शिक्षा/स्वास्थ्य

नेपालगञ्ज : अस्पताल परिसरमा एक अर्बका दाताको प्रतिमा

नेपालगञ्ज । अस्पताल परिसरमा एक अर्बका दाताको प्रतिमाबाँके – नेपालगञ्जको फत्ते बाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पतीको प्रतिमा स्थापना गरिएको छ । अस्पतालका संरक्षक ९५ वर्षीय शाह र उहाँकी पत्नी रुद्रकुमारी शाहको प्रतिमा स्थापना गरिएको हो । शाह दम्पत्तीले काठमाण्डौको कान्तिपथमा तीन रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका हुन् । एक अर्ब रुपैयाँ बराबरको घर जग्गा शाह दम्पतीको शेषपछि अस्पतालले प्रयोग गर्नेभएको छ । फत्तेबाल आँखा [...]

यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको पुष्टि

काठमाण्डौ । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो । स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ । क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा [...]
1 2 3 4 5 6 101