकको यात्रा शुरु गरियो जहा  प्रादेशिक राजधानीको एउटा  मन्त्रालय बनाउन जि [...]

दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता

६८ आँै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता सम्पन्न भएको छ । प्रतियोगितामा दुल्लू नगरपालिका भित्रका बिभिन्न बिद्यालयबाट ८ जना बिद्यार्थीले भाग लिएका थिए । सहभागिहरुमध्यबाट धुलेश्वर माध्यमिक बिद्यालयकी छात्रा मनिसा कुमारी उपाध्याय प्रथम भएकी छन । यस्तै दृतिय देबी मा.वि. बिनायकका छात्र बखत बहादुर खत्री , तृतिय नेरामावि कृतिखम्बकी छात्रा यमुना कुमारी पुरी र सान्तवना पंचकोशी ज्वाला माविकी [...]
1 49 50 51 52 53 108