प्रदेश समाचार

जातीय विभेदको सवालमा गैरदलित समुदायको सहयोग महत्वपूर्ण

दैलेख असार २४ गते ।अधिकर्मी पत्रकार अमर सुनारले जातीय विभेद सवालमा गैरदलित समुदायको सहयोग अझैं बढाउदै जानुपर्ने बताएका छन् । दुल्लू नगरपालिका वडा नं. २ ले बडापोखरामा आयोजना गरेको दलित बालबालिकालाई पोशाक वितरण तथा अभिभावक शिक्षा कार्यक्रममा सुनारले यस्तो बताएका हुन् । कार्यक्रममा सिल्पी समाजका संयोजक बखत नेपालीले दलित समुदायको जीवन स्तर उठाउन आर्थिक र शैक्षिक विकास आवश्यक रहेको बताए ।त्यसबखत नेकपाका जिल्ला नेता नयाराम थापाले समाजका विकृति र [...]

नेकपाको अन्तरकलह : एकताका लागि दबाब

दैलेख असार २३ गते । सत्तारुढ दल नेकपाभित्र देखिएको अन्तरद्धन्त समाधान गरी एकताबद्ध हुन नेता तथा कार्यकर्ताहरुले एकताका लागि दबाब दिएका छन् । नेकपाको पार्टी कार्यालय दैलेखमा नेता तथा कार्यकर्ताहरु जम्मा भएर दबाब दिएका हुन् । ‘हामी एकताको पक्षमा छौँ, जनपक्षीय नेकपाको पक्षमा छौँ, पार्टी पद्धतिमा चल्नु पर्छ, नीति प्रधान हो नेता प्रधान होइन, राजनीति स्थायित्व कायम हुनुपर्छ, फुटेर होइन जुटेर अघि बढौँ, हामिलाई एकताबद्ध नेकपा चाहिन्छ’ लेखिएको प्लेकार्ड [...]
1 2 3 4 242