शिक्षा/स्वास्थ्य

एकै गाउँका ३ सय बढी विरामी

गोविन्द केसी दैलेख, भाद्र १० – पूर्वी दैलेखको जगनाथ – ९ स्थित कृष्णबहादुर केसीको घरमा मृत्युपछि ११ औं दिनको पुण्यतिथिमा पिपलपानी कार्यक्रममा हलुवा खाँदा ३ सय बढी स्थानीयहरु विरामी भएका छन् । विषादी खानाले पिपलपानी हाल्न आएको ४ गाविसका ३ सय बढी विरामी भएका हुन् [...]

मेरो बुझाइमा बालमैत्री विद्यालय

: आत्माराम भट्टराई आजभोली हामी हरेकको मुखबाट बालमैत्री विद्यालय भन्ने शब्द सुन्न पाइरहेको छौं । सबैले यो शब्दको वाचन गर्नुको अर्थ के हुनसक्छ भने बालमैत्री विद्यालयको आवश्यक्ताको महशुस हुन थालेको छ । भलै बालमैत्री विद्यालय हुनलाई के के पूर्वाधारहरु तथा सूचकहरु आवश्यक पर्दछन सो कुरामा अनभिज्ञ भए पनि विद्यालय बालमैत्री बनाउनु पर्दछ भन्ने तर्फ सबैको ध्यान आकृष्ट भएको पाइन्छ । तर विद्यालय बालमैत्री बनाउनका लागि एक मात्र कुरा भौतिक पूर्वाधारलाई जोड [...]

छाउपडी प्रथा र त्यसले महिलामथि पारेको असर

महिलाहरुलाई सामाजिक कुसंस्कारका कारण मासिक धर्म (रजश्वला) हुदा छुई कटेरा, गोठ, गडाका कान्लामा परालको ओछ्यान र शरीरमा लगाएका कपडाको बिस्तरा (ओछ्यान) मा वस्ने चलन वर्षौदेखि चलिआएको छ । सामान्यतया रुपमा दैलेख जस्तै पहाडी जिल्लाहरुमा महिलाहरु रजश्वला हँुदा पशु व्यवहार [...]

पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाए

महिलाहरुको स्वास्थ्य प्रति चासो नलिएर उनिहरु प्रति अमानविय व्यवहार, रुढीबादी परम्परा र सामाजिक कु–संस्कारका कारण महिलाहरुको मासिक धर्म (रजश्वला), सुत्केरी भएको बेला चिसो गोठमा छाउपडी कटेरोमा बस्नुपर्ने र यसलाई स्थानीय भाषामा नहुने वार्ने चलन भनिन्छ [...]

सक्रिय शिक्षण सिकाई तालिम सम्पन्न

शिक्षकहरुका लागि ५ दिने सक्रिय शिक्षण सिकाई तालिम आज दैलेख वजारमा सम्पन्न भएकोछ । एकिकृत परियोजना लागु भएका कक्षा १ का शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो [...]

शिक्षकहरुका लागि शैक्षिक सामाग्री निर्माण तालिम

शिक्षक निर्देशिका, पाठेक्रम र पाठे पुस्तक एकै ठाउंमा राखेर पाठ्य योजना तयार गर्ने र शिक्षकहरुका लागि शैक्षिक सामाग्री निर्माण कार्यशालामा दैलेख वजारमा सम्पन्न भएकोछ [...]

कञ्चनपुरका स्वास्थ्य चौकीमा औषधिको चर्को अभाव

कञ्चनपुर– दुई महिनादेखि कञ्चनपुरका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको आपूर्ति हुन नसक्दा अभाव भएको छ । स्वास्थ्य चौकीमा उपलब्ध हुने औषधिको आपूर्ति नभए पछि निःशुल्क उपलब्ध हुने औषधिका लागि बिरामीलाई स्वास्थ्यकर्मीले निजी मेडिकलमा खरिदका लागि पठाउन थालेका छन् [...]
1 22 23 24