समाज

यस्तो थियो ओलीले हस्ताक्षर गरेको सात प्रदेश, जसमा तराईमा दुई प्रदेश छन्

१० मंसिर, काठमाडौं । यो माथिको नक्शा संविधान बन्नुअघि कांग्रेस र एमालेले तयार पारेको साझा प्रस्ताव हो । लुम्बिनीलाई पहाडबाट अलग गरेर मधेसमा दुईवटा प्रदेश बनाउने यस्तो प्रस्तावमा एमालेका केपी ओली र कांग्रेसका सुशील कोइरालाले हस्ताक्षर गरेका थिए । र, अहिले यही प्रस्तावलाई प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका रुपमा अघि बढाउन खोजिरहेका छन् [...]

स्थानीय उत्पादनले धनी हुन सकिन्छ ः साँसद थापा

दैलेख, मंसिर ९ – दैलेख क्षेत्र नं. १ साँसद अम्मरबहादुर थापाले स्थानीय उत्पादन बाहिर बेच्न सकेमात्र जिल्ला धनी हुन सक्ने बताउनुभएको छ । प्रथम उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग विकास समितिले आज दैलेख सदरमुकाममा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले बिष्कुट बेचेर फाइदा खाने भन्दा स्थानीय उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो [...]

जवरजस्तीकरणीको मुद्दामा ५ वर्ष कैद

दैलेख, मंसिर ९ – दैलेख जिल्ला अदालतले जवरजस्तीकरणीका आरोपितलाई ५ वर्ष कैद र पीडितलाई १० हजार रुपैंयाँ जरिवाना तिनुपर्ने फैसला गरेको छ । जगनाथ गाविस–९ मनघरका २२ वर्षीय यामबहादुर शाहीले २० वर्षकी परिवर्तित नाम ‘६२ख दैलेख’लाई गत फागुन ६ गते मध्यराति कोठामा सुतेको बेला जवरजस्ती ढोका खोली जवरजस्तीकरणी गरेको आरोप थियो [...]

महाकालीको पानीमा एकाधिकार जमाउने भारतीय योजना

 काठमाडौ । नेपालको जलसम्पदामाथि आफ्नो एकाधिकार कायम गर्न खोजिरहेको भारतले महाकाली नदीको पानीमा आफ्नो एकाधिकार हुने गरी पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गरेको छ [...]

नेपालमा भारु २ हजार र पाँच सयको नयाँ नोट प्रयोग अवैध

९ मंसिर, काठमाडौं । भारतले प्रचलनमा ल्याएको ५०० र २ हजारको नयाँ नोट तत्काल नेपालमा नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसलाई ‘अनाधिकृत र अवैध’ भनेको छ । भारत सरकारले ५०० र १ हजारको पुरानो नोटमा प्रतिबन्ध लगाएको छ र रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याइसकेको छ [...]

सिमांकनमा शंसोधन गर्न आयोगको परिपत्र

दैलेख, मंसिर ९ । स्थानीय इकाइको सीमांकन तथा नामाकरणमा असन्तुस्ट भएका दैलेखका विभिन्न गाविसका जनताले बुधबार दैलेख सदरमुकाम दैलेख बजारमा विरोध प्रदर्शन गरेका छन् । क्षेत्र नम्बर २ को दुल्लु नगरपालिकामा गाभिएका कालभैरव, मालिका र गौरीका जनताले बुधबार जिल्ला विकास समितिको कार्यालयमा घेराउसमेत गरेका छन् । उनीहरुले दुल्लु नगरपालिकाबाट आफूहलाई छुट्याएर अलग्गै ज्वालामालिका गाउँपालिका बनाउन माग गरेका छन् [...]

गाउँपालिका माग्दै जिविस घेराउ

दैलेख, मंसिर ८ । जिल्लास्थित राजनीति दलको समर्थनमा स्थानीय तह पुनःसंरचना अन्तर्गतको जिल्ला प्राविधिक समितिले सिफारिस गरेको दैलेखको स्थानीय इकाई विभाजनमा विमति जनाउँदै ३ गाविसले आन्दोलन गरेका छन् [...]

सत्तारुढ दल र मधेशी मोर्चावीच संविधान संसोधन अगाडि बढाउने सहमति

काठमाडौं– सत्तारुढ दल र मधेशीमोर्चावीच संविधान संसोधनको प्रस्ताव अगाडि बढाउने सहमति भएको छ । संविधान संसोधन प्रस्ताव दर्ताका लागि अन्तिम गृहकार्य गरिरहेका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आज सत्तारुढ दल र मधेशी मोर्चावीच वैठक बोलाएका थिए । वैठकमा प्रस्ताव अगाडि बढाउने सहमति भएको हो [...]

मोबाइल पुरानो भो ! नफाल्नुस्, बहुमूल्य छ

काठमाडौं, मंसिर ७ । ग्याजेट्सको प्रयोग गर्ने सोख आजभोलि सिर्फ युवाहरुमा मात्र सीमित छैन । हरेक उमेरका मानिसहरु यसको प्रयोग गर्छन । कसैलाई यसको जरुरी छ भने कसैलाई प्रयोगको लत लागेको छ [...]
1 84 85 86 87 88 123