शिक्षा/स्वास्थ्य

झाडापखालाले २ बालकको मृत्यु ।।

दैलेखको पश्चिममा पर्ने लयाँटिविन्द्रासैनी गाविसमा झाडापखालाका कारण २ बालकको मृत्यू भएको छ । गए राति केशब नेपालीका ६ महिनाका छोरा र टोपबहादुर शाहीका साढे २ बर्षका छोरा विकास शाहीको मृत्यु भएको छ [...]

टिफीन प्रयोगले पढाईमा सुधार ल्याउदै

भक्तबहादुर शाही÷दैलेख दैलेख,फागुन ६ गते । विद्यार्थीको पढाई प्रभावकारी बनाउन जिल्लाका केही विद्यालयमा अनिवार्य टिफीन प्रयोग गरिएको छ । खाजा खाने बाहानमा विद्यार्थीले पढाई छुट्ने भएकाले पढाईमा सुधार ल्याउनको लागि विद्यालयमा अनिवार्य टिफिन प्रयोग गरिएको हो [...]

झाडापखालाको पहिचान गर्न नमूना लगियो

दैलेख, फागुन ५ – मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दैलेखको तोलीजैसी क्षेत्रमा फैलिएको झाडापखाला वा अरु कुनै रोग भन्ने पहिचान गर्न विरामीहरुको रगत र दिसाको नमूना लिएको छ [...]

तेइस वर्षपछि पिएचसीमा डाक्टर पुगे

ज्वाला सन्देश सम्वाददाता दैलेख, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको २३ वर्षपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा डाक्टरले पहिलो पाइला टेकेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पाइला टेक्ने डाक्टर हुन् विकास शाह । डाक्टर आउने दिनलाई कुरेर वसेका त्यहाँका स्थानीय बासीले डाक्टरलाई फुलमाला लगाएर स्वागत गरेका थिए [...]

बाँवियो माथि सुत्केरी

ज्वाला सन्देश सम्वाददाता दैलेख, फागुन १ गते । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । अझै पनि बाँवियो माथि सुत्केरी । तर अचम्म नमान्नुहोस । जंगलमा फिरन्ते जीवयापन गर्दै आएको राउटे महिलाले बाँवियो माथि बच्चा जन्माउने गर्छन् । बाँवियो माथि बच्चा जन्माउँदा बच्चा नमर्ने र बलियो हुने उनीहरुमा विश्वास भएको भएकाले बाँवियो माथि बच्चा गरेका हुन् [...]

बालक हेरचाह देखी स्कुल सम्म

ज्वाला सन्देश सम्वाददाता दैलेख,माघ २८ गते । दैलेखको पश्चिम राकमकर्णाली ९ की १७ वर्षिया कोकीला माझीलाई विद्यालय जाउला पढौला भन्ने सय मनमा एक मन पनि थिएन । नावालकमै आमा बाबुले बालबच्चा हेरचाह गर्ने गोठाला बनाई दिएपछि पढने रहर पुरा हुन सकेन । नौ वर्षसम्म उसले स्कुलको अनुहार देखिनन् । भाई बहिनी हेरचाहमै दिन विताइन [...]

शिक्षाले जीवन सफल

निमित्त स्थानीय विकास अधिकारी होमनाथ पौडेलले इच्छा शक्तिले आर्जन गरेको शिक्षाले मानिसको जीवन सफल बनाउने बताउनुभएको छ । यूएसएडको किसान परियोजनाले सञ्चालन गरेको १ वर्षे व्यवसायिक साक्षरता कार्यक्रमको समापन समारोहमा उहाँले भन्नुभयो विद्वान र निरक्षरको पातलो घेरा शिक्षाले तोड्छ [...]

मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई सफाई, सात पदाधिकारी भष्टचारी ठहर

काठमाडौं – मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका तत्कालिन उपकुलपति पदमलाल देवकोटा सहित ९ जनालाई विशेष अदालतले सफाइ दिएको छ । तर, रजिष्ट्रार ठकेन्द्र गिरी सहित सात पदाधिकारीलाई भने भ्रष्टाचारी ठहर गरेको छ [...]

गुणस्तरीय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता चामुण्डा, दैलेख–पौष २३ गते गुणस्तरिय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । चामुण्डा उच्च माध्यमिक विद्यालय चामुण्डा हाडाकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो [...]

विद्यालयमा एकहजार नौसय उजुरी

 ज्वालासन्देश सम्वादाता दैलेख, पुस ११ गते । शिक्षणस्तर सुधार गर्नका लागि विद्यार्थीद्धारा जिल्लाका ८७ विद्यालयमा एकहजार नौंसय उजुरी गुनासो परेका छन् । बालबालिका माथि विद्यालयमा हुने अदृश्य हिंसा, र दुव्र्यवहार न्युनिकरण गर्न विद्यालय सुधार गर्नका लागि विद्यार्थीले ती गुनासा गरेका हुन् [...]
1 119 120 121 122 123 125