शिक्षा/स्वास्थ्य

गरिबीका कारण उपचार गर्न नसक्दा घरमै बाँधिए बालक

जाजरकोट, २३ भदौ । जाजरकोट भेरीमालिका नगरपालिका ५ गंगटियाका एक बालक उपचार नपाउँदा सात वर्ष देखि घरमै बन्दी अवस्थामा रहेको पाइएको छ । चरम गरिबीका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर राखिएको हो [...]

हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल मावि प्रथम

दैलेख, भदौ २२ । शिक्षा दिवसका अवसरमा दैलेखमा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल माध्यमिक विद्यालय रावतकोट प्रथम भएको छ [...]

मिर्गाैलापीडितले अस्पतालमै आत्महत्या गरे

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् [...]

तोकिएको मितिमै धारामा पानी आउला ?

दैलेख, भदौ १९ । नारायाण नगरपालिकाका सबै वडालाई खानेपानी वितरण गर्ने गरि निर्माणाधिन नारायण नगरपालिका खानेपानी तथा सरसफाई आयोजना सम्मपन्न हुने पर्ने समय करिब डेढ महिनामात्र बाँकी रहँदा कामको गति भने सुस्त भएको छ । ३० किलोमिटर टाढा मुल खोलाबाट नगरपालिका १ हजार ८ सय ३ घरधुरीमा धारा जडान गरिने सो आयोजनाको हालसम्म फिल्टर ट्ंयाकीमात्र बनेका छन् । १ अगस्ट २०१३ बाट निर्माण कार्य थालिएको आयोजना ३१ जनवरी २०१५ मा सम्पन्न गर्नुपर्ने भए पनि सो मितिमा काम [...]

गंगामायालाई गगन थापाले भने – ‘तपाईंको कुरा आजको मन्त्रीपरिषदमा उठाउँछु’

काठमाडौं- वीर अस्पतालको निरीक्षणमा गएका स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई भेटेका छन् । अस्पतालको आइसियुमा नै अनशनरत अधिकारीसँगको भेटमा मन्त्री थापाले उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्दै उनीसँग कुराकानी गरेका छन् [...]

छात्रवृत्तिमा एमडी पढ्न छाडेर अछाम पुगेका डाक्टर

डा. शरदचन्द्र बराल अछाम पुग्दा बिहानको झिसमिसे थियो । पूर्वतिरबाट उज्यालो बढ्दै थियो, डा बराल चढेको गाडी अस्पतालको हाताभित्र पुगेर रोकियो । दायाँपट्टी एउटा घर थियो, जहाँ मधुरो बत्ती बलिरहेको थियो । उनले न कुनै बोर्ड देखे, न जिल्ला अस्पतालको स्वरुप । त्यसैले उनले सोधे, ‘अस्पतालचाहिँ कुन हो [...]

जहाँ प्रधानाध्यापकबाटै हुन्छ छुवाछूत

लिलाबहादुर टमट्टा मुगु, १६ भदौ । जहाँ शिक्षा लिने शिक्षालय र पाठशालाभित्रै विद्यार्थीहरुमाथि छवाछूत हुन्छ र विभेद गरिन्छ । त्यो पनि प्रधानाध्यापक र शिक्षकहरुबाटै । शिक्षा र चेतना बाँड्ने थलो विद्यालयमै अझै जातीय भेदभाव र छुवाछूत जस्तो अन्धविश्वास र कुसंस्कृति कायम छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर मुगु जिल्लाका विद्यालयहरुमा अहिले पनि दलित विद्यार्थीलाई जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहार गरिन्छ । त्यो पनि प्रधानाध्यापक र शिक्षकहरुबाटै [...]

विद्यालयमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति

दैलेख, भदौ १६ । दैलेखका कट्टी, जगनाथ, तोली र बडाभैरबका विभिन्न १५ ओटा प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको हो [...]

पुस्तकालय दिवसमा वक्तृत्वकला

दैलेख, १५ भदौ । सप्ताहव्यापी पुस्तकालय दिवसको अन्तिम दिन अर्थात नवौं पुस्तकालय दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय दैलेखले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ [...]

विद्यालय फर्काउन बालबालिकालाई पोशाक वितरण

दैलेख, भदौ १४ । विद्यालय छाडेका बालबालिकालाई फेरि विद्यालयमा फर्काउने उद्देश्यले बाँसीका विभिन्न ५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । गाउ वाल संरक्षरण तथा सम्वद्र्धन समिति (भिसिपिसी) र सुन्दर बाल सञ्जालको आोजनामा मंगलबार बाँसीमा एक कार्य क्रम आयोजना गरि पोशाक वितरण गरिएको हो [...]
1 122 123 124 125 126 135