समाज

भारतबाट तीन बालकको उद्धार

दैलेख, कात्तिक ६ । दैलेखका तीन जना बालकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष तथा बालअधिकार संरक्षण सञ्जाल प्रदेश नम्बर ६ का संयोजक हीरासिंह थापाले ती बालकलाई भारतको बिहार राज्यबाट उद्धार गरि शुक्रबार दैलेख ल्याएका थिए [...]

दैलेखमा ८ देखि ११ स्थानीय इकाई बन्ने

दैलेख, कात्तिक ५ । स्थानीय निकाय पुनःसंरचना आयोगले स्थानीय निकाय पुनःसंरचना सम्बन्धि नयाँ कार्यविधि तयार पारेको छ । नयाँ कार्यविधिअनुसार देशभरका लागि स्थानीय ईकाईको संख्या पनि तोकेको छ [...]

मध्य पहाडि राजमार्गको विवाद सुल्झियो

दैलेख ४ । कार्तिक–मध्यपहाडी राजमार्ग अन्तर्गत लामो समयदेखि रोकिएको सदरमुकाम छिचोल्ने सडक निर्माण कार्यको विवाद वुधवार देखि सुल्झिएको छ । सदरमुकामको पुर्वपट्टी छात्रावास क्षेत्रदेखि पश्चिमपट्टी जाहरकोट गाउसम्म जोड्ने करीव डेढ किलोमिटर सडकको लामो विवादका कारण निर्माण कार्य शुरु हुन सकेको थिएन [...]

तृतीय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

 दैलेख –कातिक १, साामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले तृतीय दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक रिपोर्टस क्लव मार्फत सार्वजनिक गरेका छन् [...]

स्थानीय भन्छन् विटमा प्रहरी बस्दैनन् ः सवैको चित्त बुझाउन सकिदैन ः डि.एस.पी. ।।

भिम सिजापति, २८ असोज दैलेख दैलेखको जनक चौकमा रहेको अस्थायी प्रहरी विटमा लामो समय देखी प्रहरी बस्न छोडेको छ । लामो समय देखि प्रहरी बस्न छोडेपछि विट करिव जिर्ण जस्तै बन्न लागेको छ [...]

मेहेलतोलि माईको दैबि शक्तिमा बिस्वास बढ्दै ।

जनक अधिकारी दैलेख जिल्लाको मेहेलतोलि वडान ७ मा पर्ने मेहोलतोलि माईको विस्वास बढ्दै गएको छ । गत बर्षमा ४५ वटा पञ्चबलि र ९३ वटा पाठा काटिएकोमा यस वर्ष ९६ वटा पञ्चबलि र १३७ वटा पाठा काटिएको पुजारी भक्त बहादुर साहिले बलाउनु भयो [...]

दैलेखमा वसको ठक्करले एकको मृत्यु

दैलेख –असोज २२ गते, दैलेलेखको भेल्तडीमा वसको ठक्करवाट एक जनाको मृत्यु भएकोछ । नेपालगंजवाट कालिकोट जाँदै गरेको भे१ख १६९५ नंवरको वसले भेल्तडी नजिक दैलेख सिहासैन वडा नं. ८ राता वस्ने वर्ष ३४ का मान वहादुर विश्वकर्मालाई ठक्कर हानेको हो [...]

दैलेखमा मनाईयो फुलपाती

एच.एस.थापा दैलेख, असोज २२ – आश्विन शुक्ल सप्तमीका अवसरमा मंगलवार दैलेखको चारखम्वा चौकमा भब्य रुपमा पुजाआजा गरी फूलपाती भि¥याईयो । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भि¥याउने कार्य गरिने जनाईएको छ [...]

विजया दशैको अबसरमा सरसफाइ

 दुर्गा वि सि/ स्विकाेट नेटा सल्यानकाे स्विकाेट नेटाबजार दसैको अवसरमा सरसफाइ कार्यक्रम भएको छ ।नेटावजार अासपासकाे क्षेत्रमा वजार व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र बुढा र नेटा प्रहरी पोस्ट इन्चार्ज पदम भुसाल, व्यापारी ,स्थानीय वासि,शिक्षकहरुकाे अगुवाइमा वजारकाे सरसफाइ गरिएको छ [...]
1 59 60 61 62 63 88