शिक्षा/स्वास्थ्य

सरकारी कर्मचारीले अब अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने

स्वास्थ्य बिमा विधेयक मन्त्रिपरिषदबाट पारित ३० चैत, काठमाडौं । अब सरकारी कर्मचारीले अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । हालै मन्त्रिपरिषदबाट स्वास्थ्य बीमा विधेयक-२०७३ पारित भएसँगै सरकारी सेवामा आवद्ध भएका सबै कर्मचारीले स्वास्थ्य बीमा गर्नुपर्ने भएको हो । मन्त्रालयका अनुसार यो विधयेक लागू भएसँगै देश, प्रदेश तथा स्थानीय निकायका हरेक कर्मचारी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनेछन् । संसदबाट पारित भएपछि बीमा ऐन लागू हुनेछ । [...]

शिक्षक राजनीति : गरिमा उठाउने वा बदनामी सहने

बहुचर्चित शिक्षा ऐनको पछिल्लो संशोधनले शिक्षकलाई दलको सदस्य हुने सुविधा दियो । यो सुविधाले तलब खाएर राजनीति गर्ने लाभ शिक्षकहरुलाई प्रदान ग¥यो । जसरी विद्यालय शिक्षाको संरचनामा परिवर्तन ल्याउनु संशोधनको सबल पक्ष थियो, त्यसैगरी शिक्षक राजनीतिलाई रोक्न नसक्नु यसको त्यतिकै मात्राको दुर्बलता हो । त्यसो त ऐनमा व्यवस्था भएको दलको कार्यकारिणी समितिमा नबस्ने भन्ने कुरालाई पनि शिक्षकहरुले टेरपुच्छर लगाएका छैनन्, काग कराउँदै छ पिना सुक्दैछको शैलीमा । [...]

असक्षम शिक्षा मन्त्रीको रोदनयुक्त कुण्ठा

मुख्य सचिवले दर्ता गर्न इन्कार गरेका कारण शिक्षा नियमावली मन्त्रीपरिषद् लान नसकेको र पास हुन नसकेको शिक्षा मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार मात्रै होइन पदीय हैसियत असुहाउँदो छ । यसले शिक्षा मन्त्रालय सम्हाल्न उनी कति असक्षम र कमजोर छन् भन्नेमात्रै देखाएको छैन मातहत मन्त्रालयको विषयवस्तुप्रति उनको साँघुरो बुझाइको दायरालाई पनि उदांगो परेको छ । मुख्य सचिवलाई विषयवस्तुको गाम्भीर्यता बुझाएर प्रस्ताव दर्ता गराउन नसक्ने मन्त्री पौडेलको [...]

शिक्षकको हाजिरी जिशिकामा !

मोरङ – शिक्षक सेवा आयोगबाट लिइएको परीक्षा उत्तीर्ण गरी कक्षा कोठामा जाने   पर्खाईमा रहेका १६ शिक्षकलाई विद्यालयमा नभई जिल्ला शिक्षा कार्यालयमै हाजिरी गराइएको छ । जिल्लाका माध्यमिक विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव भए पनि परीक्षा उत्तीर्ण गरी योग्य भएर आएका शिक्षकलाई भने विद्यालयमा नपठाइकन कार्यालयमै हाजिरी गराइएको हो । त्यसरी हाजिरी गर्ने शिक्षकहरुमा अंग्रेजी विषयका दीक्षा तुम्छा, चन्द्रप्रसाद भण्डारी, बबिता पराजुली, गणित विषयका टंक [...]

बालमैत्री स्थानीय शासन सम्बन्धि अवलोकन भ्रमण

कर्मचारीहरुको क्षमता विकास गर्न र बालमैत्री स्थानीय शासन घोषणा भएका गाविस र जिल्लामा भैरहेका राम्रा अभ्यासहरुको अवलोकन गरी आफ्नो जिल्लामा लागु गर्न पूर्व तयारी गर्ने उद्धेश्यले सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख र सेभ चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अवलोकन भ्रमण गरेको छ । जिल्ला विकास समितिको कार्यालय दैलेखको सहकार्यमा सम्पन्न भ्रमणमा परियोजना तथा दातृ निकायका कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि र जिल्लास्थित [...]

पाल्तपानीमा खुसियाली ः खानेपानी आयोजनाले गाउकै मुहार फेरियो

निर्मल अधिकारी दैलेख, नागरिकलाई स्वच्छ र सफा खानेपानीे उपलब्ध गराउनु राज्यको दायित्व हो । तर राज्यको पहूँच दुर्गम जिल्ला र पिछडिएको क्षेत्रमा अझै पुग्न सकिरहेको छैन् । जिल्ला सदरमुकाम देखि २४ कोष टाढा पिपलकोट गाविसस्थित पाल्तपानीका वासिन्दाले खानेपानीकै अभावमा लामो समय गुजारे । अधिकाँस जनजातिको बाक्लो वस्ति रहेको उक्त ठाउ जिल्लाकै विकट र दुर्गम मध्येकै एक मानिन्छ । उनीहरुले खानेपानी आयोजना मागका लागि विभिन्न निकायमा पहल नगरेका होइनन् । पहूँच र [...]

लालिकाडा पूर्ण साक्षर गाविस घोषणा

निर्मल अधिकारी दैलेख जिल्लाको पूर्वि क्षेत्रमा पर्ने लालिकाडा गाविसले एक कार्यक्रमको आयोजना गरि पूर्णसाक्षर गाविस घोषणा गरेको छ । साथै उक्त कार्यक्रममा अनिवार्य तथा आधारभूत शिक्षा, पूर्ण खोप, धुवा रहित चुलो र विद्यालय शान्ति क्षेत्र गाविस पनि घोषणा गरियको थियो । आफ्नो भनाई राख्दै स्थानीय राजनैतिक दलका नेता खेमराज वली घोषणा सभामा शैक्षिक अवस्था प्रस्तुत गर्दै विद्यालय श्रोत व्यक्ति दिपेन्द्र कुमार वि.सी. पूर्ण साक्षर गाविस घोषणा सभाका सहभागी [...]

सचिवले छेके स्वास्थ्यमन्त्रीको बाटो

काठमाडौं- स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ टि्वटमार्फत फागुन १ देखि सबै जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पुर्‍याउन गरेको निर्णय कार्यान्वयन ढिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए। मन्त्री थापाको टिप्पणी थियो, ‘हामीले जिम्मेवार पदाधिकारीसँगको सम्झौतालाई गम्भीरतापूर्वक लिँदा विगतझैं यसपटक पनि मन्त्रालयको कार्यलाई द्वितीय पक्षले हलुका रुपमा लिएको निष्कर्ष निकालेका छौं।’ स्वास्थ्य क्षेत्र सुधारमा [...]

एक शिक्षक सरुवा गर्दा जिशिअलाई ४८ जनाको फोन

काठमाडौं– एक प्राथमिक विद्यालयमा पढाउने शिक्षक रमेश चौंलागाइँ (परिवर्तित नाम) लाई जिल्ला शिक्षा कार्यालय काठमाडौंले सरुवा गरे । शिक्षक चौंलागाइँले पढाइरहेको प्राथमिक विद्यालयमा क्रमशः विद्यार्थी घट्दै गएपछि सो स्कुलबाट करिब १० मिनेट परको अर्को स्कुलमा सरुवा गरेपछि काठमाडौंका जिशिअले भने ४८ जनाको फोन व्यहोर्नु परेको छ । ‘दरबन्दी मिलान गर्ने प्रक्रियाअन्तर्गत विद्यार्थि नभएका विद्यालयका शिक्षकलाई यताबाट उता सारेकै आधारमा जिशिअले दबाब [...]

प्रअ नियुक्तिमा राजनीतिक विवाद, दिनभर थुनिए जिशिअ !

भक्तपुर– निमित्त प्रअ नियुक्तिको विषयलाई लिएर थिमिस्थित आदर्श लायकु माविमा तालाबन्दी गरिएको छ । जिल्ला शिक्षा शिक्षा कार्यालय भक्तपुरले लामो समयदेखि रिक्त रहेको उक्त विद्यालयमा भक्तपुरको शारदा माविका प्रअ उद्धव सुजखुलाई सरुवा गरी निमित्त प्रअको जिम्मेवारी दिएपछि सो कामबाट रुष्ट नेपाली काँग्रेस समर्थक एक समूहले आइतबार प्रअको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । शिक्षा कार्यालयले स्थानीयको सहमति नै नलिइकन एकतर्फी निर्णय गरेको र प्रअ दिने [...]
1 45 46 47 48 49 66