शिक्षा/स्वास्थ्य

एक्सरसाइज कुन बेला गर्दा धेरै बोसो घट्छ ?

एजेन्सी । शारीरिक व्यायाम कुन बेला गर्ने ? बिहानको खाजा खाएर गर्ने वा खाली पेटमारु वर्षौंदेखि यसबारे बहस चलिरहेको छ । एक खाले मत छ बिहानको खाजा खाएर एक्सरसाइज गर्नु उचित हुन्छ। व्यायामअघि खानेकुरा खाँदा हाम्रो रगतमा चिनीको मात्रा बढ्छ । यसले गर्दा शरीरमा ऊर्जा बढ्छ र धेरै समय व्यायाम गर्न सकिन्छ। यसले तपाईंलाई झुमझुम वा आलस्य हुन पनि दिँदैन । अर्काथरि भन्छन्व्या यामअघि खानु हुँदैन। खाली पेटमा एक्सरसाइज गर्दा धेरै मात्रामा शरीरको बोसो कम गर्न मद्दत [...]
1 3 4 5 6 7 101