शिक्षा/स्वास्थ्य

जाँच दिने २३, पास हुने २६ !

भैरव रिसाल (वि.सं. १९८५ ) पत्रकाररिता क्षेत्रमा परिचित नाम हो । खास गरी ग्रामिण क्षेत्र र त्यहाँका नागरिकका आवाज पत्रकारिताको मुल धारमा समेटिनु पर्छ भन्ने मान्यतामा उनी अडिग छन् । पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान, जगदम्बाश्री पुरस्कारलगायतका अनेकौं पुरस्कारबाट सम्मानित भएका छन् उनी । उनको आत्मकथा ‘साधुलाई सूली’ (डायरी, वि.सं. २०५३) र [...]

यस कारण पछि हटे शिक्षा मन्त्री पौडेल

३ मंसिर । अन्ततः शिक्षा मन्त्री धनीराम पौडेल स्वास्थ्यसम्बन्धी अध्ययन हुने संस्थाहरुलाई सम्बन्धन दिने निर्णयबाट पछि हटेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का निमित्त सदस्य–सचिव रमेशकुमार बखतीलगायत सिंगो बोर्डलाई सहमत गराएर शिक्षा मन्त्री पौडेलले केही संस्थाहरुलाई सम्बन्धन दिने तयारी थालेका थिए । तर, सिटिइभिटीका कर्मचारीहरुको तीव्र विरोधपछि उनी निर्णयबाट पछि हट्न बाध्य भएका हुन् [...]

पाठ्यपुस्तकको एप : छ ? भन्दा छ मात्र

काठमाडौं – तनहुँ खैरेनी माविका अंग्रेजी शिक्षक राजेश्वर घिमिरेको तीन महिना अघिको खुसीको रफ्तार उही गतीमा घट्दो छ । पाठ्यक्रम विकास केन्द्र (सिडीसी) ले भदौको पहिलो साता ‘सिडीसी नेपाल नामक एप’ सार्वजनिक गर्दा हो उनको खुसीको रफ्तार बढेको र अहिले अपडेट नभएको उक्त एपको हालत देख्दा हो खुसीको गती कमजोर भएको [...]

पैंताला चिसो भइराख्छ ? घरेलु विधि अपनाउनुस्

३ मंसिर, काठमाडौं । जाडो मौसममा शरीरमा चिसो गढेर सताउने गर्छ । त्यसमा पनि चिसो पैंताला हत्तपत्त नतात्दा निकै असहज हुन्छ । रक्त सञ्चार राम्रोसित नहुने व्यक्तिहरुमा पैंताला नतात्ने समस्या हुन्छ [...]

अख्तियार प्रमुख पछि केसीको ‘टार्गेट’ त्रिवि उपकुलपति, १० औं अनसन शुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा डीन नियुक्त गरेकै दिन प्रा.डा. गोविन्द केसीले त्रिविका उपकुलपति प्रा.डा तीर्थ खनियाको वर्खास्ती लगायतका माग सहित आमरण अनसन शुरु गरेका छन् । चिकित्सा शिक्षाका वेथिती विरुद्ध उनको यो १० औं अनसन हो [...]

उपकुलपतिको निवासमा तोडफोड

सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले उपकुलपतिको निवासमा तोडफोड गरेका छन् । इन्जिनेरिङ्ग संकायकाविद्यार्थीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ आवसक्षेत्रमा रहेको विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन [...]

सेरीलाई पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा

दैलेख, कात्तिक ३० । दैलेखको सेरी गाविस पूर्ण साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका १५३३ जना मध्ये १४७८ जना साक्षर रहेको सो गाविसलाई सोमबार एक विशेष कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा गरेका छन् [...]

अपांगता भएका बालबालिका अभिभावकलाई अभिमुखीकरण

दैलेख, कात्तिक २८ । अपांगता भएका बालबालिकाकका अभिभावकलाई आइतबार दैलेखमा एक दिने अभिमुखिकरण तालिम दिइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत ती अभिभावकलाई तालिम दिइएको हो [...]

डा. केसी फेरि अनशनमा

२८ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १२ औं पटक आमरण अनसन सुरु गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै डा. केसीले आइतबार अपराहृन अनसन थालेका हुन् [...]

चर्चा ‘तरकारीवाली’को

२० कात्तिक, चितवन । इन्टरनेटमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । सामाजिक सञ्जालको चर्चाबाट सुरुमा डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि भस्किन्छन् र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला [...]
1 24 25 26 27 28 41