समाज

पैरवी तालिम सम्पन्न

दैलेख, भदौ २२ । गाउँस्तरमा हुने बालअधिकार हनन् र उलंघनका घटना न्यूनिकरण गर्न शिक्षा, बालअधिकार संरक्षण र वाल अधिकार शासन सम्बन्धि दुई दिने पैरवी तालिम बुधबार दैलेखमा सम्पन्न भएको छ [...]

हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल मावि प्रथम

दैलेख, भदौ २२ । शिक्षा दिवसका अवसरमा दैलेखमा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल माध्यमिक विद्यालय रावतकोट प्रथम भएको छ [...]

राजधानी बाहिरका लागि स्मार्ट लाईसेन्स अपुग

२२ भदौ, काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) उपत्यका बाहिर पनि वितरण गर्ने योजना रोकिएको छ । उपत्यकामा स्मार्ट लाइसेन्स वितरण सुरु भएको ९ महिना हुँदासम्म मोफसलमा अझै वितरण गरिएको छैन [...]

स्थानीय निकाय पुनःसंरचनाबारे काँग्रेस भित्रै विवाद

दैलेख, भदौ २१ । स्थानीय निकाय पुनःसंचरनामाबारे जिल्लामा सर्वदलीय सहमति नजुटिरहेका बेला नेपाली काँग्रेस भित्रै विवाद भएको छ । नेपाली काँग्रेस दैलेखमा स्थानीय निकायबारे तीन थरीका धारणा सार्वजनिक भएपछि आन्तरिक विवाद छताछुल्ल भएको हो [...]

मिर्गाैलापीडितले अस्पतालमै आत्महत्या गरे

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् [...]

बझाङमा दलितले मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना

भदौ, २१ बझाङ । बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय दलितले मन्दिर छोएको भन्दै सुन सहित नगद दण्ड जरिवान तिराइएको छ । संविधानमा जातीय भेटभाव गरिए दण्ड सजायँ हुने स्पष्ट व्यवस्था भएपनि त्यसलाई खिल्ली उँडाउँदै रिलु गाविस घरभएका लाल बहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएको हो [...]

बयस्क भनि नाबालक कायम !

ज्वाला सन्देश सम्वाददाता जिल्ला प्रहरी कार्यालयले बयस्क भनी पेश गरेको एक मुद्दामा दैलेख जिल्ला अदालतले नाबालक ठह¥याएको छ । प्रहरीले आइतवार पेश मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितबाट कानूनी प्रावधान र प्रमाणका आधारमा ठहर भएको हो [...]

तोकिएको मितिमै धारामा पानी आउला ?

दैलेख, भदौ १९ । नारायाण नगरपालिकाका सबै वडालाई खानेपानी वितरण गर्ने गरि निर्माणाधिन नारायण नगरपालिका खानेपानी तथा सरसफाई आयोजना सम्मपन्न हुने पर्ने समय करिब डेढ महिनामात्र बाँकी रहँदा कामको गति भने सुस्त भएको छ । ३० किलोमिटर टाढा मुल खोलाबाट नगरपालिका १ हजार ८ सय ३ घरधुरीमा धारा जडान गरिने सो आयोजनाको हालसम्म फिल्टर ट्ंयाकीमात्र बनेका छन् । १ अगस्ट २०१३ बाट निर्माण कार्य थालिएको आयोजना ३१ जनवरी २०१५ मा सम्पन्न गर्नुपर्ने भए पनि सो मितिमा काम [...]

ताप्लेजुङमा पहिरो, तीनको मृत्यु, दुई वेपत्ता

१८ भदौं, ताप्लेजुङ । पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ [...]

प्रहरीले हटायो विरेन्द्रको शालिक

१७ भदौ, नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राप्रपा नेपाल निकट राष्ट्रवादी युवा समूहले राखेको  पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक स्थानीय प्रशासनले हटाएको छ [...]
1 90 91 92 93 94 111