शिक्षा/स्वास्थ्य

अबको स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी

निर्मल अधिकारी नेपालको नयाँ राजनैतिक संरचना अनुसार बालिक मताधिकारको प्रयोगबाट जनप्रतिनिधि छनौट गर्ने कार्य सकिएको छ । विगत १५ वर्ष देखि रिक्त स्थानीय निकायहरुमा जनताका प्रनितिनिधि छनौट गरिएका छन् । जनताहरु आफ्ना प्रतिनिधि छनौट गर्न यती सम्म आतुर देखिए जुन लामो दुरीको यात्रा तय गरी आफ्नो मतदान केन्द्रमा मतदान गर्न पुगे । यसले के देखाउछ भने जनप्रनिधिविहिन स्थानीय निकायबाट सेवाग्राहीले सेवा लिदा धेरै सास्ती भोगेका थिए । जसको उपज उनीहरु आफ्ना [...]

विद्यालय वन्द हुँदा शिक्षक विद्यार्थी दुवै खुशी !

दैलेख, वैशाख १९ – विद्यालयमा पढ्दा–पढाउँदा सीप, ज्ञान बढ्छ । सीप, ज्ञान बढ्ने अवसरका लागि शिक्षक विद्यार्थी दुबै खुशी हुनुपर्ने हो तर दैलेखका त्रिवेणी संगम मावि चुप्रामा भने विद्यालय बन्द हँुदा शिक्षक विद्यार्थी दुबै खुशी हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमले त्रिवेणी संगम मावि चुप्राबजारमा हिजो आयोजित विद्यार्थी र विद्यालय सवाल वैठकमा सहभागीहरुले त्यस्तो कुरा खुलाएका हुन् । विद्यालयका प्रधानाध्यापक [...]

विद्यार्थीकाे लागि स्वागत कार्यक्रम

दुर्गा वि सि सल्यान मावि च्युराले नयाँ शैक्षिकसत्र २०७४ मा भर्ना भएका छात्रछात्राहरूको स्वागत तथा विविध विषयकाे छलफलका लागि अायाेजित अभिभावक भेलाले विद्यालयकाे शिक्षण सुधारमा जाेड दिएको छ । शखपिपल श्रोत व्यक्ति विरवहादुर सेजवाल र वि व्य स अध्यक्ष हरिलाल विष्टले अविर लगाएर स्वागतका साथै विद्यार्थीकाे हातमा पाठ्यपुस्तक पारेको प्र अ पुर्ण प्रसाद जैसिले वताए ।सयौंको सख्यामा उपस्थित अभिभावकले विद्यालयकाे हितकाे लागि र शैक्षिक सुधारका निम्ति [...]

शैक्षिक संवादमा गुनासै गुनासा

दैलेख, दुल्लु ८ स्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययन गर्ने संगिता गिरीले आफ्नो विद्यालयका शिक्षकहरु विहान १२ बजे आउने ३ बजे फर्किने, कहिले काहि विद्यालयमानै नआउने र आइहाले पनि कक्षा कोठा भित्र नछिर्ने गरेकोमा विद्यालय प्रशासन र राजनैतिक कार्यकर्ताप्रति आक्रोस पोखिन् । समय सापेक्ष शिक्षा सबै बालबालिकाको इच्छा भन्ने विषयमा गरिएको शैक्षिक संवादमा उनले गुनासो पोख्दै भनिन् ‘गुणस्तरीय शिक्षा पाउनु के हाम्रो अधिकार होइन् र ।’ संगिता जस्तै [...]

शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न

दैलेख, जिल्ला शिक्षा कार्यालयको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा परियोजनाको आयोजनामा दुल्लू नगरपालिकाको वडा नं. ९ पादुकास्थित नवदुर्गा आधारभूत विद्यालय भजनियापोखरीको शैक्षिक अवस्था बारे शैक्षिक सम्वाद कार्यक्रम आज सम्पन्न भयो । विद्यालयमा शैक्षिक गुणस्तर, बालमैत्री शिक्षण क्रियाकलाप, विद्यालय र समुदायको सहकार्य, विद्यालय दैनिक प्रशासन तथा व्यवस्थापकीय प्रणाली विषयमा छलफल भएको थियो । [...]

पूर्व प्राविदेखि माविसम्मका विद्यालय खारेज, झस्किए सञ्चालक

ललितपुर– ललितपुर जिल्ला शिक्षा कार्यालयले १६ झोेले विद्यालय खारेज गर्ने भएको छ । शिक्षा कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका १६ संस्थागत विद्यालय खारेज गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । ‘सञ्चालनमा नरहेका विद्यालय खोजी गरियो, सो क्रममा १६ वटा स्कुल सञ्चालनमा नरहेको पाइयो र हामीले खारेज गर्ने निर्णय गर्यौं ।’ सहायक जिल्ला शिक्षा अधिकारी एवं संस्थागत विद्यालय शाखाका प्रमुख गोकर्णध्वज कार्कीले भने । उनका अनुसार त्यसरी खारेज हुने [...]

सरकारी कर्मचारीले अब अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने

स्वास्थ्य बिमा विधेयक मन्त्रिपरिषदबाट पारित ३० चैत, काठमाडौं । अब सरकारी कर्मचारीले अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । हालै मन्त्रिपरिषदबाट स्वास्थ्य बीमा विधेयक-२०७३ पारित भएसँगै सरकारी सेवामा आवद्ध भएका सबै कर्मचारीले स्वास्थ्य बीमा गर्नुपर्ने भएको हो । मन्त्रालयका अनुसार यो विधयेक लागू भएसँगै देश, प्रदेश तथा स्थानीय निकायका हरेक कर्मचारी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनेछन् । संसदबाट पारित भएपछि बीमा ऐन लागू हुनेछ । [...]

शिक्षक राजनीति : गरिमा उठाउने वा बदनामी सहने

बहुचर्चित शिक्षा ऐनको पछिल्लो संशोधनले शिक्षकलाई दलको सदस्य हुने सुविधा दियो । यो सुविधाले तलब खाएर राजनीति गर्ने लाभ शिक्षकहरुलाई प्रदान ग¥यो । जसरी विद्यालय शिक्षाको संरचनामा परिवर्तन ल्याउनु संशोधनको सबल पक्ष थियो, त्यसैगरी शिक्षक राजनीतिलाई रोक्न नसक्नु यसको त्यतिकै मात्राको दुर्बलता हो । त्यसो त ऐनमा व्यवस्था भएको दलको कार्यकारिणी समितिमा नबस्ने भन्ने कुरालाई पनि शिक्षकहरुले टेरपुच्छर लगाएका छैनन्, काग कराउँदै छ पिना सुक्दैछको शैलीमा । [...]

असक्षम शिक्षा मन्त्रीको रोदनयुक्त कुण्ठा

मुख्य सचिवले दर्ता गर्न इन्कार गरेका कारण शिक्षा नियमावली मन्त्रीपरिषद् लान नसकेको र पास हुन नसकेको शिक्षा मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार मात्रै होइन पदीय हैसियत असुहाउँदो छ । यसले शिक्षा मन्त्रालय सम्हाल्न उनी कति असक्षम र कमजोर छन् भन्नेमात्रै देखाएको छैन मातहत मन्त्रालयको विषयवस्तुप्रति उनको साँघुरो बुझाइको दायरालाई पनि उदांगो परेको छ । मुख्य सचिवलाई विषयवस्तुको गाम्भीर्यता बुझाएर प्रस्ताव दर्ता गराउन नसक्ने मन्त्री पौडेलको [...]

शिक्षकको हाजिरी जिशिकामा !

मोरङ – शिक्षक सेवा आयोगबाट लिइएको परीक्षा उत्तीर्ण गरी कक्षा कोठामा जाने   पर्खाईमा रहेका १६ शिक्षकलाई विद्यालयमा नभई जिल्ला शिक्षा कार्यालयमै हाजिरी गराइएको छ । जिल्लाका माध्यमिक विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव भए पनि परीक्षा उत्तीर्ण गरी योग्य भएर आएका शिक्षकलाई भने विद्यालयमा नपठाइकन कार्यालयमै हाजिरी गराइएको हो । त्यसरी हाजिरी गर्ने शिक्षकहरुमा अंग्रेजी विषयका दीक्षा तुम्छा, चन्द्रप्रसाद भण्डारी, बबिता पराजुली, गणित विषयका टंक [...]
1 30 31 32 33 34 52