समाज

पैंताला चिसो भइराख्छ ? घरेलु विधि अपनाउनुस्

३ मंसिर, काठमाडौं । जाडो मौसममा शरीरमा चिसो गढेर सताउने गर्छ । त्यसमा पनि चिसो पैंताला हत्तपत्त नतात्दा निकै असहज हुन्छ । रक्त सञ्चार राम्रोसित नहुने व्यक्तिहरुमा पैंताला नतात्ने समस्या हुन्छ [...]

स्थानीय तह पुनर्संरचनाको बिषयमा असन्तुष्टी जनाउँदै आन्दोलन सुरु

निरक शाही दैलेख, स्थानीय तह पुनर्संरचनाको बिषयमा असन्तुष्टी जनाउँदै आज देखी संघर्ष समिति ईलाका नम्मर ७ ले आज मालिका , गौरी , कालभैरब गाविसका कार्यलयहरु बन्द गरेको छ । संघर्ष समितिले आज देखी विभिन्न आन्दोलनका कार्यक्रहरु बिज्ञप्ती निकालेर सार्वजनिक गरेको छ [...]

पीडितलाई राहतमुखी कार्यक्रम जरुरी ः न्यायाधीश पण्डित

दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले पीडितलाई राहतका कार्यक्रमहरु पनि जरुरी रहेको बताउनुभएको छ । सामाजिक कानूनी सहायता केन्द्रको त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो अदालत प्रक्रियामा गएकाहरुले पनि आपत्कालिन राहत चाहन्छन् तर हामीसंग हुदैन [...]

जिविसले यो वर्ष १८ सडक बनाउने

दैलेख, मंसिर २ । जिल्ला विकास समितिले चालु आर्थिक वर्षमा जिल्लामा आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने १८ वटा सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । गत कात्तिक २९ गते बसेको जिविस राजनीति संयन्त्रको बैठकले चालु आर्थिक वर्ष २०७३/०७४ मा जिविसले कार्यान्वयन गर्ने कार्यक्रमको बजेट बाँडफाँड गरेको हो [...]

आयल निगम अलकत्राको व्यापार गर्दै

२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले फेरि अलकत्राको कारोबार थाल्ने तयारी गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले लामो समयदेखि रोकिएको बिटुमिन अर्थात अलकत्राको आयात र बिक्री वितरण थाल्ने निर्णय गरेको हो [...]

पींडा सुन्नु मात्रै समन्वय हो ?

अमर सुनार दैलेख, मंसिर १ – अचेल अलि चिसो पसिसकेको मौसम । पश्चिम मूल ढोका भएको दैलेख जिल्ला अदालतको कार्यालय भवन पछाडि पूर्व फर्किएको आगन चौरमा मंगलवार विहान जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित घाम ताप्दै मुद्दाका कागजपत्र केलाउदै थिए [...]

सरकारी कर्मचारीले अब निजी इमेल प्रयोग गर्न नपाउने

१ मंसिर, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो भएमा सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि जिमेल, याहू वा आउटलुक जस्ता इमेल सेवा प्रयोग गर्न पाउने छैनन् [...]

विकिनी किलर सोभराज प्रेमीकाको यादमा

काठमाडौं, मंसिर १ । उमेरले ७२ पुगे। छुट्ने आशमा १३ वर्ष बित्यो। श्रीमतीको यादले सताउँछ। कारागारमा जवान श्रीमतीको फोटो देखाएर अरु कैदीलाई सुनाउँछन्,’ सि इज माई वाइफ।’ उनले ६४ वर्षको उमेरमा २० वर्षकी युवतीसँग विहे गरेका [...]

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको पिडिए तयार

काठमाडौं । नेपाली र कोरियालीको संयुक्त लगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) तयार भएको छ ।  तयार भएको पीडिए अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भएको छ [...]

अख्तियार प्रमुख पछि केसीको ‘टार्गेट’ त्रिवि उपकुलपति, १० औं अनसन शुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा डीन नियुक्त गरेकै दिन प्रा.डा. गोविन्द केसीले त्रिविका उपकुलपति प्रा.डा तीर्थ खनियाको वर्खास्ती लगायतका माग सहित आमरण अनसन शुरु गरेका छन् । चिकित्सा शिक्षाका वेथिती विरुद्ध उनको यो १० औं अनसन हो [...]
1 69 70 71 72 73 104